एक्स्काभेटरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरियो

एक्स्काभेटरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरियो
धादिङ । मानवता नै नभएपछि मान्छेले कतिसम्मको नीच काम गर्छ भन्ने कुरा धादिङको घटनाबाट पुष्टि भएको छ । जिल्लामा एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स...

हङकङमा कोरोना भ्याक्सिन प्राप्त गर्ने तरिका

हङकङमा कोरोना भ्याक्सिन प्राप्त गर्ने तरिका
क्रान्ति सुब्बा फेब्रुअरी २६ तारीख शुक्रबारबाट हङकङ सरकारले जनसाधारणलाई  निशुल्क कोभिड खोप वितरण गर्न थालिसकेको छ। भ्याक्सिन र  भ्याक्सिन ग्रहण कार्यबिधी बारे केही जानकारी दिने प्रयास यहाँ गरिएकोछ। . कस्तो किसिमको भ्याक्सिन हङकङमा  उपलब्ध छ? हङकङ सरकारले निम्न तीन उत्पादन कम्पनीबाट ७५ लाख ( ७.५ मिलियन ) डोज भ्याक्सिन खरिद गरेको छ। ती हुन : साइनोभ्याक बायोटेक, फाइजर-बायोएन...

हङकङमा १४ जना कोरोना केस थपियो आज,K11 सपिङ मल अझै बन्द रहने,सामाजिक दुरि सम्बन्धि नियम दुइ हप्ता थपियो

हङकङमा १४ जना कोरोना केस थपियो आज,K11 सपिङ मल अझै बन्द रहने,सामाजिक दुरि सम्बन्धि नियम दुइ हप्ता थपियो
१ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । आज हङकङमा १४ जना कोरोना पुष्ठि केस दर्ज भएकोछ। हङकङमा कुल कोरोना केस संख्या ११,०२० पुगेकोछ। आज देखापरेका केसमा तीन वटा आयातित( दुइ जना इन्डोनेसिया र एक जना पाकिस्तानबाट फर्किएका) , पाँच वटा अज्ञात स्रोतवाला स्थानीय र बाँकी छ जना पुराना रोगीबाट सरेर आएका स्थानीय केस रहेकाछ्न। अज्ञात स्रोतबाट संक्रमित पहिलो रोगी ( केस नम्बर . ११००९)  २३ वर्षीय पुर...

अविश्वासको प्रस्ताव पारित गरेर देखाउन ओलीको चुनौती

अविश्वासको प्रस्ताव पारित गरेर देखाउन ओलीको चुनौती
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन चुनौती दिएका छन् । आज आइतबार झापाको कमलगाउँपालिका–७ झर्काहामा चीन( नेपालमैत्री औद्योगिक पार्कको शिलान्यासपछिको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतले संसद् पुनस्स्थापना गरेपछि सरकार ढलिहाल्छ भन्ने नसोच्न सुझाव दिँदै पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई अविश्वासको प्रस्ताव पारित गरेर देख...

नेकपा एकता अभियानका नेता ताज मोहम्मद मियाँ प्रचण्ड-माधव पक्षमा

नेकपा एकता अभियानका नेता ताज मोहम्मद मियाँ प्रचण्ड-माधव पक्षमा
काठमाडौं। वामदेव गौतमको संयोजकत्वमा बनाइएको नेकपा एकता अभियानका नेता ताज मोहम्मद मियाँ प्रचण्ड-माधव पक्षमा लागेका छन् । मियाँले आज आइतबार एक विज्ञप्ति जारी गर्दै ओली पक्ष छाडेर प्रचण्ड-माधव पक्षतिर लागेको घोषणा गरेका हुन् । उनलाई अध्यक्षद्वय दाहाल र नेपालले स्वागत गरेका छन् । यसअघि ओली पक्षीय नेकपाले केन्द्रीय सदस्य मनोनीत गरेकोमा मियाँले अस्वीकार गरेका थिए । उनी हज कमिटीका पूर्वअध्यक्ष प...

रघुजी पन्तबाट मेरो चरित्रहत्या प्रयास भयोः कोमल वली

रघुजी पन्तबाट मेरो चरित्रहत्या प्रयास भयोः कोमल वली
काठमाडौं । राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वलीले रघुजी पन्तबाट आफ्नो चरित्रहत्या प्रयास भएको भन्दै न्यायका लागि अदालत जाने बताएकी छन् । उनले राजनीतिक नेतृत्वबाटै आफ्नो चरित्रहत्याको प्रयास भएको भन्दै प्रहरी र अदालतको ढोका ढक्ढकाउने जानकारी दिइन् । आफूले यो विषयमा सबैसँग सरसल्लाह गरिरहेको र सबैले कानूनी प्रक्रियामा जान सुझाव दिएको उनले बताइन् । माधव प्रचण्ड समूहका नेता पन्तको अभिव्यक्ति...

हङकङमा आज २२ जना नयाँ कोरोना केस थपिए, K11 क्लस्टरबाट संक्रमित हुनेको संख्या ४४ पुग्यो

हङकङमा आज २२ जना नयाँ कोरोना केस थपिए, K11 क्लस्टरबाट संक्रमित हुनेको संख्या ४४ पुग्यो
२८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकाछ्न। जसमा ५ आयातित ( ३ जना फिलिपिन्सबाट आएका डोमेस्टिक हेल्पर, १ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर र एक जना पाकिस्तानबाट आएकि ४३ वर्षीया महिला  यात्री  ) र...

हङकङ डलर ८०,०००बेरोजगारी ॠण र प्रत्येकलाई $५,००० को कुपनबारे प्रतिक्रिया-“गरिबलाई फाइदा नहुने योजना”

हङकङ डलर ८०,०००बेरोजगारी ॠण र प्रत्येकलाई $५,००० को कुपनबारे प्रतिक्रिया-“गरिबलाई फाइदा नहुने योजना”
२८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । यस वर्षको वार्षिक बजेट अन्तर्गत सरकारले गत वर्ष जस्तो हङकङ डलर दस हजार वितरण गरेन । जसको सट्टामा सरकारले इलेक्ट्रोनिक माध्यमबाट खर्च गर्न मिल्ने हङकङ डलर पाँच हजार बराबरको भौचर मात्रै दिने निर्णय गर्‍यो । प्रत्येक १८ वर्ष  टेकेका र १८ वर्ष भन्दा माथिका हङकङका स्थाइ वासिन्दा र हङकङ भर्खरै प्रवेश गरेकाले हङकङ डलर पाँच हजार बराबरको इलेक्ट्रोनिक भ...

३१ सिडियोसहित गृह मन्त्रालयका ५२ अधिकारीको सरुवा (हेर्नुहोस् सूची)

३१ सिडियोसहित गृह मन्त्रालयका ५२ अधिकारीको सरुवा (हेर्नुहोस् सूची)
काठमाडौं । ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा भएको छ । आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उनीहरुको सरुवा गरेको हो । जसमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको पाल्पा, बाग्लुङका प्रजिअ सुरेश न्यौपानै सिन्धुली, गोरखका प्रजिअ तिर्थराज भट्टराई महोत्तरी, सिन्धुपाल्चोकका प्रजिअ उमेश कुमार ढकाल सुनसरी, सुनसरीका पणिन्द्रमणि ...

नेकपा संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराई

नेकपा संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराई
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईलाई मनोनित गरेका छन् । प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलको विधान २०७५ को दफा १३ बमोजिम भट्टराईलाई मनोनित गरेका हुन् । यसअघि सो पदमा देव गुरुङ थिए । विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशील भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आम निर्वाचनमा खोटाङ जिल्लाबाट प्र...