संचारिका समुह नेपालको अध्यक्षमा हङकङ खबरकि नेपाल संपादक विमला तुम्खेवा निर्वाचित
काठमाडौं । नेपाली महिला पत्रकारहरुको छाता संगठन संचारिका समुह नेपालको २५ औं साधारण सभा तथा ८ औं महाधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा हङकङ खबरकि नेपाल संपादक विमला तुम्खेवा विजयी हुनुभएको छ । मार्च २५ तारीख शुक्रबार राति घोषणा भएको मतपरिणाम अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी हुनु भएको हो।
विमला तुम्खेवाको पक्षमा ८५ मत खसेको थियो भने पराजित उमेदवार...