हेन्डर्सन डिभलपमेन्टको पहिलो राउन्डको चिट्ठाको नतिजा,एक टिल सुन २० जनाले,$१,००० को भौचर र कुपन २०० जनाले पाए
२२ जुलाई २०२१ हङकङ ।क्रान्ति सुब्बा ।
हङकङ भ्याक्सिन चिट्ठाको पहिलो राउन्ड हेन्डर्सन डिभलपमेन्ट कम्पनीले गत जुलाई ८ तारिख उडाएको थियो । बिजेताको विवरण सुचि हङकङबासी नेपालीको सुविधाको लागि यहाँ राखिएको छ।
.चिट्ठा उडेको पाँच दिन भित्र विजेताले आफ्नो मोबाइल मार्फत एसएमएस प्राप्त गर्नेछ।
.पहिलो राउन्डको पुरस्कार १२ देखि २७ जुलाई भित्र संकलन गरिसक्नु पर्नेछ।
.दोस्रो राउन्डको पुरस्कार २६ जु...









