किरात,याक्थुङ,खम्बु,लिम्बुवान सम्बन्धमा केहि तथ्यगत तर्क
नन्द कन्दङवा
किरात झन्डा
किरात र याक्थुङ
प्राचीन नेपालमा ३४ पुस्ता राज्य गर्ने किरात र याक्थुङको सम्बन्ध छ भन्ने ४ वटा महत्वपुर्ण आधारहरु रहेका छन् । ती ४ आधार बाहेक अरु पनि आधारहरु छन् । तर तिनीहरुको यहाँ चर्चा गरिन्न । यहाँ ति ४ वटा महत्वपुर्ण आधारको मात्र चर्चा गरिन्छ ।
पहिलो आधार हो, कन्दङवा, खेवा, थेगिम, पापो, सातरेनुहाङ, खोक्याहाङ लगायत धेरै लिम्बु बंश जसलाई मुन्धुममा तेम...