जुलाई ३:हङकङमा संक्रमित १,८२८,क्वुन तङको रेस्टुरेन्ट क्लस्टरबाट ३ केस थपिए
क्रान्ति सुब्बा
जुलाई ३ तारीख आइतबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: १,८२८.स्थानीय केस संख्या : १,६८१.पिसिआरबाट पुष्टि केस संख्या :४३७.एन्टिजेनबाट पुष्टि केस : १,२४४.आयातित केस संख्या : १४७ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८०.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ५८.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : ९
.कुल संक्रमित संख्या : १,२...









