किरात राई यायोक्खा हङकङद्वारा स्वर्गीय किसन राइको शोक सभा सम्पन्न

किरात राई यायोक्खा हङकङद्वारा स्वर्गीय किसन राइको शोक सभा सम्पन्न
नरजित राई । हङकङ । मिति ७ नोभेम्बर २०२१ का दिन किरात राई यायोक्खा,हङकङका भुतपुर्व अध्यक्ष,किरात राइ प्रज्ञा प्रतिष्ठानका पुर्व  उपकुलपति तथा संरक्षक परिषद सदस्य  श्री किसन राइको श्रद्धाञ्जली सभा शातिन , कि लुङ च्युन स्थित किराया, हङकङको भवन सुप्तुलुङ खिममा सम्पन्न भएको छ। किराया,हङकङका बर्तमान अध्यक्ष माया (चन्दृका) राइको अध्यक्षतामा सम्पन्न भएको  उक्त श्रद्धाञ्जली कार्यक...

किसन जसले एउटा मृत्युलाई रोजेर अर्को जन्म लिए

किसन जसले एउटा मृत्युलाई रोजेर अर्को जन्म लिए
दिनेश सुब्बा फूल पसल नेपालीले भरिभराउ थियो। चार दिन यता यो पसलले राम्रो व्यवसाय गर्दै आएको छ। तीन दिन  नेपालीको चाड तिहार र आज नोभेम्बर ७ तारीख आईतवार स्वर्गीय  किसन राईको श्रद्धाञ्जली  सभा यसै पसलको परिसरमा हुन गईरहेको थियो। मातृदिप राई र डि बि पालुङ्गालाई त्यहिँ भेटेँ। फूल लिएर सभा भवन तर्फ लाग्योैँ। "यो फूलसीत मेरो वितृष्णा जागेको छ आजकल ।" मैले भने। "किन र दाई?" मातृ ...

पत्रकार तथा सामाजिक अभियन्ता किसन राइप्रति श्रद्धाञ्जली अर्पण

पत्रकार तथा सामाजिक अभियन्ता किसन राइप्रति श्रद्धाञ्जली अर्पण
हङकङ ।क्रान्ति सुब्बा । पत्रकार तथा  सामाजिक अभियन्ता स्वर्गीय किसन राइको श्रद्धाञ्जली सभा हङकङको जोर्डन स्थित  मल्टिकचरल एक्टिभिटी  सेन्टरको  हलमा नोभेम्बर ७ तारीख आइतबार  सम्पन्न भएको छ। आदिवासी जनजाति महासंघ हङकङ , नेपाल च्याम्बर अफ कमर्स हङकङ , नेपाली महासंघ हङकङ ,एनआरएनए हङकङ ,नेपाल पत्रकार महासंघ हङकङ लगायत हङकङका विभिन्न संघ संस्थाको  संयुक्त आयोजना रहे...

मृत्यु एउटा शाश्वत झुट

मृत्यु एउटा शाश्वत झुट
प्रदीप कन्दङवा वास्तवमा उसका हातहरु अभिवादनको निम्ति कहिले जोडिएको मैले देखिन । उसको शिर निहुरिएको पनि देखिन । हात सम्म पनि हम्मेसी मिलाउदैन थियो उ । किसन भाचिने तर ननिहुरिने जातको मान्छे थियो । तर उ संगको सानिध्य किन किन निकै प्रिय लाग्थ्यो मलाई । जस्तो म सत्यसंग संवाद गरिरहेको छु । जस्तो म स्वभिमानसंग साक्षात्कार गरिरहेको छु । जस्तो म एउटा योद्धासंग बोलीरहेको छु । महान दार्शनिक रजनिश ओसोल...

हङकङवासी अभियन्ता तथा पत्रकार किसन राइको स्मृतिमा श्रद्धाञ्जली सभा

हङकङवासी अभियन्ता तथा पत्रकार किसन राइको स्मृतिमा श्रद्धाञ्जली सभा
 काठमाडौ ।नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ (निफिन–आइसीसी) र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आदिवासी जनजाति अभियन्ता तथा पत्रकार किसन राईको स्मृतिमा श्रद्धाञ्जलीसभा गरेको छ । घुम्न जाने क्रममा कात्तिक ७ गते खोटाङमा भीरबाट लडेर अभियन्ता तथा पत्रकार राईको निधन भएको थियो । राईको स्मृतिमा नेफिन आइसीसी र फोनिजले संयुक्त रुपमा श्रद्धाञ्जली सभा गरेको हो । राईले आदिवासी...

स्वर्गीय किसनलाइ सम्झँदा

स्वर्गीय किसनलाइ सम्झँदा
नरजित राई किसन राइबाट सम्पादित तथा प्रकाशित एभरेष्ट हात लाग्न थालेको थियो। त्यो समय नेपाली भाषामा नै समाचार पढन पाउनु शौभाग्य नै थियो। मैले  दैनिक खबर एभरेष्ट  किनेर पढिरहेँ। किसनजीको जोश,जाँगर,साहस,प्रतिबद्धता,लगनशीलता प्रती भेटमा खुलेर प्रशंसा गर्न भ्याएँ। २४ अक्टोबर २०२१ का दिन ड्युटिमा नै ब्यस्त थिएँ ।काममा आँखा छ्लेर मोबाइललाई कोट्याउँदा भाइ रजिनको फेसबुकमा आँखा झ्याप्पै पुग...

किसन दाजु ! हजुरको पार्थिव शरीरलाई श्रद्धाञ्जली

किसन दाजु ! हजुरको पार्थिव शरीरलाई श्रद्धाञ्जली
बालिका बान्तावा "बालिका ! राष्ट्रिय जनावर  ( गाेरूकाे मासु) संग खाना बनाई राख त म पाँच मिनेटमा आई पुग्छु ।" पाँचै मिनेटमा आई पनि पुग्नु हुन्थ्यो । चिया खानुस भन्दा कहिले खान  भ्याउनु हुन्थ्यो । कहिले मलाई हतार छ भनेर जानू हुन्थ्यो । सायद छाेटाे समयमा धेरै गर्नु थियाे हाेला र नै उहाँ सधै दाैडधुपमा ब्यस्त रहनु भयाे। हङ्गकङ्गलाई कर्म थलाे बनाउने उदेश्यले अंग्रेजी संवत  २००० सालम...

धरानमा पत्रकार किसन राइको अन्त्येष्टि

धरानमा पत्रकार किसन राइको अन्त्येष्टि
आनन्द श्रेष्ठ । धरान https://youtu.be/r77-C-xzMDU अन्त्येष्टिको भिडियोको लागि माथि क्लिक गर्नुहोस   कार्तिक ७ (२४अक्टोबर ) गते आइतबार साँझ खोटाङमा भीरबाट खसेर मृत्यु भएका पत्रकार तथा समाजसेवी किसन राईको धरानमा अक्टोबर ३० तारीख शनिबार अन्त्यष्टि गरिएको थियो । सन २००० साल देखि हङकङबाट प्रकाशन हुने एभरेष्ट खबरका सम्पादक प्रकाशक तथा नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष समेत रहेका राईको धर...

पत्रकार,युवा नेता तथा सामाजिक अभियन्ता किसन राइको मृत्यु माथि छानबिन हुनुपर्ने माग

पत्रकार,युवा नेता तथा सामाजिक अभियन्ता किसन राइको मृत्यु माथि छानबिन हुनुपर्ने माग
घटनास्थल भएको भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/XRNly0LAM3g हङकङ । हङकङवासी युवा नेता, पत्रकार , सामाजिक अभियन्ता किसन राइको भिरबाट लडेर भएको भनिएको मृत्यु सहज दुर्घटना होइन सुन्योजित तवरले गरिएको हत्या पनि  हुन सक्छ भन्ने शंका उपशंका विशेष गरि हङकङबासी नेपाली माझ उब्जिएको अवस्था छ। सत्यतथ्य पत्ता लगाउन धरानबाट नागरिक समाजका सदस्य ,राजनीति दलका प्रतिनिधि घटना स्थलको निरीक्ष...

हङकङका कलाकारले गोर्खाज ब्याण्डको प्रस्तुतिमा “यो महामारीले” भन्ने गीत सार्वजनिक गरे

हङकङका कलाकारले गोर्खाज ब्याण्डको प्रस्तुतिमा “यो महामारीले” भन्ने गीत सार्वजनिक गरे
द गोर्खाज ब्याण्ड हङकङको प्रस्तुतिमा "यो महामारीले" भन्ने गीतको अडियो भर्सन सार्वजनिक भएको छ। सन २०१४ साल तिर स्थापना भएको ब्यान्डको पहिलो चोटि रेकर्डिङ भएको गीत हो यो। गायक अरुन पाइजा पुन कोभिड-१९ महामारीको प्रकोपबाट भएको अपुरणीय  मानवीय क्षतिलाइ चित्रण गर्न खोजिएको छ गीतमा । महामारीका कारण ज्यान गुमाएका अनगिन्ती आत्मा र आफ्नो ज्यान हत्केलामा राखेर रोगीको उपचारमा दिनरात  खटिएक...