प्रधानमन्त्रीद्वारा मेलम्चीको पानी काठमाडौं ल्याउने कार्यको शुभारम्भ

प्रधानमन्त्रीद्वारा मेलम्चीको पानी काठमाडौं ल्याउने कार्यको शुभारम्भ
काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले लामो समयदेखिको सपना रहेको मेलम्ची पानी अबका केही दिनमै राजधानीबासीले पाउने बताएका छन् । मेलम्चीको पानीलाई सुरुङमार्ग हुँदै काठमाडौं झार्ने कार्यको आज शुभारम्भ गर्दै प्रधानमन्त्रीले यो राजधानीबासीका लागि खुसी मनाउने अवसर भएको बताए । ‘जति बेला पायो त्यति बेला लड्डु खाने होइन । यस बेलामा लडु खाने हो’, उनले भने । प्रधानमन्त्रीले विगतमा असावधानी र प्राविधिक त...

हङकङमा कोरोना भ्याक्सिन लाएपछि ५५ वर्षीया महिलाको निधन ,यो भ्याक्सिन लाएपछि मृत्यु हुनेको संख्या २ पुग्यो

हङकङमा कोरोना भ्याक्सिन लाएपछि ५५ वर्षीया महिलाको निधन ,यो भ्याक्सिन लाएपछि मृत्यु हुनेको संख्या २ पुग्यो
६ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा । चीन निर्मित साइनोभ्याक कोभिड भ्याक्सिन लगाएको तीन दिन पछि एक ५५ वर्षीया महिलाको स्ट्रोकद्वारा मृत्यु भएकोछ। धेरै वटा दीर्घ रोगबाट पीडित यी महिलाले मार्च २ तारीख मंगलबार उनले जोर्डनको कुन चुङ स्पोर्ट्स सेन्टरमा परिचालित कम्युनिटी भ्याक्सिनेसन सेन्टरबाट कोरोना खोप लगाएकी थिइन। स्वास्थ स्थिति ठिक नभए पछि उपचारको लागि शुरुमा क्यारिटास मेडिकल सेन्टरमा उनको भ...

महिला सुरक्षा दबाब समूहमा नयाँ नेतृत्व

महिला सुरक्षा दबाब समूहमा नयाँ नेतृत्व
काठमाडौं । महिला सुरक्षा दबाब समूहको १५ औं वार्षीक साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । महिला अधिकारको क्षेत्रमा पच्चीस वर्षदेखि निरन्तर बहस र पैरवी गर्दै आएको दबाब समूहको साधारणसभाले कल्याणी शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ईरादा गौतम, महासचिव बिजया केसी, सचिवमा , बैजयन्ती कार्की अजीता अर्याल काफ्ले , कोषाध्यक्षमा विमला तुम्खेवा चयन भएका छन् । यस्तै ...

सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमतिमा हस्ताक्षर

सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमतिमा हस्ताक्षर
काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच हिजो बिहीबार भएको सहमतिमा आज शुक्रबार विशेष कार्यक्रमका बीच हस्ताक्षर भएको छ । शुक्रबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र नेकपाका वार्ता टोलीका संयोजक तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा भनिएको छ...

विप्लव नेतृत्वको समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा

विप्लव नेतृत्वको समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको तीनबुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ । वार्तामा...

आज हङकङमा ९ जना कोभिड-१९ संक्रमित केस जसमा एक सेक्युरिटी गार्ड र K11 को कार्टिएर बुटिकका एक स्टाफ पनि परे

आज हङकङमा ९ जना कोभिड-१९ संक्रमित केस जसमा एक सेक्युरिटी गार्ड र K11 को कार्टिएर बुटिकका एक स्टाफ पनि परे
४ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ९ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन। जसमा ३ आयातित ( १ जना फिलिपिन्सबाट आएको डोमेस्टिक हेल्पर जसले कोरोना भाइरसको नयाँ नस्ल N501Y बोकेकी छिन,१ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर , १ जना पाकिस्तान...

हङकङमा कोभिडबाट ७८ वर्षीय पुरुषको मृत्यु

हङकङमा कोभिडबाट ७८ वर्षीय पुरुषको मृत्यु
४ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ हस्पिटल अथरिटी सुचित गरे अनुसार अर्को एक जना रोगीको मृत्यु कोभिड रोगको कारण भएकोछ। हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०१ पुगेकोछ। देहत्याग गर्ने रोगी एक जना ७८ वर्षीय पुरुष हुन जो प्रीन्सेस मार्गरेट अस्पतालमा भर्ना भएका थिए । दीर्घ रोगबाट पीडित उक्त रोगीलाई ज्वरो आएपछि जनवरी १७ तारीख अस्पतालको क्वारेन्टाइन सेन्टरबाट आइसोलेसन वार्डमा उनको सरुव...

हङकङमा मृत्यु भएको मानिसको मरण भ्याक्सिनबाट नभएको पुष्टि, भ्याक्सिन वितरण जारी रहने

हङकङमा मृत्यु भएको मानिसको मरण भ्याक्सिनबाट नभएको पुष्टि, भ्याक्सिन वितरण जारी रहने
३ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङका एक संक्रामक रोग विशेषज्ञले  कोभिड -१९ को भ्याक्सिन लगाएपछि मृत्यु भयो भनिएको ६३ वर्षीय पुरुषको मरण भ्याक्सिनबाट नभएको हुनसक्ने संभावना छ भनेका थिए । स्वासप्रस्वास मेडिसिन विशेषज्ञ डाक्टर ल्यङ चि - चिउले पनि सरकारले यथाशीघ्र मृत्युको वास्तविक कारण पत्ता लगाउन आग्रह गरेका थिए जसले गर्दा यो भ्याक्सिन सेफ छ भन्ने यथार्थ पुन स्थापित होस र यो भ्या...

सरकार र विप्लव समूहको वार्ता सकारात्मक

सरकार र विप्लव समूहको वार्ता सकारात्मक
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (आज) दुवै पक्ष वार्तामा बसेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सबै विषयमा एकसरो छलफल भएर दुवै पक्ष सकारात्मक बनेको वार्ता टोलीका एक सदस्यले बताए । सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले वार्ता सकारात्मक उन्मुख रहेको जानकार...

कांग्रेस संसदीय दलको बैठक फागुन २१ गते

कांग्रेस संसदीय दलको बैठक फागुन २१ गते
काठमाडौं । संसदको आसन्न अधिवेशनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडका अनुसार फागुन २३ गतेदेखि शुरू हुने संसद अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न फागुन २१ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । यसैबीच नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फागुन २२ गते बोलाउने तयारी थालिएको...