जुन १७: हङकङको कोभिड केस १,१४५, जसमा १,०१४ लोकल र १३१ आयातित
क्रान्ति सुब्बा
जुन १७ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: १,१४५.स्थानीय केस संख्या : १,०१४.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ३७९.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ६३५ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )
.आयातित केस संख्या : १३१ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६७.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ५४.७ दिने क्वारेन्टाइन...