हङकङमा ७.२ प्रतिशत नागरिक बेरोजगार ,१७ वर्षको अवधिमा सबैभन्दा उच्च दर

हङकङमा ७.२ प्रतिशत नागरिक बेरोजगार ,१७ वर्षको अवधिमा सबैभन्दा उच्च दर
१६ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा । नागरिक आन्दोलन २०१९ नसकिदै आएको कोभिड महामारीले हङकङको अर्थतन्त्रलाई धरायसी तुल्यायो । हालमा २६१,६०० भन्दा धेरै नागरिक हङकङमा बेरोजगार छ्न। गत तीन महिनादेखि यता फेब्रुअरी अन्तिम सम्मको तथ्यांक अनुसार बेरोजगारीको प्रतिशत ७.२%  पुगेको छ। विगत १७ वर्षको अवधिमा यो नै सबैभन्दा उच्च प्रतिशत हो। हङकङको जनसंख्या तथा तथ्यांक बिभागले श्रम शक्तिबारे आज प्रकाश...

हेलिकप्टर चढेर मुख्यमन्त्रीको ससुराली यात्रा

हेलिकप्टर चढेर मुख्यमन्त्रीको ससुराली यात्रा
काठमाण्डौं । हालै दाम्पत्य जीवनमा बाधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली पुगेका छन् । पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागि मुख्यमन्त्रीले हेलिकप्टर नै चार्टड गरेका हुन् । शेरधन पत्नी जाङ्मुले मंगलबार बिहान फेसबुकमार्फत संखुवासभा पुगेको फोटोहरू सार्वजनिक गर्दै आफू जन्मस्थल जान पाउँदा निकै खुसी लागेको लेखेकी छन् ।...

चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्छः वर्षमान पुन

चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्छः वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकपछि आज पत्रकारहरूसँग कुराकानी गर्दै नेता पुनले चैत ५ गते जसपाको बैठक रहेको र त्यो बैठकपछि नयाँ सरकार बन्ने दाबी गरेका हुन् । ‘चैत ५ गते जसपाको बैठक छ । त्यो बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिन्छ,’ उनल...

वामदेव गौतमले प्रधानमन्त्रीलाई भने, ‘प्रचण्डलाई बोलाएर वाम सरकारलाई निरन्तरता दिनुस्’

वामदेव गौतमले प्रधानमन्त्रीलाई भने, ‘प्रचण्डलाई बोलाएर वाम सरकारलाई निरन्तरता दिनुस्’
काठमाडौं । नेकपा (एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । मंगलबार एमाले एकता राष्ट्रिय अभियान कार्यसम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आफूले आग्रह गरेको...

प्रेम-पुर्ण- प्रताप फाउन्डेसन र केबि सिन्धु सेवा समाजद्वारा शैक्षिक सामाग्री वितरण

प्रेम-पुर्ण- प्रताप फाउन्डेसन र केबि सिन्धु सेवा समाजद्वारा शैक्षिक सामाग्री वितरण
काठमाडौ । समाजसेवी पद्मा प्रधान संरक्षक रहेकी प्रेम- पुर्ण -प्रताप फाउन्डेसन र केबि सिन्धु समाजको सहकार्यमा दुई वटा आधारभूत बिद्यालयका छात्र, छात्रालाई शैक्षिक सामाग्री वितरण भएकोछ। कृष्ण तामाङको पहलमा चैत १ गते आइतबार भएको यस कार्यक्रममा नुवाकोट जिल्लाका हिल्चे आधारभूत र विष्णुदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री अन्तर्गत स्कुले झोला प्रदान गरिएको थियो । गरिबी र अ...

हङकङमा डोमेस्टिक हेल्पर र ३० वर्ष माथिकाले कोरोना भ्याक्सिन लाउन पाउने

हङकङमा डोमेस्टिक हेल्पर र ३० वर्ष माथिकाले कोरोना भ्याक्सिन लाउन पाउने
१६ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङमा फेब्रुअरी २६ तारीखबाट जनसमुदायव्यापी कोभिड भ्याक्सिन वितरण परियोजनालाई जारी राख्ने क्रममा साइनोभ्याक भ्याक्सिन ग्रहण गरे पश्चात् ७ जनाको निधन भैसकेको छ र यी सात मृत्युको पछाडि साइनोभ्याक भ्याक्सिनको प्रत्यक्ष भुमिका नरहेको खुलासा छानबिन आयोगले गरिसकेको छ। त्यसो त  हङकङ सरकारले खरिद गरेको बायोएन्टेक कोमिनार्टी भ्याक्सिनको पनि नकारात्मक असर दुई ज...

आज हङकङमा ३० कोभिड केस,अर्सस फिटनेसबाट १३ केस आए , युएस कन्सुलेटबाट २ जना संक्रमित

आज हङकङमा ३० कोभिड केस,अर्सस फिटनेसबाट १३ केस आए , युएस कन्सुलेटबाट २ जना संक्रमित
१५ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ३० वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न। आजको आयातितमा १४ जना परेकाछ्न। आजको आयातितमा केसमा ५ जना फिलिपिन्सबाट  आएका डोमेस्टिक हेल्पर र ५ जना पहिल्यै आएका फिलिपिन्स डोमेस्टिक हेल्पर ,१ जना टोङगो बाट , १ जना बंगलादेश , १ जना...

निर्वाचन ऐन संशोधन प्रक्रियालाई अघि बढाउन बेजिङ प्रतिनिधि हङकङ आए, प्रो बेजिङ स्थानीय नेताको प्रतिक्रिया

निर्वाचन ऐन संशोधन प्रक्रियालाई अघि बढाउन बेजिङ प्रतिनिधि हङकङ आए, प्रो बेजिङ स्थानीय नेताको प्रतिक्रिया
१५ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा । बेजिङका वरिष्ठ अधिकारी जाङ सियाउमिङ हङकङको निर्वाचन ऐन संशोधनबारे छ्लफल गर्न आज हङकङ आइपुगेकाछ्न। हङकङ तथा मकाउ मामिला कार्यलयका उप निर्देशक जाङले आज नै चीनिया सरकारको नेशनल पिपुल्स कंग्रेसले हङकङको निर्वाचन प्रणालीमा सुधार ल्याउन गरेको निर्णय माथि बहस चलाउन र जनमत संकलन गर्न आएका हुन। करिब ६० वटा समारोहबाट करिब एक हजार जनाको राय संकलन गर्ने योजना रहेको...

२४ जना कोभिड संक्रमित हङकङमा , ७ वटा स्कुलमा जिम क्लस्टरबाट कोरोना सरयो,१४ दिन स्कुल बन्द

२४ जना कोभिड संक्रमित हङकङमा , ७ वटा स्कुलमा जिम क्लस्टरबाट कोरोना सरयो,१४ दिन स्कुल बन्द
१४ मार्च २०२१हङकङ ।क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २४ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न।। स्थानीय केस मध्ये १४  केस पुर्व केससंग संबंधित रहेको  छ भने १० केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस ११,२८२ पुगेकोछ।...

कोरोनाभाइरस भ्याक्सिन ग्रहण गरेपछि थप दुई जनाको निधन हङकङमा , खोप लाएपछी मृत्यु हुनेको संख्या ६

कोरोनाभाइरस भ्याक्सिन ग्रहण गरेपछि थप दुई जनाको निधन हङकङमा , खोप लाएपछी मृत्यु हुनेको संख्या ६
१४ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ हस्पिटल अथोरिटीले सार्वजनिक गरेको रिपोर्ट अनुसार साइनोभ्याक भ्याक्सिन ग्रहण गरेको केही समयपछि एक जना ८० वर्षका पुरुष र एक जना  ६७ वर्षका पुरुषको निधन भएकोछ। दुबै जना हाइपरटेन्सन र डाइबिटिज लगायतका दीर्घ रोगबाट पीडित थिए । उक्त ८० वर्षका पुरुषको मृत्यु  स्केमिक बौल डिजिज ( आन्द्राको धमनीमा रक्तसञ्चार हुन रोकिनु) बाट प्रीन्सेस मार्गरेट अस्...