कोभिड खोप लाएपछी अनुहारको देब्रे पाटा चलेन, हङकङमा यस्तो केस पहिलो चोटि

कोभिड खोप लाएपछी अनुहारको देब्रे पाटा चलेन, हङकङमा यस्तो केस पहिलो चोटि
१२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभागले जनाए अनुसार साइनोभ्याक कोरोनाभाइरस भ्याक्सिन लगाएपछि हङकङमा  पहिलो चोटि एक जना ६९ वर्षका पुरुषलाई बेल्स पाल्सी भएको छ। बेल पाल्सीलाई अनुहारको पक्षघात ( facial paralysis) पनि भनिन्छ ।यो रोग लाग्दा अनुहारको आधा पाटा केहि समयको लागि नचल्ने हुन्छ । अनुहारको मांसपेशी चलाउने स्नायुमा जलन हुँदा , सुन्निदा यस्तो लक्षण देखा पर्ने गर्दछ। ...

हङकङमा आज ६० जना कोरोना संक्रमित ,अर्सस फिटनेस सेन्टरका ४७ जना संक्रमित

हङकङमा आज ६० जना कोरोना संक्रमित ,अर्सस फिटनेस सेन्टरका ४७ जना संक्रमित
१२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ६० वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन। जसमा ६ आयातित  र बाकी ५४ जना  स्थानीय केस रहेकाछ्न।६ जना आयातित केस मध्येमा एकजना कोरोनाभाइरसको नयाँ नस्ल N501Y बोकेर आऔने पनि परेका छ्न। स्थानीय केस...

कोरोना भ्याक्सिन लगाएपछि ७० वर्षीय महिलाको निधन , हङकङमा भ्याक्सिनसंग संबंधित मृत्यु हुनेको संख्या ४

कोरोना भ्याक्सिन लगाएपछि ७० वर्षीय महिलाको निधन , हङकङमा भ्याक्सिनसंग संबंधित मृत्यु हुनेको संख्या ४
१२ मार्च हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारको स्वास्थ अधिकारीले चीन उत्पादित साइनोभ्याक कोरोनावाइरस भ्याक्सिन ग्रहण गरेको  ९ दिन पछि एक ७० वर्षीया महिलाको निधन भएको कुरालाई पुष्टि गरेकाछ्न। हङकङमा फेब्रुअरी २६ तारीखबाट परिचालित कोभिड-१९ विरुद्धको खोप प्राप्त गरेपछि निधन हुने उनी चौथो व्यक्ति हुन।स्वास्थ बिभागबाट प्रकाशित विवरणमा मृतकको शरीरमा उच्च रक्तचाप र घुडामा ओस्टियोअथ्राइटिस ( ज...

चीनले हङकङलाई राष्ट्रवादीको हातमा सुम्पियो, क्यारी लामद्वारा आभार प्रकट

चीनले हङकङलाई राष्ट्रवादीको हातमा सुम्पियो, क्यारी लामद्वारा आभार प्रकट
१२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । बेजिङले हङकङमा उत्पन्न राजनीतिक समस्यालाई सुल्झाउने हेतुले गत वर्ष अर्थात जुन ३० तारीख २०२० मा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो । तर हङकङको संविधानमा विद्यमान केहि छिद्र नटालेमा चीन विरोधी गतिविधि हङकङमा यथावत रहने कुरा स्पष्ट थियो । त्यसैले बेजिङले हङकङको राजनीतिक व्यवस्थालाई नै पुनर्संरचना गर्ने पहलकदमी लियो। र मार्च ११ तारीख चीनको  नेसनल पि...

हङकङमा भ्याक्सिन लिनेको कुल संख्या १३०,५००, भ्याक्सिन लिएपछि ७ जना बिसन्चो

हङकङमा भ्याक्सिन लिनेको कुल संख्या १३०,५००, भ्याक्सिन लिएपछि ७ जना बिसन्चो
११ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोभिड-१९ भ्याक्सिन वितरण परियोजना फेब्रुअरी २६ तारीखबाट चालू छ। हिजो अर्थात मार्च १० तारीख बेलुकी ८ बजे उताको २४ घन्टा भित्र  भ्याक्सिन सम्बन्धि गतिविधि के कस्तो रहयो हेरौं । १.करिब १०,९०० जनाले  साइनोभ्याक भ्याक्सिनको पहिलो खुराक लिए। करिब ७,८०० मानिसले यो भ्याक्सिन ८ वटा विभिन्न कम्युनिटी भ्याक्सिन वितरण केन्द्रबाट लिएका हुन। करिब २,...

बादल अब नेकपा एमालेको उपाध्यक्ष

बादल अब नेकपा एमालेको उपाध्यक्ष
काठमाडौं । तत्कालीन माओवादी केन्द्रबाट एमालेतर्फ लागेका नेताहरुलाई सम्मानजनक हैसियत दिने तयारी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । सर्वोच्च अदालतले २३ फागुनमा साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि नेकपा खारेज भइसकेको अवस्थामा ओली माओवादी केन्द्रका नेताहरुलाई फकाउन लागेका हुन् । पुष्पकमल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र छाडेर आएका सबैभन्दा स...

प्रधानमन्त्री पदसँग मतलब छैन, फेरि पार्टी सभापति हुने हो : देउवा

प्रधानमन्त्री पदसँग मतलब छैन, फेरि पार्टी सभापति हुने हो : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिस्टहरुको भर नहुने भन्दै आफूलाई अहिले प्रधानमन्त्री पदसँग मतलब नभएको बताएका छन् । आफूलाई भेट्न आज बुढानीलकण्ठ निवास पुगेका कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँग देउवाले आफ्नो एकमात्र उद्देश्य फेरि पार्टी सभापति हुने रहेको प्रष्ट पारे । भेटका सहभागी एक नेताले देउवाको भनाइ उदृत गर्दै भने, ‘मलाई प्रधानमन्त्रीसँग मतलब छैन र यिनीहरु...

उपसभामुख पद जनता समाजवादी पार्टीलाई दिन एमाले तयार

उपसभामुख पद जनता समाजवादी पार्टीलाई दिन एमाले तयार
काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रतिनिधिसभाको रिक्त उपसभामुख पद जनता समाजवादी पार्टीलाई दिन सकिने बताएको छ । जसपाका नेताहरुसँगको आजको छलफलमा संसदको सबैभन्दा ठूलो दल एमालेले उपसभामुख प्रस्ताव गरेको हो । एमाले नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, राजन भट्टराईसहितको वार्तामा जसपा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए । डा.शिवमाया तुम्वाहाङ्फेले अघिल्लो वर्ष राजीनामा दिएपछि उप...

कोरोनाको सुइ लगाएपछि फेरि एकजनालाई हृदयघात,रोगी अहिले आइसीयुमा

कोरोनाको सुइ लगाएपछि फेरि एकजनालाई  हृदयघात,रोगी अहिले आइसीयुमा
९ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको हेल्थ अथोरिटिले आज मंगलबार फेरि एकजना पुरुष कोभिड-१९ विरुद्धको साइनोभ्याक भ्याक्सिन लगाएपछि गम्भीर बिरामी भएको रिपोर्ट सार्वजनिक गरेकोछ। वर्ष ५१ को उक्त रोगीले गत बुधबार शा तिनको युन वो रोड स्पोर्ट्स सेन्टरमा   सुइ लगाएका थिए । सुइ लगाएपछि उनमा खोकी चल्ने र सास फेर्न गाह्रो हुने लक्षण देखा परेको थियो । सोमबार ऊनी क्युइन एलिजाबेथ अस्पतालको इमर...

थप सात क्षेत्रका नागरिकको लागि कोरोनाभाइरस खोप खुल्ला गर्‍यो हङकङ सरकारले

थप सात क्षेत्रका नागरिकको लागि कोरोनाभाइरस खोप खुल्ला गर्‍यो हङकङ सरकारले
९ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ सरकारले कोरोनाभाइरस भ्याक्सिन प्राप्त गर्ने सुचीमा अरु धेरै सेक्टरका जनसमुदायलाई समेट्ने घोषणा मार्च ८ तारिख गरेकोछ । थप ७ वटा जोखिम युक्त  क्षेत्रका यी प्राथमिकता समुह भित्र करिब १३ लाख मानिस पर्दछ्न। यी सात समुहको व्यक्तिले मार्च ९ तारीख बिहान ९ बजेबाट खोपको लागि अन्लाईन बुकिङ गर्न सक्नेछ्न। जनसेवा मन्त्री पेट्रीक निपले खुलस्त पारेका सात क्षे...