रेशम चौधरीदेखि २०८ जना नेता/कार्यकर्ता रिहा गर्न जसपाको पत्र

रेशम चौधरीदेखि २०८ जना नेता/कार्यकर्ता रिहा गर्न जसपाको पत्र
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले २०८ जना आफ्ना पार्टीका नेता/कार्यकर्ता रिहा गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ । विभिन्न २४ मुद्दामा अभियोग लागेका नेता कार्यकर्ता रिहा गर्न जसपाले गृह मन्त्रालयलाई पत्र पठाएको हो । जसपासंगको छलफलपछि सरकारले राजनीतिक मुद्दाको प्रकृति उल्लेख गरी निर्देशिका बनाएको छ । सोही निर्देशिकाको आधारमा २०८ जना नेतारकार्यकर्ता रिहा गर्ने प्रक्रिया अघि बढाउन गृहमन्त्रा...

हङकङमा १० जना कोरोना संक्रमित जसभित्र एकजना ३ वर्षकी बालिका पनि

हङकङमा १० जना कोरोना संक्रमित जसभित्र एकजना ३ वर्षकी बालिका पनि
८ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख  डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा १० जना कोभिड- १९  केस देखा परेको बताइएकीछिन। जसमा ८ जना आयातित र  एउटा केस अज्ञात स्रोतबाट  आएको छ । बाँकी एउटा केस पुर्व रोगीको संसर्गबाट सरेर आएकोछ। पुर्व रोगीको संसर्गबाट संक्रमित स्थानीय केस अन्तर्गत पर्ने रोगी एक तीन वर्षकी ब...

दल बदलेपछि चार सांसद र मन्त्रीको पद गयो

दल बदलेपछि चार सांसद र मन्त्रीको पद गयो
काठमाडौं । दल बदलेका चार सांसद तथा मन्त्रीको पद खोसिएको छ । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पदमुक्त भएका हुन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकार...

आजको हङकङ कोभिड संक्रमित केस संख्या ८, आयातितमा ६ जना

आजको हङकङ कोभिड संक्रमित केस संख्या ८, आयातितमा ६ जना
७ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख  डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा ८ जना कोभिड- १९  केस देखा परेको बताइएकीछिन। जसमा ६ जना आयातित र २ वटा केस अज्ञात स्रोतबाट  आएका छन। ६ जना आयातित मध्ये  एक जना इजिप्टबाट ,भारतबाट  २ जना , पाकिस्तानबाट  २ जना ( दुबै जना कोरोना भाइरसको म्युटेसन भेरिएन्ट N501Y धारी हुन) र एक...

१२ वर्षकी वालिकामाथि यौन दुर्व्यवहार र लुटपाट गरि भागेको चोर पक्राउ हङकङमा

१२ वर्षकी वालिकामाथि यौन दुर्व्यवहार र लुटपाट गरि भागेको चोर पक्राउ हङकङमा
७ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । दुई जना चोरहरुले घरमा एक्लै भएकी १२ वर्षीय किशोरीलाई निशुल्क मास्क वितरण गर्न आएको भनी ढोका खोल्न लगाइ भित्र पसि लुटपाट गरेका थिए अप्रिल १ तारीख बिहीबार साँझ ६.३० बजे। पुरुष चोरले वालिकामाथी  यौन हिंसा गरेर त्यसको भिडियो रेकर्ड समेत गरेका थिए । ती बेरोजगार अवस्थामा रहेका दुई चोर मध्ये एक ४७ वर्षका पुरुष थिए जो अप्रिल ६ तारीख बिहान सात बजे पक्राउ प...

हङकङको प्रजातान्त्रिक विकासमा लागेको अंकुश हो यो संशोधन -अध्यक्ष , हङकङ डेमोक्रेटिक पार्टी

हङकङको प्रजातान्त्रिक विकासमा लागेको अंकुश हो यो संशोधन -अध्यक्ष , हङकङ डेमोक्रेटिक पार्टी
६ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको चुनावी ऐनमा  चीनले ल्याएको संशोधनले हङकङको प्रजातान्त्रिक विकासलाई अंकुश लगाएको भन्दै यो कदमको आलोचना गरेका थिए  हङकङ डेमोक्रेटिक पार्टीका अध्यक्ष लो किन हेइले मार्च ३० तारिख । सत्ताधारीले डेमोक्रेटिक क्याम्प मार्फत मुखरित हुने जनबोलीलाई दबाउन कुनै पनि कसर नराखेको टिप्पणी उनले गरे। बिधानसभामा प्रजातान्त्रिक क्याम्पको उपस्थितिलाई नै यसर...

हङकङमा आज १६ जना कोरोना संक्रमित, एयर इन्डियालाई अप्रिल ६ तारीखसम्म प्रवेश निशेध

हङकङमा आज १६ जना कोरोना संक्रमित, एयर इन्डियालाई  अप्रिल ६ तारीखसम्म प्रवेश निशेध
५ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार हिजो अप्रिल ४ तारिख  हङकङमा देखिएका जम्मा सात वटा कोरोना केस   सबै आयातित  थिए  । ४ देखि ४८ वर्ष बीचका ५ जना महिला र २ जना पुरुष हिजोको आयातित सुचीमा परेका थिए ।ती  आयातित मध्येमा पाँच जना भारतबाट आएका  र सबैले कोरोना भाइरसको भेरिएन्ट N501Y बोकेका थिए  ,एक जना फिलिपिन्सबाट ...

काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न निर्देशन

काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न निर्देशन
काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंले जिल्ला प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न आवश्यक हेल्थ डेस्कको व्यवस्था गर्न मातहतका नगरपालिकालाई निर्देशन दिएको छ । एन्टीजेनमा पोजेटिभ देखिएकालाई पीसीआर परीक्षणका लागि स्वाब पठाउन पनि निर्देशन दिएको छ । डीसीसीएमसीको सोमबार बसेको बैठकले सार्वजनिक स्थानमा गरिने कार...

प्रधानमन्त्रीले वैज्ञानिकहरुलाई भने, ‘यथास्थितिमै सन्तोष गर्न छोड्नुस’

प्रधानमन्त्रीले वैज्ञानिकहरुलाई भने, ‘यथास्थितिमै सन्तोष गर्न छोड्नुस’
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकहरुलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्नेगरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपिल गरेका छन् । सोमबार सम्पन्न नास्टको ४४ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रव...

चीनबाट प्राप्त कोभिडविरुद्धको खोप २५ चैतदेखि लगाउने

चीनबाट प्राप्त कोभिडविरुद्धको खोप २५ चैतदेखि लगाउने
काठमाडौं । नेपाल सरकारले चीनबाट प्राप्त कोभिडविरुद्धको खोप भेरोसेल २५ चैत (बुधबार) देखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारदेखि खोप काठमाडौं उपत्यकाका अस्पतालबाट लगाउन सुरु गरिने बताए । उनका अनुसार काठमाडौं उपत्यकामा २० वटा खोप केन्द्रबाट खोप लगाइनेछ। खोपको प्राथमिकतामा व्यापारी, विद्यार्थी तथा अन्य कामको सिलसिलामा चीन भ्रमणको तयारी...