लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग न्युयोर्कका नेपालीको जमघट

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग न्युयोर्कका नेपालीको जमघट
न्युयोर्क । अमेरिका अमेरिका भ्रमणमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग न्यूयोर्कमा रहेका नेपालीहरुले “मीट एण्ड ग्रीट” कार्यक्रम मार्फत भेटघाट गरेका छ्न। नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले आयोजना गरेको यस कार्यक्रमलाइ सफल तुल्याउन हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रिय प्रवक्ता केशव राम राइ र थारु एण्ड फ्रेन्डस सोसाइटीका वरिष्ठ उपाध्यक्ष दिपक चौधरीले ...

हमासले अक्टोबर ७ यता ९,५०० थान रकेट इजरायल माथि प्रहार गरेको तथ्यांक सार्वजनिक

हमासले अक्टोबर ७ यता ९,५०० थान रकेट इजरायल माथि प्रहार गरेको तथ्यांक सार्वजनिक
क्रान्ति सुब्बा इजरायली डिफेन्स फोर्सेजले अक्टोबर ७ अर्थात हमास विरुद्ध युद्ध सुरु भएयताको हवाई सुरक्षा सम्बन्धि  गतिविधिको डाटालाई अक्टोबर ९ तारीख सार्वजनिक गरेको छ । रिपोर्टले हाल इजरायलमा "अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई प्रतिरक्षा ब्याट्री" तैनाथ गरिएको पनि बताएको छ। आईडीएफका अनुसार युद्धसुरु भएयता करिब ९,५०० रकेट र मोर्टारका साथै दर्जनौं ड्रोन इजरायलमा प्रहार गरिएको छ र यो प्रह...

अँध्यारोको जुनकिरी

अँध्यारोको जुनकिरी
-अनिल श्रेष्ठ Who is he ? He's Socrates ! Sittin' in his seat, and sippin' on his hemlock tea. Dishing out his wisdom to the wisest men in all of Greece. –Socrates, Nathan Maupin अमेरिकी कवि नाथन मोपिनको ‘सुकरात’ कविताको यो एउटा सुन्दर कवितांश हो र गुगलबाट मैले यो कवितांशलाई यहाँ उल्लेख गरेको छु । धेरैदिनदेखि सुकरात र उनको दार्शनिक व्यक्तित्वका बारेमा मनमा अनेकौं विचार र जिज्ञासाहरु उठिरहेको ...

दक्षिण कोरियाको नमस्ते हिमालय रेस्टुरेन्टले सातौं वार्षिकोत्सब मनायो

दक्षिण कोरियाको नमस्ते हिमालय रेस्टुरेन्टले सातौं वार्षिकोत्सब मनायो
अर्जुन माङफाङ राई।दक्षिण कोरिया । दक्षिण कोरियाको ओन्याङ्ग ओन्छन आसान्सिमा रहेको नमस्ते हिमालय रेस्टुरेन्टले मार्च २६ तारीख आफ्नो  सातौं वार्षिकोत्सब मनाएको छ। धनकुटा खोकु छिन्ताङ्ग सहिद भुमि गाउपलिका निवासी परदेश राईले आजभन्दा ६ वर्ष अघि अर्थात २०१७ सालमा यो रेस्टुरेन्ट स्थापना गरि संचालन गर्दै आएका छ्न। व्यवसायी परदेश राई सन २००९ मा स्थापित धनकुटा सेवा समाज दक्षिण कोरियाका अध्यक्ष समे...

चीन अमेरिका द्वन्दको विवरण

चीन अमेरिका द्वन्दको विवरण
रमेश केसी विश्व भूराजनीतिका अध्येता डा. पराग खन्नाले समकालिन विश्वलाई बुझ्न तीन कुराहरुको आवश्यकता औल्याएका छन् । ति हुन भू–राजनीति, भू–अर्थनीति र भू–प्रविधी । यी तीनै  कुरा बुझेका केभीन रुढले चीन अमेरिका द्वन्दको विवरण दिदै पुस्तक प्रकाशन गरेका छन । रुढ अस्ट्रेलियाका पूर्व पराराष्ट्र मन्त्री, पूर्व प्रधानमन्त्री र वर्तमान थिङक ट्याङ्क एसिया सोसाइटीका अध्यक्ष हुन । चीनीया भाषा मण्डारीनक...

प्रवासी नेपाली एकता मंचको कार्यसमिति बैठक सम्पन्न

प्रवासी नेपाली एकता मंचको कार्यसमिति बैठक सम्पन्न
न्युयोर्क , अमेरिका । प्रवासी नेपाली एकता मंच अमेरिकाको कार्यसमिति बैठकले केहि रिक्त पदलाई पुर्ती गरेको छ। पदपूर्ति र अन्य कार्य बिभाजनबारे जानकारी दिन महासचिव युवराज खनालको नाममा एक प्रेस विज्ञप्ति जारी गरिएको छ । जसको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ। आदरणीय प्रिय पत्रकार साथीहरुहार्दिक अभिवादन !यहाँहरु सबैको माया प्रेम र स्नेहको बलमा अमेरिकामा क्रियाशील अग्रणी सामाजीक संस्थाहरु मध्ये एक प...

हामी नेपाली ग्लोबल अमेरिकाले वार्षिकोत्सव मनायो

हामी नेपाली ग्लोबल अमेरिकाले वार्षिकोत्सव मनायो
न्युयोर्क । अमेरिकामा स्थापित नेपालीहरूको संस्था हामी नेपाली ग्लोबलले आफ्नो स्थापना दिवस  डिसेम्बर १७ तारिख मनाएको छ । कार्यक्रममा ग्लोबलका वरिष्ठ उपाध्यक्ष तथा न्युयोर्कका मेयर एरिक एडमको एशिया मामला हेर्ने कार्यालयका सल्लाहकार साथै कलेज पोइन्ट सिभिक एन्ड ट्याक्स पेयर्स एसोशिएसनका अध्यक्ष नवराज केसीले स्वागत मन्तव्य दिने क्रममा हामी नेपाली ग्लोबल संस्थाकाे मूल उदेश्य मध्ये एउटा नेपालमा पर्य...

एशियाको एक्काइसौं शताब्दी

एशियाको एक्काइसौं शताब्दी
रमेश के.सी. उन्नाईसौं शताब्दी युरोपको थियो । बिसौं शताब्दी अमेरिकाको थियो अब एक्काईसौं शताब्दी एसियाको हुदैछ । सिङ्गापुरका कुटनीतिक एवं एसियाली मामलाका जानकार किशोर महाबुबानी यही उदाँउदो एसियाको उथल पुथल र राष्ट्रहरु बीचको गठबन्धनलाई विभिन्न शिर्षकका निबन्धहरु सहितको पुस्तक “दि एसियन ट्येन्टी फर्स्ट सेन्च्युरी" मा चर्चा गर्दछन । विश्वको सबैभन्दा धेरै जनसंख्या बस्ने महादेशको रुपमा रहेको एसियाले...

हङकङमा तीन वर्षपछि इन्टरनेसनल रग्बी प्रतियोगिता: कोभिडको वर्तमान स्थिति पत्ता लाग्ने

हङकङमा तीन वर्षपछि इन्टरनेसनल रग्बी प्रतियोगिता: कोभिडको वर्तमान स्थिति पत्ता लाग्ने
क्रान्ति सुब्बा https://youtu.be/nHtmMgKQAAk रग्बीको भिडियो हङकङमा कोभिड-१९ को प्रकोप जारी छ। हङकङमा नोभेम्बर ५ तारीख एक्सबिबि (XBB) भेरिएन्ट भाइरसबाट थप ३ वटा स्थानीय केस थपिएका थिए । संक्रमित हुनेमा खोपको एक डोज लगाएका याउ चिम मोङ जिल्ला निवासी २९ वर्षीय पुरुष, तीन डोज खोप लगाएका  याउ चिम मोङ जिल्लानिवासी एक ६४ वर्षीय पुरुष  र बिना खोपका याउ चिम मोङ जिल्ला निवासी एक...

पुरानो विश्व व्यवस्था संकटमा र विश्व महाशक्तिको नेतृत्व चीनले गर्ने संभावना

पुरानो विश्व व्यवस्था संकटमा र विश्व महाशक्तिको नेतृत्व चीनले गर्ने संभावना
रमेश केसी फ्रान्सेली चिन्तक भोल्तेयरले होली रोमन साम्राज्य होली पनि नभएको र रोमन  साम्राज्य पनि नभएको टिप्पणी गरेका थिए । कालान्तरमा रोमन साम्राज्यको पतन भयो । हार्वड विश्व विद्यालयका इतिहासका प्राध्यापक नायल फर्गसन वर्तमान उदार विश्व व्यवस्था, उदार विश्व व्यवस्था नभएको र यो सकिएको टिप्पणी गर्दछन । सन् १९४५ मा अमेरिकाद्वारा नेतृत्व गरिएको विश्व व्यवस्था अहिले संकटमा छ । बेलायतको उपनिवेशव...