बादल अब नेकपा एमालेको उपाध्यक्ष

बादल अब नेकपा एमालेको उपाध्यक्ष
काठमाडौं । तत्कालीन माओवादी केन्द्रबाट एमालेतर्फ लागेका नेताहरुलाई सम्मानजनक हैसियत दिने तयारी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । सर्वोच्च अदालतले २३ फागुनमा साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि नेकपा खारेज भइसकेको अवस्थामा ओली माओवादी केन्द्रका नेताहरुलाई फकाउन लागेका हुन् । पुष्पकमल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र छाडेर आएका सबैभन्दा स...

प्रधानमन्त्री पदसँग मतलब छैन, फेरि पार्टी सभापति हुने हो : देउवा

प्रधानमन्त्री पदसँग मतलब छैन, फेरि पार्टी सभापति हुने हो : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिस्टहरुको भर नहुने भन्दै आफूलाई अहिले प्रधानमन्त्री पदसँग मतलब नभएको बताएका छन् । आफूलाई भेट्न आज बुढानीलकण्ठ निवास पुगेका कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँग देउवाले आफ्नो एकमात्र उद्देश्य फेरि पार्टी सभापति हुने रहेको प्रष्ट पारे । भेटका सहभागी एक नेताले देउवाको भनाइ उदृत गर्दै भने, ‘मलाई प्रधानमन्त्रीसँग मतलब छैन र यिनीहरु...

उपसभामुख पद जनता समाजवादी पार्टीलाई दिन एमाले तयार

उपसभामुख पद जनता समाजवादी पार्टीलाई दिन एमाले तयार
काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रतिनिधिसभाको रिक्त उपसभामुख पद जनता समाजवादी पार्टीलाई दिन सकिने बताएको छ । जसपाका नेताहरुसँगको आजको छलफलमा संसदको सबैभन्दा ठूलो दल एमालेले उपसभामुख प्रस्ताव गरेको हो । एमाले नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, राजन भट्टराईसहितको वार्तामा जसपा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए । डा.शिवमाया तुम्वाहाङ्फेले अघिल्लो वर्ष राजीनामा दिएपछि उप...

कोरोनाको सुइ लगाएपछि फेरि एकजनालाई हृदयघात,रोगी अहिले आइसीयुमा

कोरोनाको सुइ लगाएपछि फेरि एकजनालाई  हृदयघात,रोगी अहिले आइसीयुमा
९ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको हेल्थ अथोरिटिले आज मंगलबार फेरि एकजना पुरुष कोभिड-१९ विरुद्धको साइनोभ्याक भ्याक्सिन लगाएपछि गम्भीर बिरामी भएको रिपोर्ट सार्वजनिक गरेकोछ। वर्ष ५१ को उक्त रोगीले गत बुधबार शा तिनको युन वो रोड स्पोर्ट्स सेन्टरमा   सुइ लगाएका थिए । सुइ लगाएपछि उनमा खोकी चल्ने र सास फेर्न गाह्रो हुने लक्षण देखा परेको थियो । सोमबार ऊनी क्युइन एलिजाबेथ अस्पतालको इमर...

थप सात क्षेत्रका नागरिकको लागि कोरोनाभाइरस खोप खुल्ला गर्‍यो हङकङ सरकारले

थप सात क्षेत्रका नागरिकको लागि कोरोनाभाइरस खोप खुल्ला गर्‍यो हङकङ सरकारले
९ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ सरकारले कोरोनाभाइरस भ्याक्सिन प्राप्त गर्ने सुचीमा अरु धेरै सेक्टरका जनसमुदायलाई समेट्ने घोषणा मार्च ८ तारिख गरेकोछ । थप ७ वटा जोखिम युक्त  क्षेत्रका यी प्राथमिकता समुह भित्र करिब १३ लाख मानिस पर्दछ्न। यी सात समुहको व्यक्तिले मार्च ९ तारीख बिहान ९ बजेबाट खोपको लागि अन्लाईन बुकिङ गर्न सक्नेछ्न। जनसेवा मन्त्री पेट्रीक निपले खुलस्त पारेका सात क्षे...

हङकङ कोरोना अप्डेट:”मृत्यु वा कुनै साइड इफ्याक्ट साइनोभ्याक भ्याक्सिनले गराएको होइन” अनुसन्धान प्यानल

हङकङ कोरोना अप्डेट:”मृत्यु  वा कुनै साइड इफ्याक्ट साइनोभ्याक भ्याक्सिनले गराएको होइन” अनुसन्धान प्यानल
८ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । चीन निर्मित साइनोभ्याक कोभिड भ्याक्सिन लगाएको चार  दिन पछि एक ५५ वर्षीया महिलाको स्ट्रोकद्वारा मृत्यु भएको थियो मार्च ६ तारीख शनिबार । धेरै वटा दीर्घ रोगबाट पीडित यी महिलाले मार्च २ तारीख मंगलबार उनले जोर्डनको कुन चुङ स्पोर्ट्स सेन्टरमा परिचालित कम्युनिटी भ्याक्सिनेसन सेन्टरबाट कोरोना खोप लगाएकी थिइन। स्वास्थ स्थिति ठिक नभए पछि उपचारको लागि शुरुमा क्या...

अन्ततः एमाले र माओवादी केन्द्र छुट्टिने

अन्ततः एमाले र माओवादी केन्द्र छुट्टिने
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि अन्ततः प्रचण्ड-माधव पक्षले आआफ्नै पार्टीमा फर्किने निर्णय गरेका छन् । आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम अब छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले बताए । ‘सर्वोच्च अदालतले गरेको फैसला राजनीतिक फैसला हो भन्दै नेता खनालले यो निर्णयले मुलुकको राजनीतिकमा गम्भीर नकारात्म...

हङकङमा कोरोनाको खोप लगाएपछि फेरि ७१ वर्षीय वृद्धको मृत्यु , यो खोप लाए पछि अहिलेसम्म तीन जनाको निधन

हङकङमा कोरोनाको खोप लगाएपछि फेरि ७१ वर्षीय वृद्धको मृत्यु , यो खोप लाए पछि अहिलेसम्म तीन जनाको निधन
८ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा साइनोभ्याक भ्याक्सिन लगाएपछि मृत्यु  हुनेको संख्या तीन पुगेको छ। स्रोतका अनुसार तेस्रो मृतक उमेरले ७१ पुगेका  जसले प्राइभेट क्लिनिकबाट गत बुधबार खोप ग्रहण गरेका थिए र आइतबार बेलुकी उनले आफुलाइ अस्वस्थ महसुस गरेका थिए । उपचारको लागि उनलाई युनाइटेड क्रीस्चियन हस्पिटलको एक्सिडेन्ट् एन्ड इमर्जेन्सी डिपार्टमेन्टमा लगिएको थियो आज बिहान । उक्त...

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई, अ‍ोली र दाहाल अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई, अ‍ोली र दाहाल अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज
काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । सर्वोच्चले आज दुई खेमामा बाडिएको हालको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै त्यसअघिका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अस्तित्व कायम रहने भनी फैसला गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजि...

कोरोना भ्याक्सिन लाएका दुइजना आइसियुमा सिकिस्त,आज हङकङमा १६ जना नयाँ कोरोना रोगी थपिए

कोरोना भ्याक्सिन लाएका दुइजना आइसियुमा सिकिस्त,आज हङकङमा १६ जना नयाँ कोरोना रोगी थपिए
७ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १६ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन। जसमा ३ आयातित ( २ जना एउटै फ्लाइट चढेर  अमेरिकाबाट आएका र १ जना क्यानाडाबाट आएका) र बाकी १३ जना  स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये ८ केस पुर्व क...