साहित्यकार दिलिप योन्जनको मुक्तक संग्रह सार्वजनिक

साहित्यकार दिलिप योन्जनको मुक्तक संग्रह सार्वजनिक
धरान , जेष्ठ २६ । कवि ,मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक  सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन धरानमा भएको छ । नेपालमा आएको समयमा उनीद्धारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो । साहित्यकारहरु चन्द्र गुरुङ्ग, सुदिप पाख्रीन, पराजित पोमु , इन्दु नेपाल योञ्जन, विशाल नाल्बो लगायतका साहित्यकारहरुको उपस्थिति कार्यक्रममा रहेको थियो !...

साहित्यकार शैलेन्द्र कुमार थापाको कृति `भोगाइ´ लोकार्पण

साहित्यकार शैलेन्द्र कुमार थापाको कृति `भोगाइ´ लोकार्पण
काठमाण्डौं। हामी र हाम्रो कृतिकाे आयोजनामा साहित्यकार शैलेन्द्र कुमार थापाको कृती ‘भाेगाइ‘ कृतिकोविमोचन गत ज्येष्ठ २० गते चिल्ड्रेन मोडर्न स्कुल बालुवाटारको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा समूहका अग्रज सदस्यलाई सम्मान गराउने परिपाटी अनुरुप श्री सुरेश बैद्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व मन्त्री साथै वर्तमान सभासद श्री गगन कुमार थापा र मुक्तक अभियन्ता साथै वर...

साताको तीन कविता – कवि बाबू बलिन्द्र

साताको तीन कविता – कवि बाबू बलिन्द्र
इलामका युवा कवि हुन् बाबू बलिन्द्र । हाल उनी रोजगारीको सिलसिलामा कोरियामा छन् । नेपाली साहित्यको कविता बिधामा बिशेषरुपमा क्रियाशील साहित्यीक आन्दोलन फरक आयामका एक अभियन्ता हुन् । याक्थुङ लेखक संघ, कोरिया शाखाका महासचिव उनी बिशेष त सिमान्त चेतनामा लेख्न रूचाउँछन् । उनका कविताहरुले पहिचानको आवाजलाई ससक्त रुपमा उठाईरहेको हुन्छ भने सिमान्तकृत समुदायको आवाजहरुलाई मुखरित गरिरहेको हुन्छ प्रस्त...

क्यालिफोर्नियाको लस एन्जलस शहरको हलिउडमा नेपाली फेस्टिवल हुदै

क्यालिफोर्नियाको लस एन्जलस शहरको हलिउडमा नेपाली फेस्टिवल हुदै
रिपोर्टर्स क्लब अमेरिका/वाईवा टेक लामा हामी नेपाली ग्लोबल युएसएले क्यालिफोर्निया स्थित लस एन्जलसको हलिउडमा आगामी जुन २५, २०२३ का दिन नेपाल फेस्टिवल मनाउने भएको छ । नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटन विकास गर्ने तथा नेपाली उत्पादन विश्व बजारमा प्रबर्द्धन गर्ने उदेश्यले यस फेस्टिबलको आयोजना हुन गईरहेको छ ।यस नेपाल मार्च फेष्टिवल सफल बनाउन एक आयोजक समितिको गठन भएको छ जसमा हामी नेपाली ग्लोब...

विश्वमा प्रजातन्त्रको मरण कसरी हुदैछ ?

विश्वमा प्रजातन्त्रको मरण कसरी हुदैछ ?
रमेश केसी यदि तपाईंको सरकार संविधानलाई अस्वीकार गर्छ वा संविधान उल्लंघन गर्न चाहन्छ, यदि तिनीहरू गैरप्रजातान्त्रिक कदमहरू जस्तो कि निर्वाचन बदर गर्ने, संविधान उल्लंघन वा खारेज गर्ने वा केही संगठनमाथि प्रतिबन्ध लगाउने, नागरिक र राजनीतिक अधिकारहरूमाथि नियन्त्रण गर्न खोज्छन् भने सम्झनुस् तपाईंको प्रजातन्त्र मरिरहेको छ । त्यस्तै तिनीहरू गैरसंवैधानिक माध्यमहरू जस्तो कि सैनिक कु, हिं...

सिक्किम यात्रा र अनुभुति

सिक्किम यात्रा र अनुभुति
नरजित राई  (क) गान्तोक सम्म २४ अप्रिल २०२३ का दिन पहिलो पटक सिक्किम घुम्न जाँदै थिए। मैले सिलिगुडी बजार, कर्स्याङ्ग, मिरिक, दार्जिलिङ पहिलै नै यात्रा सकेको थिए। तर सिक्किम घुम्न भने साइत जुरेको थिएन। हामीले काकडभिट्टाबाट सिक्किमका लागि आतेजाते १९००० भा. रु. मा जीप रिजर्भ गरेका थियौं। बिहानको ४:५० बजेको पहिलो बसमा काकडभिट्टा लाग्नु पर्छ है भेना शिवले सम्झाएकी थिइन। मलाई बिहान ३:०० बजे न...

हङकङको प्लाजा हलिवुडमा एक अज्ञात पुरुषद्वारा छुरी प्रहार,दुई युवतीको मृत्य- विशेष रिपोर्ट

हङकङको प्लाजा हलिवुडमा एक अज्ञात पुरुषद्वारा छुरी प्रहार,दुई युवतीको मृत्य- विशेष रिपोर्ट
क्रान्ति सुब्बा जुन २ तारीख अपरान्ह ५:१४ बजे प्रहरीले डायमण्ड हिलस्थित प्लाजा हलिउडको तेस्रो तल्लामा रहेको सिनेमा घर नजिकै चक्कु प्रहार भएको सूचना प्राप्त गरेको थियो। आक्रमणमा पर्ने एक २६ वर्षीय फङ हिउ–तुङ (स्टेफनी फङ) र अर्कि २२ वर्षीय लाउ काई–हेई ( वेन्डी लाउ) थिइन । ती दुइ लेस्बियन अर्थात समलिङ्गी रहेको चर्चा पनि मिडियामा आएको थियो । ती दुई महिला सपिङ गर्न त्यो मलमा गएका थिए । २६ वर्षीया ...

साताको तीन कविता -कवि राधेश्याम लेकाली

साताको तीन कविता -कवि राधेश्याम लेकाली
नेपाल केवल टेलिभिजन महासंघमा निर्देशकको रुपमा कार्यरत साहित्यकार राधेश्याम लेकालीको जन्म इलामको मालापथमा २०१५ सालमा भएको हो । उहाँको साहित्यका विभिन्न विधामा सिर्जना र सम्पादन गरेर तीन दर्जन भन्दा बढी कृति प्रकाशित भइसकेको छ । देशको विभिन्न साहित्यिक संस्थाहरुको निर्णायक तहमा भूमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँका लेखनीले समाजमा रहेका विभिन्न समस्याहरुलाई उजागर गर्नुको साथै सामाजिक न्याय , प्रे...

उपभोग भौचरका नयाँ आवेदकले हङकङ डलर ३,००० जुलाई र २,००० अक्टोबरमा पाउने,नन रेसिडेन्टको भागमा १,५०० प्लस १,०००

उपभोग भौचरका नयाँ आवेदकले हङकङ डलर ३,००० जुलाई र २,००० अक्टोबरमा पाउने,नन रेसिडेन्टको भागमा १,५०० प्लस १,०००
क्रान्ति सुब्बा हङकङ सरकारले यस वर्षको सुरुमा योग्य नागरिकहरूलाई दुई चरणमा ५,००० हङकङ डलरसम्मको इलेक्ट्रोनिक उपभोग भौचरहरू वितरण गर्ने घोषणा गरेको थियो । जस अन्तर्गत सरकारले पहिलो चरणको पहिलो किस्ता स्वरुप हङकङका स्थायी वासिन्दालाई हङकङ डलर ३,००० बराबरको भौचर र गैर वा अस्थायी हङकङ वासिन्दालाई हङकङ डलर १,५०० बराबरको भौचर गत अप्रिल १६ तारीख वितरण गरिसकेको छ। सरकारले दोस्रो चरणको दोस्र...

युद्ध साहित्य र सैनिक मनोविज्ञानको जीवन्त उपन्यास `लाहुरेको रेलिमाई´

युद्ध साहित्य र सैनिक मनोविज्ञानको जीवन्त उपन्यास `लाहुरेको रेलिमाई´
लेखक,पर्यावरणविद तथा वातावरण सरंक्षण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’माथि अन्तरक्रिया गरिएको छ । सम्पूर्ण किताबको आयोजनामा सोमबार गैंडाकोट स्थित नारायणी रिसोर्टमा कार्यक्रम गरिएको हो ।पुस्तकमाथि बोल्दै समीक्षक उदय अधिकारीले पुस्तकमा लेखक हितानले लाहुरेको कथालाई मर्मस्पर्शी ढंगले लेखेको बताए । पुस्तक पढ्दा लाहुरेका दुख र दर्दले धेरै ठाउँमा सम्हालिन सकिन, आँसु पनि रोक्न सकिन, अधिकारी...