जुन महिनाको हङकङ साहित्य श्रृङखला असार- १५ विशेष रहयो

जुन महिनाको हङकङ साहित्य श्रृङखला असार- १५ विशेष रहयो
३० जुन २०२१ हङकङ । टोप बहादुर याख्खा । जुन महिनाको साहित्य श्रृङखलाको साहित्यिक जमघट असार- १५ विशेष रहयो । सृजना वाचन, गायन तथा कार्यक्रमको समीक्षा गर्दै १०२ औं हङकङ साहित्य साझा श्रृंखला जुन २७ तारीख आइतबार सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्र मादेन ‘आन्छन’, सुनिता गिरी, बलबहादुर थापा, डोम राना, सन्ध्या क्षेत्री, पूर्णिमा शाह, नारायण...

हङकङको लोकप्रिय अखबार एप्पल डेलि को अन्त्येष्टिसंगै एउटा युगको अन्त

हङकङको लोकप्रिय अखबार एप्पल डेलि को अन्त्येष्टिसंगै एउटा युगको अन्त
क्रान्ति सुब्बा " यदि इभले खान मनाही गरिएको फल (एप्पल) नटोकेकि भए संसारमा पाप नै आउदैन थियो , सहि र गलत नै हुदैन थियो र कुनै समाचार पनि बनिन्दैन थियोे ।" - जिमि लाइ ( लाई चि- यीङ) "एप्पल डेलि" अर्थात  हङकङको एउटा लोकप्रिय चिनियाँ भाषामा प्रकाशित हुने समाचार पत्रीका जसको  प्रकाशन जुन २४ तारीख २०२१ बाट पुर्णतः बन्द भएकोछ। यस पत्रीकाका संस्थापक जिमि लाइले जब १४ महिनाको जेल सजाय प...

मातेर ड्युटी आएका उपकुलपतिलाई विपि धरानको कार्यकक्षमै आन्दोलनकारीले थुने

मातेर ड्युटी आएका उपकुलपतिलाई विपि धरानको कार्यकक्षमै आन्दोलनकारीले थुने
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी सहित प्रतिष्ठानका पदाधिकारीहरूलाई आन्दोलनरत चिकित्सक र कर्मचारीहरूले उपकुलपतिको कार्यकक्षमा थुनेका छन् । प्रतिष्ठानको बेथिति अन्त्यको लागि आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले हिजोदेखि आफ्नो माग सम्बोधन नगरेको भन्दै रिले अनसन सुरु गरेको र आज साढे ३ बजे आन्दोलनरत पक्षलाई उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको उपस्थितिमा व...

नेपालमा दैनिक सङक्रमण दर २० प्रतिशतको आसपास स्थिर रहनुको कारण के हो ?

नेपालमा दैनिक सङक्रमण दर २० प्रतिशतको आसपास स्थिर रहनुको कारण के हो ?
नेपालमा निधेषाज्ञा लगायतका स्वास्थ्य सतर्कताका कारण कोभिड नियन्त्रण हुने अनुमान गरिएको भए पनि परीक्षण गरिएकाहरूमा दैनिक सङ्क्रमण दर भने लगभग २० प्रतिशतमा स्थिर रहेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङक अनुसार नेपालमा असार १ गतेयता १,५८,९६५ जनामा परीक्षण गरिएकोमा ३३,६१६ मा सङक्रमण पुष्टि भएको छ। यो संख्याले सङक्रमण दर औसतमा २१ प्रतिशतभन्दा माथि रहेको देखाउँछ। सङक्रमण दर ...

शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जना पोखरामा पक्राउ

शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जना  पोखरामा पक्राउ
शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जनालाई पोखराबाट पक्राउ गरिएको छ । शिक्षा मन्त्री श्रेष्ठले जातीय विभेद गरेको आरोप लगाउँदै पोखराको मानवअधिकार चोकमा उनको पुत्ला दहन गर्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेत्र चापागाईँ, ईश्वर नेपाली, र रेशम सापकोटा रहेका छन् । चापागाईँ समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष हुन । सापकोटा केन्द्रीय ...

गोर्खा आन्दोलनलाई निर्णायक बनाउन आमरण अनशन : गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति

गोर्खा आन्दोलनलाई निर्णायक बनाउन आमरण अनशन : गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति
लण्डन । गोर्खाहरुको समानताको आन्दोलनलाई निर्णायक चरणमा पुर्‍याउन आमरण अनशनमा जानुको विकल्प नरहेको भुतपुर्व गोर्खा सैनिकहरुको एक संगठन गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जनाएको छ । गोर्खा भुतपुर्व सैनिकहरुको मागलाई बेलायत सरकारले बेवास्ता गर्दै आएकोले आन्दोलनलाई निर्णायक तहमा पुर्‍याउन आमरण अनशनमा जानुपरेको गोर्खा सत्याग्रह संयुक्त संघष समितिले जनाएको हो । १ जुलाई देखि आमरण अनशनको घोषणा गरेको...

श्रद्धाञ्जली अर्पण:साँस्कृतिक अभियन्ता अनुप लिङदेनको सवारी दुर्घटनामा मृत्यु

श्रद्धाञ्जली अर्पण:साँस्कृतिक अभियन्ता अनुप लिङदेनको सवारी दुर्घटनामा मृत्यु
लिङदेन समाज नेपालका महासचिव तथा जसपा, नेपाल लिम्बूवान प्रदेश सम्पर्क समिति काठमाडौंका सदस्य, मिलनसार, समाजसेवी र सफल युवा व्यवसायी, बौद्धिक एवं क्रियाशील नेता अनुप लिङदेनको हिजो असार १४ गते सवारी दुर्घटनामा परि मृत्यु भएकोले जनता समाजवादी पार्टी नेपालले प्रेस विज्ञप्ति मार्फत समवेदना व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ "यो दुखद र अप्रिय घटना हो । स्वर्गीय अनुप लिङ्देनको मृत आत्मा प्रति हार्दिक...

किरात राई यायोक्खा हङकङको ११औं अधिवेशन सम्पन्न

किरात राई यायोक्खा हङकङको ११औं अधिवेशन सम्पन्न
२८ जुन २०२१ हङकङ । नरजित राइ । किरात राई यायोक्खा हङकङको ११औ अधिबेशन जुन २७ तारीख आइतबार आफ्नै भवन  सुप्तुलुङ खिम , शातिन  स्थित किलिङ चुङ्गमा सप्पन्न भएको छ। किराया हङकङको अध्यक्ष हरिचन्द्र राइको अध्यक्षतामा सप्पन्न अधिबेशनमा  नेपाली आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष किसन राई प्रमुख अतिथि र बिशेष अतिथिहरुमा तामाङ घेदुङ हङकङका अध्यक्ष  रमेश मोक्तान , तमु टहो हुइम्ल हङ...

झापाका दुई गाउँपालिकाले जनताको बिजुलीको बिल तिरिदिने निर्णय गर्यो

झापाका दुई गाउँपालिकाले जनताको  बिजुलीको बिल तिरिदिने  निर्णय गर्यो
झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हो। झापा गाउँपालिकाले २० यूनिटभन्दा कम बिजुली खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताएको हो । उक्त बिजुलीको शुल्क तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट रु २० लाख बजेट विनियोजन गरेको...

संसद विघटन विरुद्ध पाँच विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने निर्णय

संसद विघटन विरुद्ध पाँच विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने निर्णय
संसद विघटन विरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने निर्णय गरेका छन् । सोमबार बिहान बसेको नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी ),अनेरास्ववियु,समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं लगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले संसद विघटन विरुद्ध काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने गर्ने निर्णय गरेको हो । बैठकले संसद विघटन विरुद्ध सामूहिक प्रतिवाद...