भ्याक्सिन लाउनेलाई उदेकलाग्दो पुरस्कार : आकाशमा उडिरहेको हवाईजहाज भित्र भब्य पार्टी दिइने

भ्याक्सिन लाउनेलाई उदेकलाग्दो पुरस्कार : आकाशमा उडिरहेको हवाईजहाज भित्र भब्य पार्टी दिइने
१४ जुन २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङको कोभिड- १९ भ्याक्सिन अभियानको गतिलाई द्रुत पार्न क्याथे प्यासिफिक एयरवेजले एकजना सौभाग्यवान नागरिकलाई हवाईजहाजभित्र आकाशमाथि  प्राइभेट पार्टी दिने भएको छ, २ करोड दुरि बराबरको   एशिया माइल   ११० जनालाई दिने भएकोछ। क्याथे प्यासिफिकले यो लक्की ड्रको खबरलाई जुन ३ तारीख २०२१ साल बिहीबार आफ्नो बुलेटिन मार्फत सार्वजनिक गरेको थियो । ...

हङकङमा किरात सभ्यताको आदिम पू्र्खा रैछाकुलेको प्रतिमाअनावरण

हङकङमा किरात सभ्यताको आदिम पू्र्खा रैछाकुलेको प्रतिमाअनावरण
१४ जुन २०२१ हङकङ । नरजित राई । किरात राई यायोक्खा हङकङ, सुप्तुलुङ मर्मत तथा निर्माण बिभागले आफ्नै भवन सुप्तुलुङ खिमको आगनमा किरात सभ्यताको आदिम पूर्खा रैछाकुलेको प्रतिमा निर्माण गरि १३ जुन २०२१ का दिन अनावरण  गरेको छ। किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राईको प्रमुख आतिथ्य तथा बिभाग संयोजक धिराज कुमार राईले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा किराया नेपालका केन्द्रीय सदस्य दि...

मुक्कुमलुङ नामकरण सांस्कृतिक प्रतिरोधको आधार

मुक्कुमलुङ नामकरण सांस्कृतिक प्रतिरोधको आधार
रोमन साम्राज्य (सन २७–४७६) ले युरोपका विभिन्न देशहरूमा साम्राज्य फैलाउँदै, कला, साहित्य, विज्ञान र अर्थनीतिमा आफ्नै नीति, सिद्घान्त र विचारको प्रयोग गरेको थियो । विशेषगरी, ब्रिटेनमाथि, विकास निर्माण र कला–साहित्य र राजनीतिमा यसको प्रयोग उल्लेखनीय छ । तर, ब्रिटेनले रोमन औपनिवेशिकताको प्रतिरोधमा मौलिक ज्ञानपद्धतिको अनुसरण गरेको थियो । यो मुक्कुमलुङ्को सांस्कृतिक प्रतिरोध आन्दोलनका आयामहरूसँग मेल खान...

कोरोना खोप लाउनुहोस टेस्ला मोडल-3 कार जित्नुहोस,हङकङ डलर दस लाखको विभिन्न पुरस्कार मात्र खोप लाउनेलाई

कोरोना खोप लाउनुहोस टेस्ला मोडल-3 कार जित्नुहोस,हङकङ डलर दस लाखको विभिन्न पुरस्कार मात्र खोप लाउनेलाई
१३ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । अष्ट्रेलियाको इन्डस्ट्रीयल प्रोपर्टी फर्म गुडमेन ग्रुप हङकङ कार्यलयले हङकङ सरकारको कोभिड -१९ खोप योजनालाई सहयोग पुरयाउने हेतुले हङकङ डलर दस लाख भन्दा बढीको भाग्य चिट्ठा चाडै उडाउने घोषणा गत जुन ४ तारीख गरेको थियो । अगस्ट ३१ , २०२१ भित्रमा दुबै मात्रा खोप लगाइसकेका हङकङका सबै आइडी होल्डरले सेप्टेम्बरमा उडाइने यो भाग्य चिट्ठामा सहभागी हुन पाउने छ्न। यस ...

केपी शर्माओलीलाई पाँच पूर्व प्रधानमन्त्रीको चेतावनी

केपी शर्माओलीलाई पाँच पूर्व प्रधानमन्त्रीको चेतावनी
काठमाडौं । केपी शर्माओली नेतृत्वको काम चलाउ सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्व प्रधानमन्त्रीले चेतावनी दिएका छन् । आज शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईले सरकारले गरेको अलोकतान्त्रिक कदमको निकै आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीका गलत क्रियाकलापका कारण देशले अ...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई आज मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित हिजो प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दावेदारी पेश गरेका थिए । नयाँ मुख्यमन्त्री पोखरेल नेपाली...

खोप लाउनेलाइ६०टिल सुन(नेरु१करोड ५० लाख)प्रथम पुरस्कारको रूपमा दिइने

खोप लाउनेलाइ६०टिल सुन(नेरु१करोड ५० लाख)प्रथम पुरस्कारको रूपमा दिइने
११ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङका एक टाइकुन लि साउ कीको कम्पनी हेन्डरसन ल्यान्ड डिभलपमेन्टले जुन देखि सेप्टेम्बर महिनाभित्र छ वटा लक्की ड्र उडाउने भएको कुरा गत जून ७ तारीख घोषणा गरेको थियो । हङकङमा परिचालित खोप अभियानलाई सफल तुल्याउन गरिने यो भाग्य चिठ्ठामा कुल  ३०० टिल(बार ) ९९९ छापवाला ( २४ क्यारेट) सुन र हङकङ डलर १० लाख भन्दा बढीको सपिङ कुपनहरु रहेको बताइएको छ। यो चिट्ठाको सबै...

बालुवाटारबाट नागरिक अगुवाहरु पक्राउ

बालुवाटारबाट नागरिक अगुवाहरु पक्राउ
चिकित्सा शिक्षा आयोगको स्वायत्तता विरुद्ध स्वेच्छाचारी डण्डा चलाउन लागि परेको केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारको विरोधमा बालुवाटारमा प्रदर्शन गरेका बृहत् नागरिक आन्दोलनका १३ जना अभियन्तालाई गिरफ्तार गरिएको छ । आज बालुवाटारमा ११ बजे प्रदर्शनको क्रममा उहाँहरुलाई गिरफ्तार गरी कमलपोखरी प्रहरी वृत्तमा लगिएको छ । साहित्यकार एवं अभियन्ता खगेन्द्र संग्रौलासँगै नारायण वाग्ले, युग पाठक, संजीव उप्रे...

हङकङमा बालबालिकाले कोभिड खोप लाउन पाउने, उमेर सिमा १२ देखि १५ वर्ष

हङकङमा बालबालिकाले कोभिड खोप लाउन पाउने, उमेर सिमा १२ देखि १५ वर्ष
१० जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले केहि समय अगाडि खोप अभियानलाई  कम भन्दा कम उमेरका मानिस सम्म पुरयाउने घोषणा गरेको थियो । यस्को निमित्त चीन र जर्मनीको सहकार्यमा उत्पादित बायोएन्टेक कोमिनार्टी खोपलाई प्रयोग गर्ने तयारी भइरहेको थियो । यो खोप १२ वर्ष पुगेका बालबालिकाले लगाउन मिल्ने बनाएर स्कुलका बच्चा सम्म पुरयाउने योजनामाथि गृहकार्य भैरहेको थियो । जुन १० तारीखका दिन उपलब्ध स्रोतअ...

उमेशले ल्याए रामकृष्ण र मेलिनाको स्वरमा ‘सुनसरी इनरुवा’को गीत

उमेशले ल्याए रामकृष्ण र मेलिनाको स्वरमा  ‘सुनसरी इनरुवा’को गीत
धरान । अमेरिकामा बसेर नेपाली सुगम संगीतमा लागिपरेका युवा संगीतकार तथा गीतकार उमेश रेग्मीले आफ्नो नयाँ क्रिएशन चर्चित गायक  रामकृष्ण ढकाल र चर्चित गायिका मेलिना राईको स्वरमा ल्याएका छन्।  आफ्नो गृहनगर सुनसरी जिल्लाको सदरमुकाम इनरुवा तथा यसको आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरुको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको गीत सदरमुकाम इनरुवाको पर्यटकीय प्रवर्धन गर्ने उदेश्यका साथ रेकर्ड गर...