हङकङ कोभिड-१९ भोज काण्ड- नेत्री क्यारी लामद्वारा १३ वरिष्ठ सरकारी अधिकारी निलम्बन

हङकङ कोभिड-१९ भोज काण्ड- नेत्री क्यारी लामद्वारा १३ वरिष्ठ सरकारी अधिकारी निलम्बन
क्रान्ति सुब्बा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले १३ जना वरिष्ठ सरकारी अधिकारीहरूलाई आफ्नो पदिय दायित्वबाट  निलम्बन गरेकी छिन। जनवरी ३ तारिख  सोमबार कोभिड-१९ प्रभावित जन्मदिनको पार्टीमा सहभागी भएका यी अधिकारीहरूको आचरण अनुसन्धान गर्न पनि  उनले आदेश दिएकी छिन। उक्त भोजमा उपस्थित १७० पाहुनामध्ये दुई जनामा ​​कोरोना भाइरसको संक्रमण देखिएको थियो ।दुई जना पाहुनामा कोभिड-१९ पोजेटिभ...

हङकङमा आयातित केस रोकिएन ओमिक्रोन केस संख्या ८१ पुग्यो

हङकङमा आयातित केस रोकिएन ओमिक्रोन केस संख्या ८१ पुग्यो
क्रान्ति सुब्बा । हङकङ । डिसेम्बर २८ डिसेम्बर २८ तारीख मंगलबार हङकङमा ६ वटा नयाँ  आयातित केसहरु रिपोर्ट भएका थिए । तीमध्ये पाँच जनामा ओमिक्रोन कोरोनाभाइरस भेरिएन्ट भएको  शंका गरिएको थियो । जसमध्ये  दुई पुष्टि भएका  र एउटा प्रारम्भिक पोजेटिभ  केस क्याथे प्यासिफिकका एयरक्रू थिए । कोभिड-१९ भएको पत्ता लाग्नु अघि नै उनिहरुले  सपिङ मलको फेस्टिभल वाकतिर भ्रमण गरिसकेका...

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता
क्रान्ति सुब्बा । हङकङ । चीनको राज्य परिषदका प्रीमियर ली केकियाङले हङकङकि कार्यकारी प्रमुख क्यारी लामले हङकङको  नीति निर्माण तहमा र महामारी नियन्त्रणमा पुरयाएको योगदानको प्रशंसा गर्दै उनको नेतृत्व र उनले नेतृत्व गरेको हङकङ सरकारलाई "पूर्ण मान्यता" दिएकोछ। कार्यकारी प्रमुखको कार्यालय निर्देशक एरिक चान क्वोक-कीसँग लाम गत २२ डिसेम्बर सोमबार साँझ आफ्नो चार दिने ड्युटी भिजिटको सिलसिलामा बेइ...

हङकङ अब एक देश दुई प्रणालीको सहि मार्गमा फर्किएको छ- क्यारी लाम

हङकङ अब एक देश दुई प्रणालीको सहि मार्गमा फर्किएको छ- क्यारी लाम
क्रान्ति सुब्बा । हङकङ । २०१६ को छैटौं लेजिस्लेचर चुनावमा ५८ प्रतिशत  मतदान  खसेको थियो। २०१९ मा सम्पन्न  जिल्ला परिषदको चुनावमा लोकतन्त्र समर्थक पक्षले भारी जित हासिल गरेका थिए । त्यसबेला ७१ प्रतिशत मत खसेको थियो ।हङकङकि वर्तमान नेत्री कार्यकारी प्रमुख क्यारी लामले सोमबार (२० डिसेम्बर ) "देशभक्त मात्र" भन्ने नाराका साथ सम्पन्न  विधायिका चुनावको नतिजालाई  स्वागत गरेकी...