हङकङमा आज केवल १२ वटा कोरोना केस
१३ जनवरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले आज अपरान्ह ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १२ वटा नयाँ कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन । जसमा २ आयातित (१ जना फिलिपिनो डोमेस्टिक हेल्पर र एकजना दुबईबाट आएका यात्रु) र बाकी १० जना स्थानीय केस रहेकाछ्न।
स्थानीय केस मध्ये ८ केस पुर्व केससंग...









