सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर, देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर, देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । इजलासको शुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफार...

वैज्ञानिक महावीर पुनले अमेरिकी नेपाली ले जुटाएको करोडौं रकम कोरोना पीडितको लागि नेपाल भित्र्याउदै

वैज्ञानिक महावीर पुनले अमेरिकी नेपाली ले जुटाएको करोडौं रकम कोरोना पीडितको लागि नेपाल भित्र्याउदै
न्यु हेम्प्शायर , अमेरिका। सुरेश चाम्लिङ । हाल अमेरीका भ्रमणमा रहनु भएका राष्ट्रिय आविष्कार  केन्द्रका निर्देशक महाबीर पुनलाई अमेरिकामा रहनु भएका नेपालीहरुबाट आर्थिक सहयोग  र राहत सामग्री प्रदान गरिएको छ। उक्त आर्थिक सहयोग बिशेष गरेर नेपालका विद्यमान कोरोना पिडितहरुलाई  सहयोग पुरयाउने उदेश्यले  संकलन  गरिएको कुरा युनाईटेड  किरात राई अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्...

स्वर्गीय साहना प्रधानको ९४औं जन्मजयन्ती भर्चुवल कार्यक्रम मार्फत सम्पन्न

स्वर्गीय साहना प्रधानको ९४औं  जन्मजयन्ती भर्चुवल कार्यक्रम मार्फत सम्पन्न
नेपाली महिला आन्दोलनकी अग्रणी महिला नेता साहना प्रधानको ९४ औ जन्मजयन्तीको अवसरमा महिला सुरक्षा दवाब समुहले र्भचुवल माध्यमबाट स्मृति सभा आयोजना गर्यो । राणा शासन कालको बन्द समाजमा पनि महिलाले पढ्न र मतदानको अधिकार पाउनु पर्छ भनेर नागरिक आन्दोलनमा सकृय सहभागी भई महिलालाई पढ्ने व्यवस्था मिलाउन सफल राजनीतिक नेतृ साहना प्रधान नेपालको महिला आन्दोलनको इतिहासमा एक महत्वपुर्ण नाम हो । २००४ सालमा तत्कालीन...

नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी कुमार गुरुङ निर्वाचित

नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी कुमार गुरुङ निर्वाचित
१२ जुलाई २०२१ हङकङ । अरेन्द्र गुरुङ । जुलाई ११ तारीख  आइतबार  सन १९९६ मा स्थापना भएको  नेपाली जनसम्पर्क समिति हङकङको १२ औं  महाधिवेशन संपन्न भएकोछ।निकट भविस्यमा हुन लागेको नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा हङकङ प्रतिनिधि पनि पठाउनु पर्ने भएकोले यथासमयमा महाधिवेशन भएको हो।महाधिवेशनको निर्वाचन समितिमा संस्थाका सल्लाहकार दुर्गा गुरुङ संयोजक र सदस्यहरुमा ओमराज गुरुङ ,काेम...

एक डोज खोप लाउनेले ५ करोडको विमा चिट्ठामा भाग लिन पाउने हङकङमा

एक डोज खोप लाउनेले ५ करोडको विमा चिट्ठामा भाग लिन पाउने हङकङमा
११ जुलाई २०२१ हङकङ ।क्रान्ति सुब्बा । प्रुडेन्सियल इन्स्योरेन्स  कम्पनीले हङकङ सरकारले अघि सारेको भ्याक्सिन अभियानलाई साथ दिन "कोभिड -१९ भ्याक्सिनेसन लक्की ड्र " बजारमा ल्याएकोछ। गत जुन ८ तारीख २०२१ मा सार्वजनिक गरेको विमा सम्बन्धि यस ड्रको पहिलो पुरस्कारको विजेता १० जना  र दोस्रो पुरस्कारको विजेता १० जना हुनेछन। पहिलो पुरस्कारमा प्रत्येक विजेताले १० वर्षे कम्प्लिमेन्टरी कभरेज फर ...

डोमेस्टिक हेल्पर र हङकङका वासिन्दालाई अर्को अवसर:शांग्रीला होटलमा वर्षभरी फ्री बस्न पाइने

डोमेस्टिक हेल्पर र हङकङका वासिन्दालाई अर्को अवसर:शांग्रीला होटलमा वर्षभरी फ्री बस्न पाइने
१० जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । शांग्रीला होटेलले आयोजना गर्ने भाग्य चिट्ठाको एक जना विजेताले एक वर्षको लागि संसारको जम्मा ७६ स्थानमा रहेका सयभन्दा बढी होटेलहरुमा निशुल्क बस्न पाउने भएकोछ। बोर्डर खुल्ला नभएको अवस्थामा विजेताले  हङकङको चार वटा शांग्रीला होटलमा बस्न सक्नेछ। यस भाग्य चिट्ठामा उमेरले १८ पुगेका हङकङका जोकोही आइडी कार्ड वाहक र इप्लोइमेन्ट भिसामा भएका जस्तै डोमेस्टिक ह...

हङकङ खोप चिट्ठा:४ करोड३०लाखको विभिन्न पुरस्कार, तीन वटा मर्सिडिज कार,अन्लाईन फारम खुल्यो

हङकङ खोप चिट्ठा:४ करोड३०लाखको विभिन्न पुरस्कार, तीन वटा मर्सिडिज कार,अन्लाईन फारम खुल्यो
१० जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ धरासायी भएको हङकङको अर्थतन्त्रलाई यथाशीघ्र तन्दुरुस्त तुल्याउन  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट पहिलो राउन्डको लागि अन्लाईन फारम खुला भैसकेकोछ।च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख(h...

मालिकको हत्या गरेपछि कुखुराको भाले विरुद्ध मुद्दा दायर

मालिकको हत्या गरेपछि कुखुराको भाले विरुद्ध मुद्दा दायर
आज सम्म मानिससँग जोडीएका अपराध प्रहरी तथा अदालतको बारेमा सुनेकै छौ तर एउटा कुखुराको भालेलाई आफ्नो मालिकको ज्यान लिएको अभियोगमा पक्राउ गर्ने भएको छ । कुखुरा नै मालिकको हत्यारा भएको प्रहरीको आरोप छ ।वास्तवमा कुखुराले अन्जानमा गरेको गल्तीले मालिकको ज्यान गएको हो । घटना भारतको तेलगंगाको हो । लथुनर गाउँमा भएको घटना पछि कुखुरालाई प्रहरीले अदालतमा पेश गर्ने जनाइएको छ । प्रहरीले भने भाले अपराधि भएप...

विमानभित्र यात्रुले निरन्तर पादेपछि विमान आकस्मिक अवतरण

विमानभित्र यात्रुले निरन्तर पादेपछि विमान आकस्मिक अवतरण
एजेन्सी –हाल सालमै दुबईबाट नेदरल्यान्ड्सको एम्सटर्ड्याम गइरहेको एक विमान अस्ट्रियाको भिएनामा आकस्मिक अवतरण गर्नुपरेको छ।विमानको एक यात्रीले पादेपछि पाद बेस्सरी गनाएर अन्य यात्रुलाई गाह्रो पर्यो अनि उडानकै क्रममा झगडा हुन थाल्यो।यो घटना ट्रान्सेभिया एयरलाइन्स एचभी६९०२ मा भएको थियो । पेटमा ग्यास भरिने समस्या भएका एक यात्रीले लगातार पादेपछि उनीसँग रहेका दुई यात्रीहरूले आपत्ति उठाए।पदुवा यात्रीले पाद...

डोटीको पूर्वीचौकीका ‘छाउ नबार्ने’ १४ जना महिला सम्मानित

डोटीको पूर्वीचौकीका ‘छाउ नबार्ने’ १४ जना महिला सम्मानित
सामाजिक कुरितीका रुपमा रहेको छाउपडी प्रथा अर्थात महिनावारी नबार्ने डोटीका १४ जना महिलाहरु विहीबार सम्मानित भएका छन् । पूर्वीचौकी गाउँपालिका डोटीले गाउँपालिकाभित्रका ७ वटै वडाबाट २-२ का दरले १४ जना छाउ नबार्ने महिलाहरुलाई सम्मान गरेको हो । रुढीवादी परम्परा, सामाजिक कुरिती एवं गलत अभ्यासका रुपमा स्थापित छाउपडी प्रथालाई तोड्नका निम्ति आम समुदायलाई प्रेरित गर्न छाउ नबार्ने महिलालाई सम्मान गरिएको पूर्व...