साताको तीन कविता – कवि डीबी बर्तौला
हेटौंडा -९, मकवानपुरका कवि डीबी बर्तौला शिक्षण पेशासग आवद्व हुनुहुन्छ । साहित्य सङ्गम मकवानपुर अध्यक्ष र मुक्तक मञ्च मकवानपुर संस्थापक अध्यक्ष समेत रहनु भएका उहाँ मुक्तक,कविता ,गजल,गीत,निबन्ध कथा लेेखनमा क्रियाशील हुनुहुन्छ । मस्तिष्क र हृदयका समायोजनबाट लेखिएका यी कविताहरु मान्छेलाई मान्छे नै भएर बाँची रहन अपिल गरेका छन् । प्रस्तुत छ साताको तीन कविता ।
म तिम्रो साथमा छु
कतिन्जेल ओइलिएर बस्...









