हङकङमा सात महिनापछि स्थानीय केस देखियो,ओमिक्रोन आतंक,लकडाउन जारी,आयातितमा नेपालको पनि भेटियो

हङकङमा सात महिनापछि स्थानीय केस देखियो,ओमिक्रोन आतंक,लकडाउन जारी,आयातितमा नेपालको पनि भेटियो
क्रान्ति सुब्बा ओमिक्रोनबारे बुझ्न तलको भिडियो क्लिक गर्नुहोस https://youtu.be/j9yGUFh9UyM ३० डिसेम्बरहोम आइसोलेसनमा बसेका एक क्याथे प्यासिफिक चालक दलका सदस्य ( क्रु मेम्बर ) जसले एउटा  रेस्टुरेन्टमा सपरिवार लन्च  खाएपछि हङकङमा ओमिक्रोन आतंक शुरु भएको थियो  । खाना खाएको समयमा उसले आफ्नो बुबा र अर्को टेबलमा बसेकालाई  ओमिक्रोन भाइरस सारेको आशंका गरिएको थियो । यो संक्...

हङकङमा आयातित केस रोकिएन ओमिक्रोन केस संख्या ८१ पुग्यो

हङकङमा आयातित केस रोकिएन ओमिक्रोन केस संख्या ८१ पुग्यो
क्रान्ति सुब्बा । हङकङ । डिसेम्बर २८ डिसेम्बर २८ तारीख मंगलबार हङकङमा ६ वटा नयाँ  आयातित केसहरु रिपोर्ट भएका थिए । तीमध्ये पाँच जनामा ओमिक्रोन कोरोनाभाइरस भेरिएन्ट भएको  शंका गरिएको थियो । जसमध्ये  दुई पुष्टि भएका  र एउटा प्रारम्भिक पोजेटिभ  केस क्याथे प्यासिफिकका एयरक्रू थिए । कोभिड-१९ भएको पत्ता लाग्नु अघि नै उनिहरुले  सपिङ मलको फेस्टिभल वाकतिर भ्रमण गरिसकेका...

रुघाखोकीको जेनेटिक कोड ओमिक्रोनभित्र भएकोले यो छिटो सर्दछ

रुघाखोकीको जेनेटिक कोड ओमिक्रोनभित्र भएकोले यो छिटो सर्दछ
क्रान्ति सुब्बा अडियो सुन्न तल क्लिक गर्नुहोस कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टमा सामान्य रुघाखोकीसँग मिल्दोजुल्दो लक्षणहरू हुन सक्ने तथ्य एक अध्ययनले सार्वजनिक गरेको छ। यो नयाँ संस्करण या भेरिएन्टभित्र रुघाखोकी निम्त्याउने भाइरसको  जेनेटिक अर्थात आनुवंशिक कोड लुकेर बसेको हुनाले यस्तो निष्कर्ष निकालिएको हो। ओमिक्रोन भेरिएन्टको ३० भन्दा बढी संस्करणहरु छ्न जसमध्ये  एउटाले चाह...

क्याथे प्यासिफिकको एयरक्रु मेम्बर सहित नौ आयातित केस हङकङमा

क्याथे प्यासिफिकको एयरक्रु मेम्बर सहित नौ आयातित केस हङकङमा
क्रान्ति सुब्बा । हङकङ । अडियो समाचार सुन्न तल क्लिक गर्नुहोस हङकङमा आज सोमबार  नौ वटा आयातित केस देखा परेको छ र सबै आयातितमा ओमिक्रोन भेरिएन्ट हुन सक्ने शंका गरिएको छ। आज रिपोर्ट भएको आयातित अन्तर्गत एक जना  क्याथे प्यासिफिकका एयर क्रु मेम्बर पनि परेका छ्न । आज नै मङ कोक स्थित एक आवासीय ब्लकलाई  अनिवार्य परीक्षणमा जानुपर्ने सूचना जारी गरिएको छ। काजाकस्तानमा भएको ए...

हङकङमा ९ वटा केस आयातित,तुङ चुङको एउटा भवन गयो अनिवार्य टेस्टमा

हङकङमा ९ वटा केस आयातित,तुङ चुङको एउटा भवन गयो अनिवार्य टेस्टमा
क्रान्ति सुब्बा । हङकङ । हङकङमा आइतवार नौ आयातित कोविड-१९ केस फेला परेका छ्न। जसभित्र  इन्क्युबेशन अवधिमा हङकङमा रहेको एकजना व्यक्ति पनि परेका छ्न जसका कारण  तुङ चुङ स्थित  भिजनरी भन्ने स्थलमा अनिवार्य परीक्षण सुरु भएको छ। ती संक्रमित  स्थानीय विमान चालक दलका ४६ वर्षीय पुरुष तुङ चुङको भिजनरीको टावर ३ मा बस्दथे।  डिसेम्बर १९ र २० मा उनको कोभिड–१९ को परीक्षण नेगेटिभ आ...

क्रीसमसको दिन हङकङमा २५ आयातित केस देखा परयो,तीन वटा ओमिक्रोन सहित

क्रीसमसको दिन हङकङमा २५ आयातित केस देखा परयो,तीन वटा ओमिक्रोन सहित
क्रान्ति सुब्बा । हङकङ । हङकङमा आज  शनिबार एक कराते खेलाडी लाउ चि-मिङ सहित २५ आयातित केसहरु दर्ता भएको छ।आजको  केस समेत गरेर हङकङको संक्रमित  संख्या १२,५८१ पुगेको छ। पछिल्लो ८ महिनाको अवधिमा एकै दिनमा आयात भएका केस मध्ये यो सबैभन्दा  उच्च संख्या हो। आज रिपोर्ट भएका केस अन्तर्गत तीन वटाओमिक्रोन भेरिएन्ट केस पनि परेकोछ। आयातित केसहरूमा २१ देखि ८० वर्षका १४ पुरुष र ११ महिला...

हङकङमा ७ वटा ओमिक्रोन र ५ वटा आयातित केस थपिए

हङकङमा ७ वटा ओमिक्रोन र ५ वटा आयातित केस थपिए
क्रान्ति सुब्बा । हङकङ । हङकङ स्वास्थ्य बिभागले  रिपोर्ट गरे अनुसार  शुक्रबार हङकङमा थप सात ओमिक्रोन भेरिएन्ट र पाँच वटा आयातित केस पत्ता लागेको छ। जसभित्र  टुन मुन लक डाउनका कारक एयरपोर्टको शौचालय क्लिनर पनि परेका छ्न। सात ओमिक्रोन केस अन्तर्गत  १८ देखि ६१ वर्ष उमेर समुहका तीन पुरुष र चार महिला थिए। यी ओमिक्रोनधारीहरु सोमबार र बुधबार हङकङ भित्रीएका आयातित केसबाट आएका हु...

हङकङले बायोएन्टेक बुस्टर खोप जनवरीबाट वितरण गर्ने

हङकङले बायोएन्टेक बुस्टर खोप जनवरीबाट वितरण गर्ने
क्रान्ति सुब्बा । हङकङ । हङकङ  सरकारले २०२२ देखि खोप कार्यक्रमलाई विस्तार गर्ने भनेको छ। जसमा खोप केन्द्रहरू खोल्ने समय विस्तार गर्ने र किशोरकिशोरीहरूलाई बायोएन्टेक(BioNTech) खोपको दोस्रो डोज प्रदान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ। यो कार्यक्रम अन्तर्गत जनवरी १, २०२२ देखि दश मध्ये नौ सामुदायिक खोप केन्द्रहरूको खुल्ने समय विस्तार हुने भएको छ। बूस्टर खोप  प्राप्त गर्न योग्य नागर...

कोभिड अप्डेट:हङकङमा दुई वटा आयातित केस

कोभिड अप्डेट:हङकङमा दुई वटा आयातित केस
क्रान्ति सुब्बा । हङकङ । हङकङमा  बिहीबार दुईवटा आयातित केस देखा परेका छ्न। जसमा उडान चालक दलका एक सदस्य पनि परेका छ्न जसले इथियोपिया, आयरल्याण्ड, क्यानडा, सेनेगल र बेल्जियमको यात्रा पनि गरेका थिए ।  ती ३६ वर्षीय चालक दलका सदस्य बुधबार उडान ET3708 मार्फत हङकङ  आइपुगेका थिए । र विमानस्थलमा हुने कोभिड टेष्ट गर्दा उनमा पोजिटिभ देखिएको थियो । उनले इथियोपियामा मे २३ र जुन १५ मा सिन...

७ आयातित थपिए,ओमिक्रोन केस हङकङमा ३४

७ आयातित थपिए,ओमिक्रोन केस हङकङमा ३४
क्रान्ति सुब्बा । हङकङ । बुधबार हङकङमा  ७ वटा आयातित कोभिड केसहरु दर्ता भएका छ्न भने  हार्बर सिटीमा रहेको सिटी सुपर सहित एघार स्थानहरूलाई हङकङ स्वास्थ्य बिभागले अनिवार्य परीक्षणमा जानुपर्ने सूचना जारी गरेको छ। यी स्थानहरू पहिलेका आयातित केसधारीद्वारा भ्रमण गरिएका थिए जो इन्क्युबेशन अवधिमा हङकङ बसेका थिए। ती स्थानहरु यस प्रकार छ्न:१. क्याफे डे कोरल, फू तात बिल्डिंग, ५० सोया स्ट्रीट...