उखु किसानको बक्यौता रकम दिन आयोगको माग
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै किसानको बक्यौता रकम उपलब्ध नगराउने उद्योगीहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन समेत सरकारसँग माग गरेका छन् ।
आयोगको विज्ञप्तिको पूर्ण पाठः
प्रेस–विज्ञप्ति
७ माघ, २०७७
उखु किसानहरू...









