हङकङमाथि चीनले अपनाएको “एक देश दुई प्रणाली” को प्रगति विवरण

हङकङमाथि चीनले अपनाएको “एक देश दुई प्रणाली” को प्रगति विवरण
हङकङकि कार्यकारी प्रमुख क्यारी लामले आफ्नो कार्यकालको अन्तिम "पोलिसी एड्रेस" बिधान सभाको बैठकमा  अक्टोबर ६ तारीख बिहानको ११ बजे वाचन गरेकी थिइन । उक्त हङकङ सरकारको वार्षिक नीति तथा कार्यक्रम २०२१ को नेपाली भावानुवाद यहाँ राखिएको छ। यस अंकमा भाग -२ भनेर " एक देश दुई प्रणाली "बारे चर्चित अंशलाई  राखिएको  छ । वक्तव्यको पुर्ण अंश  क्रमशः किस्तामा राख्दै  जानकारी गराउदछु - संप...

कोम्पासु टाइफुन नं ८ हङकङमा आउँदा २० जना घाइते र एक जनाको मृत्यु

कोम्पासु टाइफुन नं ८ हङकङमा आउँदा २० जना घाइते र एक जनाको मृत्यु
हङकङ । क्रान्ति सुब्बा । https://youtube.com/shorts/04vV1nfMoSo?feature=share हङकङ अब्जर्भेटरीले १२ अक्टोबर मंगलवार  दिउँसो  ५:२०  बजे  टाइफुन   सिग्नल नंबर ८ जारी गरेको थियो । गंभीर उष्णकटिबंधीय आँधी  कोम्पासु बिस्तारै  ग्वांगडोंग तट तिर हानिएको थियो । हङकङ अब्जरभेटरीले चार दिनको अन्तरालमा दुई पटक नम्बर ८ टाइफुन जारी गरेको पहिलो चोटि हो। ती साइ...

गीतकार बिष्णु कुमार इङनामको ” हङकङ सिटी ” सार्वजनिक

गीतकार बिष्णु कुमार इङनामको ” हङकङ सिटी ” सार्वजनिक
काठमाडौं । सन २००५ सालबाट  हङकङ बस्तै आएका  गीतकार विष्णु इङनाम लिम्बूको दर्जनौं गीतहरु अडियो र भिडियोको रूपमा सार्वजनिक भैसकेका छ्न। यही क्रममा उनको  नयाँ गीत ‘हङकङ सिटी’ सार्वजनिक भएको छ । गीतकार लिम्बुको ‘हङकङ सिटी’ गीत अक्टोबर ११ तारीख  सोमवार सार्वजनिक भएको हो । गीत ,कविता , गजल , सायरीमा बराबर कलम चलाउने इङ्नामले हङकङ सिटि गीत मार्फत  हङकङ निवासी नयाँ पुस्ताको जी...

“लाई-सी” खोलिने शुभ पलको व्यग्र प्रतीक्षामा

“लाई-सी” खोलिने शुभ पलको व्यग्र प्रतीक्षामा
जुनु दिव्य राना सन २०१८ मा हङकङमा ‘टाँकीका फूलहरू’ नामक कथाकृति समस्त नेपाली साहित्यका पारखीहरूका लागि नितान्त प्रिय खुराक बनेर आएको थियो । हङकङ प्रवेश, हङकङेली परिवेश, घटना र परिघटनालाई बडो  सरल र शिष्ट भाषाशैलीमा ‘टाँकीका फूलहरू’मा  पस्किने स्रष्टा हुनुहुन्छ– श्री दाजु गुरुङ । मैले पनि हङकङेली परिवेशमा लेखिएका स्वादिष्ट कथाहरूको सङग्रह ‘टाँकीका फूलहरू’ पढने अवसर पाएकी थिएँ ...

हङकङ नेपाली महासंघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हङकङ नेपाली महासंघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
टोपबहादुर याक्खा । हङकङ । विजया दशमी तथा दीपावलीको उपलक्ष्यमा हङकङ नेपाली महासंघले भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। नेपाली महावाणिज्यदुत हङकङका उदय बहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व महासंघका अध्यक्ष टंक रानाले गरेका थिए । संघका महासचिव नविन सुहाङद्धारा संचालित  कार्यक्रममा प्रमुख अतिथि उदय बहादुर राना मगर, सभा...

हङकङको वार्षिक निति तथा कार्यक्रम २०२१, भाग- १

हङकङको वार्षिक निति तथा कार्यक्रम २०२१, भाग- १
हङकङकि कार्यकारी प्रमुख क्यारी लामले आफ्नो कार्यकालको अन्तिम "पोलिसी एड्रेस" बिधान सभाको बैठकमा  अक्टोबर ६ तारीख बुधबार बिहानको ११बजे वाचन गरेकी थिइन । उक्त हङकङ सरकारको वार्षिक नीति तथा कार्यक्रम २०२१ को नेपाली भावानुवाद यहाँ राखिएको छ। यस अंकमा भाग -१ भनेर भुमिकाको अंशलाई मात्र  राखिएको  छ । वक्तव्यको पुर्ण अंश नै क्रमशः राख्ने जानकारी गराउदछु - संपादक क्रान्ति सुब्बा अध्यक्ष महोदय, माननीय स...

तमु समाज हङकङले महिला सम्मान कार्यक्रम राख्यो

तमु समाज हङकङले महिला सम्मान कार्यक्रम राख्यो
अरेन्द्र गुरुङ । हङकङ ।३ तारीख ,अक्टोबर जोर्डन स्थित याक एन्ड यति रेस्टुरेन्टमा तमु समाज हङकङले समाजका दिदिबहिनीहरु र आमाहरुको सम्मानमा एक भेटघाट ( रि-चहमी प्रेह कै) कार्यक्रम भब्य रूपमा मनाएको छ । रि-चहमी प्रेह कै जस्ता कार्यक्रमको आयोजना गरेर समाजको उन्नति प्रगतिमा एक्यवद्धता जनाउने सन्देश कार्यक्रमले दिएको कुरा आयोजकले गरेका छ्न । यो समाज स्थापना भएको ६ बर्ष भयो। यो छोटो अबधिमा समाजल...

सासाको अन्तिम भ्याक्सिन चिट्ठाको नतिजा आयो

सासाको अन्तिम भ्याक्सिन चिट्ठाको नतिजा आयो
हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अक्टोबर ४ तारीख सोमबार भ्याक्सिन चिट्ठाको अन्तिम   राउन्ड संपन्न गरेकोछ।  कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थाइ, अस्थायी)ले यस चिट्ठामा सहभागी हुन सक्ने र पुर्व कोभिड संक्रमित भए एक डोज भ्याक्सिन लगाएकोले सहभागी हुने यस चिट्ठाको सबै राउन्ड समाप्त भएको छ।यसका विजेताहरुले एक वर्षको लागि सासा भिआइपी मेम्बरसीप पनि ...

मगर संघ हङकङ १० औं महाधिवेशन: अध्यक्षमा हर्क प्रसाद राना मगर निर्वाचित

मगर संघ हङकङ १० औं महाधिवेशन: अध्यक्षमा हर्क प्रसाद राना मगर निर्वाचित
हङकङ । मगर संघ हङकङको १० औं अधिबेशन अक्टोबर ३ तारिख  आईतबार जोर्डन स्थित इन्डिया क्लबमा सम्पन्न भएको छ । अधिबेशनबाट हर्क प्रसाद राना मगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन  भएको छ । नवगठित कार्यसमितिको उपाध्यक्ष  यमबहादुर बुढाथोकी मगर र कुमारी थापामगर, महासचिवमा रबिन्द्र थापा मगर   चयन  भएका छ्न। कोभिड स्वास्थ मापदण्ड पालना गर्दै सम्पन्न भएको उक्तकार्यक्रमको प...

बिदेशी र चाइना बिरोधि शक्तिको योजना अनुरुप हङकङमा अशान्ति ल्याइएको थियो: क्यारी लाम

बिदेशी र चाइना बिरोधि शक्तिको योजना अनुरुप हङकङमा अशान्ति ल्याइएको थियो: क्यारी लाम
२९ सेप्टेम्बर २०२१। क्रान्ति सुब्बा । हङकङमा छाएको अशान्ति वास्तवमा चाइना बिरोधि र बिदेशी शक्तिले एकदम सावधानी पुर्बक योजना बनाएर ल्याएको थियो भनेकी छिन हङकङकि कार्यकारी प्रमुख क्यारी लामले । चाइनाको प्रगतिलाई रोक्न यस्तो गुरु योजना ल्याएको थियोे  उनले भनिन। चीनको नेशनल डे स्वागत कार्यक्रममा आज उनले बोल्ने क्रममा अमेरिकाको परराष्ट्र मन्त्रालयले गत शुक्रबार जारी गरेको फ्याक्ट सिट अर्थात...