जुन १४ : ७५२ संक्रमित केस थपिए,हङकङमा केस बढेर चार अंकसम्म पुग्ने
क्रान्ति सुब्बा
जुन १४ तारीख मंगलबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ७५२.पिसिआरबाट पत्ता लागेको केस: ३४८.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ४०४ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )
पिसिआर प्रक्रियाबाट पुष्टि भएका ३६४ केसहरु मध्ये ५३ वटा केस अस्पताल प्राधिकरणबाट ,३७ वटा केस स्वास्थ्य विभागको सार्वजनिक स्वास्थ्य ल्याबोरेटरी सेवाबाट र बाकी रहेका २७४ वटा केस...









