हङकङ लकडाउन रिपोर्ट-५:पाकिस्तानी फुडपान्डा डेलिभेरीमेन,नर्स, विद्यार्थी संक्रमित
क्रान्ति सुब्बा
१९ वर्षीय विद्यार्थीका कारण लकडाउन
याउ तङको शुङ शान स्ट्रिटमा रहेको माया टावर १ निवासी एक १९ वर्षीय विद्यार्थी कोभिड–१९ प्रारम्भिक पोजिटिभ भएपछि उक्त बिल्डिङमा जनवरी १२ तारिख राति लकडाउन गरिएको थियो ।बिहीबार बिहान ७ बजे लकडाउन खुकुलो हुने बताइएको थियो ।
त्यहाँका बासिन्दाहरूले मध्यरातसम्म परीक्षण गरिसक्नु पर्थ्यो। जनवरी 3 देखि आज (जनवरी 12)सम...









