कोरोना भेरिएन्ट ओमिक्रोनलाई रोक्न हङकङको तयारी

कोरोना भेरिएन्ट ओमिक्रोनलाई रोक्न हङकङको तयारी
हङकङ ,क्रान्ति सुब्बा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन प्रकोप द्रुत गतिमा विशेषगरि युरोप र विश्वको अन्य स्थानमा बढी रहेका कारण मुल भुमि चीन र हङकङ बीच बिना क्वारेन्टाइन निकट भविस्यमा  बोर्डर खुल्ला गर्ने भनिएको योजना बिलम्ब हुने होकि भनेर जनमानसमा शंका उत्पन्न भएको कुरा  नोभेम्बर २९ तारीख सामाजिक संजालमा प्रकाशित  एउटा लेख मार्फत  ...

स्वर्गीय किसन राइको अधुरो चित्र

स्वर्गीय किसन राइको अधुरो चित्र
दिपेन्द्र राइ " संसारमा मानिसले छोडने अमिट छाप भनेको उसले गरेको काम नै हो। " एकान्तलाई चिर्दै फोनको घन्टी बज्छ।उठाउछु।  ' कता हो ?'`नमस्ते किसन दाई´`नमस्ते !´`किन र दाई ?´"लु एउटा चित्र कोर्नु परयो।" आज उनको संझनामा केहि लेख्न बस्दा  यो वार्तालाप मानसमा अनायास  आइरहेछ । केहि समय अगाडि जीवन मै पहिलो चोटि  एउटा ठुलो पारिवारिक चित्र (Family Portrait) सुरु गर्दै थिएँ l त्...

बिभाजन पश्चात मगर संघ हङकङको भविष्य

बिभाजन पश्चात मगर संघ हङकङको भविष्य
तुलसीराज राना मगर मगर संघ हङकङ स्थापना १९९७ मा भएको थियो । स्थापना भए पश्चात संस्थामा रहेर विभिन्न व्यक्तित्वले पुरयाउनु भएको योगदानले गर्दा हङकङमा रहेका मगरहरु भाषिक, धार्मिक , सामाजिक, आर्थिक, साँस्कृतिक लगायत विबिध रणनैतिक पक्षमा एकिकृत र गोलबन्द हुदै अगाडि  बढी रहेका थिए र छ्न। हङकङको नियम कानुनको परिधिभित्र रहेर सोसियल अर्डिनेन्स अन्तर्गत दर्ता भएको बिभिन्न संघसंस्था मध्ये  मगर...

धरान हङकङ मंचद्वारा किसन राइप्रति श्रद्धाञ्जली

धरान हङकङ मंचद्वारा किसन राइप्रति श्रद्धाञ्जली
क्रान्ति सुब्बा । हङकङ । धरान हङकङ मंचले पत्रकार, अभियन्ता स्वर्गीय  किसन राईको संझनामा एक श्रद्धाञ्जली सभाको आयोजना जोर्डन स्थित चुम्लुङ हिममा गरेको छ।  नोभेम्बर १४ तारीख आइतबार अपरान्ह करिब ४ बजेतिर मौन धारणबाट कार्यक्रम शुरु भएको थियो । किसन राई आफै धरान हङकङ मंचको संस्थापक सदस्य रहेको जानकारी दिदै नेपाली समाज हङकङका अध्यक्ष इन्द्र वनेमले राइको जिवनी बारे बोलेका थिए । किसन ...

हङकङको एउटा बन्द कोठामा २१ दिन

हङकङको एउटा बन्द कोठामा २१ दिन
अबि चन्द्र इङनाम परिवार अथवा श्रीमती, छोराछोरी उतै छन। अनि साथीभाई इष्ट मित्र पनि धेरै उतै  छन । सुखसुबिधा ,पेशा ,जागिर, ब्यापार ,ब्यवसाय उतै छन। तर पनि आफनो मातृभूमि छाडेर बिदेश यात्राको कुरा उठेपछि कता कता मनमा खिन्नताको आत्मानुभूति हुने गर्दछ । यो सबैलाई हुने अनुभूति होकि मलाई मात्र ? आफैलाई अनुत्तरित प्रश्न गर्छु  । देख्छु सबै खुसीसाथ आफनो गन्तव्यतर्फ प्रस्थान गरि रहेको ।...

हङकङमा चीनिया राष्ट्रियताको विजारोपण

हङकङमा चीनिया राष्ट्रियताको विजारोपण
हङकङकि कार्यकारी प्रमुख क्यारी लामले आफ्नो कार्यकालको अन्तिम “पोलिसी एड्रेस” बिधान सभाको बैठकमा  अक्टोबर ६ तारीख बिहानको ११ बजे वाचन गरेकी थिइन । उक्त हङकङ सरकारको वार्षिक नीति तथा कार्यक्रम २०२१ को नेपाली भावानुवाद यहाँ राखिएको छ। यस  भाग -३ अंकमा हङकङको जनतामा कसरी चीनिया राष्ट्रियताको भावनालाई  बढाउने भन्ने बारेमा चर्चा गरिएको छ।  वक्तव्यको पुर्ण अंश  क्रमशः किस्तामा र...

किरात राई यायोक्खा हङकङद्वारा स्वर्गीय किसन राइको शोक सभा सम्पन्न

किरात राई यायोक्खा हङकङद्वारा स्वर्गीय किसन राइको शोक सभा सम्पन्न
नरजित राई । हङकङ । मिति ७ नोभेम्बर २०२१ का दिन किरात राई यायोक्खा,हङकङका भुतपुर्व अध्यक्ष,किरात राइ प्रज्ञा प्रतिष्ठानका पुर्व  उपकुलपति तथा संरक्षक परिषद सदस्य  श्री किसन राइको श्रद्धाञ्जली सभा शातिन , कि लुङ च्युन स्थित किराया, हङकङको भवन सुप्तुलुङ खिममा सम्पन्न भएको छ। किराया,हङकङका बर्तमान अध्यक्ष माया (चन्दृका) राइको अध्यक्षतामा सम्पन्न भएको  उक्त श्रद्धाञ्जली कार्यक...

किसन जसले एउटा मृत्युलाई रोजेर अर्को जन्म लिए

किसन जसले एउटा मृत्युलाई रोजेर अर्को जन्म लिए
दिनेश सुब्बा फूल पसल नेपालीले भरिभराउ थियो। चार दिन यता यो पसलले राम्रो व्यवसाय गर्दै आएको छ। तीन दिन  नेपालीको चाड तिहार र आज नोभेम्बर ७ तारीख आईतवार स्वर्गीय  किसन राईको श्रद्धाञ्जली  सभा यसै पसलको परिसरमा हुन गईरहेको थियो। मातृदिप राई र डि बि पालुङ्गालाई त्यहिँ भेटेँ। फूल लिएर सभा भवन तर्फ लाग्योैँ। "यो फूलसीत मेरो वितृष्णा जागेको छ आजकल ।" मैले भने। "किन र दाई?" मातृ ...

पत्रकार तथा सामाजिक अभियन्ता किसन राइप्रति श्रद्धाञ्जली अर्पण

पत्रकार तथा सामाजिक अभियन्ता किसन राइप्रति श्रद्धाञ्जली अर्पण
हङकङ ।क्रान्ति सुब्बा । पत्रकार तथा  सामाजिक अभियन्ता स्वर्गीय किसन राइको श्रद्धाञ्जली सभा हङकङको जोर्डन स्थित  मल्टिकचरल एक्टिभिटी  सेन्टरको  हलमा नोभेम्बर ७ तारीख आइतबार  सम्पन्न भएको छ। आदिवासी जनजाति महासंघ हङकङ , नेपाल च्याम्बर अफ कमर्स हङकङ , नेपाली महासंघ हङकङ ,एनआरएनए हङकङ ,नेपाल पत्रकार महासंघ हङकङ लगायत हङकङका विभिन्न संघ संस्थाको  संयुक्त आयोजना रहे...

मृत्यु एउटा शाश्वत झुट

मृत्यु एउटा शाश्वत झुट
प्रदीप कन्दङवा वास्तवमा उसका हातहरु अभिवादनको निम्ति कहिले जोडिएको मैले देखिन । उसको शिर निहुरिएको पनि देखिन । हात सम्म पनि हम्मेसी मिलाउदैन थियो उ । किसन भाचिने तर ननिहुरिने जातको मान्छे थियो । तर उ संगको सानिध्य किन किन निकै प्रिय लाग्थ्यो मलाई । जस्तो म सत्यसंग संवाद गरिरहेको छु । जस्तो म स्वभिमानसंग साक्षात्कार गरिरहेको छु । जस्तो म एउटा योद्धासंग बोलीरहेको छु । महान दार्शनिक रजनिश ओसोल...