हङकङमा नेपाली र अन्य अल्पसंख्यकलाई समेट्दै आगलागीबाट बच्ने उपायबारे जानकारी कार्यक्रम संपन्न
हंगकंगमा हालै आगजानीजन्य घटनाहरु घटिरहेको अवस्था छ। आगलागीबारे जनचेतना जगाउने कार्यक्रम विस्तार गर्ने क्रममा हङकङ सरकारले यहाका अल्पसंख्यक समुदायलाई पनि समेटेको छ। जस अन्तर्गत हंगकंगमा रहेका नेपाली लगायत अल्पसंख्यक समुदाय (एथ्निक मैनोरिटीज) हरु बीच आगलागीका जघंन्य घटनाहरुबाट कसरी जोगिने, सामाजिक सदभावना कसरी कायम गर्ने र आगलागीबाट जोगिन सुरक्षाका उप...









