मे ८ : हङकङमा संक्रमित २६६ जना,आयातित केस २५
क्रान्ति सुब्बा
मे ८ तारीख आइतबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: २६६.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११२.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १५४.कुल संक्रमित संख्या : १,२०६,५८५ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३४६.आयातित केस संख्या : २५ जना.न्युक्लिक एसिड टेस्टबाट एयरपोर्टमा पत्ता लागेको आयातित केस : १८.एयरपोर्टमा पत्ता लागेका १८ जना ...