प्रतिनिधिसभा विघटन राजनीतिक नभई असंवैधानिक कदम

प्रतिनिधिसभा विघटन राजनीतिक नभई असंवैधानिक कदम
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी बहसमा एमिकस क्युरीका तर्फबाट बोल्दै वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई असंवैधानिक कदम भएको जिकिर गरेका छन् । उनले सर्वोच्च अदालतले प्रतिनिधि विघटन असंवैधानिक नै भएको घोषणा गर्नुपर्नेमा जोड दिए । उनले भने– हामीले मानेको प्रणाली भनेको संसदीय सर्वोच्चता नभएर संविधानको सर्वोच्चता हो। संसदीय व्यवस्था हुनेबित्तिकै प्रधानमन्त्रीले संस...

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान
काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्। भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ पढ्ने १७ वर्षकै भट्ट थरका ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा भनेका छन्, ‘भागरथी र मेरो परिवारबीच पहिलेदेखि घरायसी रिसिबी थियो। सोही कारण मैले उनको बलात्कारपछि घाँ...

आज पनि हङकङमा एकल अंक ८ जना कोरोना संक्रमित

आज पनि हङकङमा एकल अंक ८ जना  कोरोना संक्रमित
१६ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना भाइरस केस आज पनि एकल अंकमा सिमित रहेकोछ। एकल अंक कोरोना भाइरस केस रहेको आज दोस्रो दिन हो। आज आएका जम्मा  ८ केसमा ६ वटा केस स्थानीय रहेकाछ्न भने २ जना आयातित रहेकाछ्न।हङकङमा कुल कोरोना संख्या १०,७९७ पुगेकोछ।संक्रमित ८ जनामा ८ देखि ८९ वर्षका २ पुरुष र ६ जना महिला रहेकाछ्न।दुई जना आयातित केस फिलिपिन्सबाट आएका परेकाछ्न। अज्ञात स्रोतब...

गगनले भने, ‘कांग्रेस सेटिङको नभई संविधानको शासनका पक्षमा’

गगनले भने, ‘कांग्रेस सेटिङको नभई संविधानको शासनका पक्षमा’
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस सेटिङको नभई संविधानको शासनका पक्षमा रहेको बताएका छन् । चितवनको भरतपुरस्थित चौबीसकोठीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले संसद विघटनको कदम असंवैधानिक भएकोले कांग्रेस आन्दोलनमा उत्रिएको बताए । संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने कुनै धारा नरहेको दाबी गर्दै नेता थापाले कांग्रेस र अदालतले हेर्ने संविधान एउटै भएको बताए ।...

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइमा निवेदकतर्फबाट जवाफी बहस सहियो

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइमा निवेदकतर्फबाट जवाफी बहस सहियो
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइमा निवेदकतर्फबाट जवाफी बहस आज सकिएको छ । आइतबार र सोमबार निवेदकको तर्फबाट १८ जना वकिलले जवाफी बहसमा भाग लिएका छन् । अब भोलिदेखि एमिकस क्युरी (अदालतको सहयोगी) मा रहेका पाँचजनाले आफ्नो कुरा राख्नेछन् । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एसोसिएसनका तर्फबाट अध्यक्ष पूर्णमान ...

हङकङमा दुई महिनापछि कोरोना केस झरेर ९ पुग्यो

हङकङमा दुई महिनापछि कोरोना केस  झरेर ९ पुग्यो
१५ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ९ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छन । जसमा ५ आयातित बाकी ४ जना  स्थानीय केस रहेकाछ्न।   स्थानीय केस मध्ये १ केस पुर्व केससंग संबंधित रहेको  छ भने ३ केस स्रोत पहिल्याउन  नसकिने स्रोतब...

विरोध प्रदर्शनमा सहभागिताका लागि कांग्रेसको आग्रह

विरोध प्रदर्शनमा सहभागिताका लागि कांग्रेसको आग्रह
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गरेका छन् । उनले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको स्पष्ट पार्दै पार्टीका सबै तहका सदस्यसँगै समस्त लोकतन्त्रवादीमा सोमबार प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गरेका छन् । विघटनविरुद्ध प...

हङकङमा आज पनि १२ वटा कोरोना केस

हङकङमा आज पनि १२ वटा कोरोना केस
१४ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छन । जसमा २ आयातित (१ जना टर्कीबाट आएका क्याबिन क्रीउ मेम्बर (केस नम्बर १०७६९) र एकजना इन्डोनेसियन डोमेस्टिक हेल्पर ( केस नम्बर १०७७३)) बाकी १० जना  स्थानीय केस रहेकाछ्न।   स्थान...

प्रणय दिवसमा सवारी चालक र ट्राफिक प्रहरीलाई गुलाफ उपहार

प्रणय दिवसमा सवारी चालक र ट्राफिक प्रहरीलाई गुलाफ उपहार
कैलाली । सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर हेप्पीनेस सुदूरपश्चिमले सवारी चालक र ट्राफिक प्रहरीसँग प्रणय दिवस मनाएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा ‘प्रेम रुपलाई होइन मानवतालाई गरौँ’ भन्ने नारासहित ह्रदयको आँखा कार्यक्रम आयोजना गर्दै सवारी चालक, सह–चालक, एम्बुलेन्स चालक र ट्राफिक प्रहरीलाई गुलाफ उपहार दिदै प्रणय दिवस मनाइएको हो । हेप्पीनेसका सुदूरपश्चिम संयोज...

बैतडी घटनाको अध्ययनका लागि काँग्रेस नेता रमेश लेखक बैतडीमा

बैतडी घटनाको अध्ययनका लागि काँग्रेस नेता रमेश लेखक बैतडीमा
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका लागि नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुगेका छन् । पूर्वमन्त्रीसमेत रहेका लेखकले घटनाको स्थलगत अध्ययन गरी पार्टीलाई प्रतिवेदन बुझाउने जनाइएको छ । केन्द्रीय प्रतिनिधि लेखकले आज घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट, स्थानीय जनप्रतिनिधिसँग छलफल र घटनाका...