हङकङ लकडाउन रिपोर्ट-८:ढलबाट भाइरस फैलिएपछि भवनबाट मानिस निकालियो,विभिन्न स्कुलका विद्यार्थी, शिक्षक संक्रमित,
क्रान्ति सुब्बा
विद्यार्थी र शिक्षक संक्रमित
जनवरी १८ तारीख मंगलबार २३:०० बजे
नर्थ प्वाइन्ट किन्डरगार्टनकि एक शिक्षिकालाई जनवरी १८ तारीख मंगलबार कोभिडको प्रारम्भिक पोजेटिभ भएको थियो । कुन स्रोतबाट उनी संक्रमित भइन पहिल्याउन सकिएको थिएन यस मानेमा हङकङको पछिल्लो अज्ञात स्रोतवाला संक्रमणमा यो केस परेको थियो ।
सेन्टर फर हेल्थ प्रोटेक्शनले आज १८ वटा नयाँ कोविड केसहरू घो...