हङकङ साहित्यिक साझा शृङ्खलाको नियमित कार्यक्रम पुन शुरु

हङकङ साहित्यिक साझा शृङ्खलाको नियमित कार्यक्रम पुन शुरु
अरेन्द्र गुरुङ हङकङ । विगत १० वर्षदेखि प्रत्येक महिनाको अन्तिम आइतबारका दिन हङकङ साहित्यिक साझा शृङ्खलाले नियमित साहित्यिक गोष्ठी गर्दै आएको थियो । कोभिड महामारीका कारण सामाजिक जमघटमा सरकारले अंकुश लगाएपछि गत पाँच महिनादेखि शृङ्खलाको कार्यक्रम अवरुद्ध भएको थियो । कोभिड नियम केही खुकुलो भएको परिप्रेक्ष्यमा शृङ्खलाले वर्ष १० अंक १०९ यही जुन २६ तारिख आइतबार जोर्डन स्थित चुम्लुङ हिममा सम्पन्न गर...

जुन २८:हङकङमा १,६८५ केस थपिए,जेड गार्डेन रेस्टुरेन्टबाट ४ केस,क्वारेन्टाइन अवधि ५ दिन हुने ?

जुन २८:हङकङमा १,६८५ केस थपिए,जेड गार्डेन रेस्टुरेन्टबाट ४ केस,क्वारेन्टाइन अवधि ५ दिन हुने ?
क्रान्ति सुब्बा जुन २८ तारीख मंगलबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,६८५.स्थानीय केस संख्या : १,५३३.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ६०३.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ९३० ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .आयातित केस संख्या : १५२ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८६.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस :५४.क्वारेन्टाइन अबधि समाप्ति पश...

जुन २७: हङकङमा १,८७३ केस थपिए,३३५ वटा स्कुलबाट ४६४ जना संक्रमित

जुन २७: हङकङमा १,८७३ केस थपिए,३३५ वटा स्कुलबाट ४६४ जना संक्रमित
क्रान्ति सुब्बा जुन २७ तारीख सोमबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,८७३.स्थानीय केस संख्या : १,७१९.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ६०९.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १,११० ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .आयातित केस संख्या : १५४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७० .क्वारेन्टाइन होटलमा पत्ता लागेको केस :५८.क्वारेन्टाइन अबधि...

जुन २६: प्रीन्स अफ वेल्स अस्पतालमा नयाँ संक्रमण क्लस्टर जन्मियो,हङकङमा १,९१७ केस थपिए

जुन २६: प्रीन्स अफ वेल्स अस्पतालमा नयाँ संक्रमण क्लस्टर जन्मियो,हङकङमा  १,९१७ केस थपिए
क्रान्ति सुब्बा जुन २६ तारीख आइतबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,९१७.स्थानीय केस संख्या : १,७९९.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ६४२.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १,१५७ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .आयातित केस संख्या : ११८ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६२.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस :४८.क्वारेन्टाइन अबधि समाप्ति प...

हामी नेपाली ग्लोबलले क्यालिफोर्निया च्याप्टर गठन गरयो

हामी नेपाली ग्लोबलले क्यालिफोर्निया च्याप्टर गठन गरयो
श्याम स्मृत,अमेरिका। जाति, धर्म तथा राजनीतिक विचार भन्दा माथि उठेर विश्वभरीका नेपालीलाई एउटै शुत्रमा एकताबद्ध गर्दै लैजाने महान उदेश्य अनुरुप स्थापित संस्था हामी नेपाली ग्लोबलको क्यालिफोर्निया च्याप्टर गठन भएको छ यही जुन १९ तारीख जसको अध्यक्ष पदमा मदन पाण्डेको चयन भएको छ। क्यालिफोर्नियामा आयोजित कार्यक्रममा सर्वसम्मतिले   च्याप्टरको प्रथम उपाध्यक्षमा मुना प्यकुरेल, द्वितीय उपाध्य...

जुन २५ : १,७९४ केस थपिए हङकङमा,रेस्टुरेन्ट क्लस्टरबाट ३ केस आए

जुन २५ : १,७९४ केस थपिए हङकङमा,रेस्टुरेन्ट क्लस्टरबाट ३ केस आए
क्रान्ति सुब्बा जुन २५ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,७९४.स्थानीय केस संख्या : १,६८०.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ६२०.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १,०६० ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .आयातित केस संख्या : ११४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६०.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस :४८.क्वारेन्टाइन अबधि समाप्ति प...

चन्द्र गुरुङको कविता संग्रह “जब एउटा मान्छे हराउँछ” लाई नियाल्दा

चन्द्र गुरुङको कविता संग्रह “जब एउटा मान्छे हराउँछ” लाई नियाल्दा
रमी प्रिया कवितालाई असाध्यै माया गर्ने कवि चन्द्र गुरुङका कविताहरुमा हृदयपक्ष बढी वाचाल लाग्छन् । उनका कविताहरु भीडबाट मौलिकता सहित पृथक देखिन्छन् । कवि चन्द्र गुरुङका केही कविता चाखिसकेको होस् ,अझ उनको पृष्ठभुमिको बारेमा थोरै जानकारी भएको होस् , म जस्ता ती पाठकहरुलाई पक्कै पनि आत्मीय लाग्छ संग्रहको नाम " जब एउटा मान्छे हराउँछ"। उसो त आम पाठकलाई सोझै स्पर्श गर्छ संग्रहको नामले, अक्सर प्र...

युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाको छैटौं अधिवेशन सम्पन्न

युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाको छैटौं अधिवेशन सम्पन्न
शेखर/राकेश राई, न्यू ह्याम्पसायर,अमेरिका। युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA)ले आफ्नो छैटौं महाधिवेशन तथा ग्राण्ड साकेला उभौली २०२२ क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को शहरमा गत जुन १० तारीख भव्यताका साथ सम्पन्न गरेकोछ। अधिवेशनले सन २०२२ देखि सन २०२५ सम्मको कार्यकालको निम्ति जय कुमार राईको नेतृत्वमा ९ सदस्यीय केन्द्रिय कार्यसमिती सर्वसम्मतिबाट चयन गरेकोछ। महाधिवेशन समुदघाटन ...

पासाङ्ग शेर्पा र प्रतिमा अर्यालको स्वरमा गाईको गोबर म्युजिक भिडियो सार्बजनिक

पासाङ्ग शेर्पा र प्रतिमा अर्यालको स्वरमा गाईको गोबर म्युजिक भिडियो सार्बजनिक
हाल मलेसियामा रहेका दोलखाली युवा कलाकार पासाङ्ग शेर्पाको पछिल्लो प्रस्तुति "गाईको गोबर" सार्बजनिक भएको छ । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन। बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकता शिरमा राखेर आफ्ना सांगीतिक यात्रा अगाडी बढाउने पासाङ्ग निकै मिजासिला स्वभावका छन । गीतमा लय शब्द लोकप्रिय गायक तथा सर्जक उद्धब घिमिरेले भरेका हुन भने स्वर पासाङ्ग शेर्पा र प्रतिमा अर्यालको रहेको छ । गीत...

जुन २४:हङकङमा कोभिड केस बढदै,१,८६० जना संक्रमित थपिए ,चुनमुन रेस्टुरेन्टबाट १०,स्कुलबाट १९९ केस

जुन २४:हङकङमा कोभिड केस बढदै,१,८६० जना संक्रमित थपिए ,चुनमुन रेस्टुरेन्टबाट १०,स्कुलबाट १९९ केस
क्रान्ति सुब्बा जुन २४ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,८६०.स्थानीय केस संख्या : १,७२१.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ६१०.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १,१११ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .आयातित केस संख्या : १३९ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६७.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस :५७.क्वारेन्टाइन अबधि समाप्ति...