हङकङको रेल्वे कम्पनी(MTR)ले कोभिड सुइ नलाउने कर्मचारीलाई कार्यलय छिर्न नदिने
क्रान्ति सुब्बा
सबै एमटिआर (MTR) कर्पोरेशनका कर्मचारीहरूले फेब्रुअरी २३भन्दा अगावै कम्तिमा एउटा कोभिड खोप लगाइसकेको हुनु पर्ने छ अन्यथा कर्मचारीलाई कार्यलयमा प्रवेश गर्न मनाही गरिने भएको छ।
जनवरी ९ तारीख आइतवारको एक घोषणामा रेलवे संचालकले हङकङमा विकसित कोभिडको पछिल्लो अवस्थाको गम्भीरता र विशेषज्ञद्वारा प्राप्त रायको आधारमा यो निर्णय गरिएको बताइएको छ ।
"नो ज्याब, नो एन्ट्री" ...