कोभिड अप्डेट

क्रान्ति सुब्बा। हङकङ ।

मार्च ९ तारीख बुधबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५८,७५७
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस:२५,९९१
.आयातित केस संख्या : ७
.स्थानीय केस संख्या :२५,९८४
.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या : ३,१२३
.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : २,८२५
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट : २०,०४३
.२,८२५ वटा केसको भेरिएन्ट टेस्ट गर्दा शुन्य डेल्टा भेटियो, १,८१६ केसमा ओमिक्रोन भेटियो, ३५४ केसको नतिजा आएको छैन र ६५५ वटा केसमा न्यून भाइरल लोड भएका कारण भेरिएन्ट निश्चित गर्न नसकिएको स्थिति छ।
.अन्लाईन रयापिड एन्टिजेन टेस्टबाट आएको केस संख्या : ३२,७६६। उनीहरुको रिजल्ट प्रमाणित भइसकेर उनीहरुलाई  क्वारेन्टाइन अर्डर दिइसकिएको छ।

.हङकङको कुल केस : ५५१,२३३
.हङकङको कुल मृत्यु संख्या :२,८६९
.कुल निको हुनेको संख्या :१३,२३२

पाचौं लहर
.पाँचौ लहरबाट मृत्यु हुनेको संख्या : २,६५६
.मृत्यु दर : ०.४६
.पाचौं लहरमा मर्नेको उमेर: ११ महिना-१०८ वर्ष
.बाल मृत्यु : १० वर्ष मुनिका ५ जना बालबालिका
.६० वर्ष माथीका मृत्यु संख्या : २,५१९ (९४.८%)
.९०.७% मृतकले खोप लगाएका थिएनन वा एक डोज मात्र लगाएका थिए ।
.दुई डोज वा सो भन्दा बढी खोप लाएकाको मृत्यु दर: ०.०६%
.पाचौं लहरको अवधिमा पिसिआर टेस्टबाट आएको संक्रमित संख्या :५३८,०००
.मार्च ७ तारीख सोमबारदेखि जारी भएको अन्लाईन प्लेटफर्मबाट प्राप्त भएको पोजिटिभको संख्या : ३४,७८४

मृत्यु विवरण
.मृत्यु संख्या : १९५  जना (गत २४ घन्टामा)
.खोप नलाएका मृतक संख्या : १४५
.दोस्रो  खोप लगाएका मृतक संख्या : १९
.एक खोप लगाएका मृतक संख्या : ३०
.तीन खोप लगाएका मृतक संख्या: १
.मृतक ज्येष्ठ नागरिकको संख्या : १७८(६५ वर्ष माथिका)
.मृत्यु हुने मानिस: १२६ जना पुरुष ६९ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ४१ वर्ष देखि १०५ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ९८

कम उमेरका मृतक
.एक ४१ वर्षकी महिला डोमेस्टिक हेल्पर जसलाई मस्तिष्क रक्तस्राव भएको थियो । घरमा बेहोस भएको अवस्थामा भेटिएपछि उनलाई अस्पताल लगिएको थियोे । जाँच गर्दा उनमा कोभिड पोजिटिभ देखिएको हो।
.एक ४५ वर्षकी क्यान्सर रोगी महिला
.वर्ष ५०-५६ का ८ जना क्यान्सर र अन्य दीर्घ रोगबाट ग्रस्त थिए र सबै जना वृद्ध गृहबाट  थिए ।

.हस्पिटल अथोरिटिले पहिल्यै मृत्युवरण गरेका ९५ जना बिरामीको मृत्यु रिपोर्ट प्राप्त गरेको थियो । ती मृतकहरु ४७ वर्ष देखि १०० वर्ष बीचका ५९ जना पुरुष ३६ जना।
.एक ७६ वर्षकी दीर्घ रोगी महिला मार्च ७ तारीख सोमबार आफ्नै घरमा मृत फेला परिन। उनको अटोप्सीको परिमाण हेर्दा उनको मृत्युु कोभिडसंग संबंधित रहेको पत्ता लागेको थियो ।

.डिस्चार्ज संख्या : ८०७ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुँदा पत्ता लागेको केस संख्या : ७०
.क्लोज कन्ट्याक्ट संख्या : ९०

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ८,८८३
.हाल क्रीटिकल बिरामीको संख्या : ६८
.सिरियस बिरामीको संख्या : १०७

.अस्पताल प्राधिकरण कर्मचारी संक्रमित संख्या :११,५६९
.३,४२५ जना जस्तो स्वास्थ्यकर्मी निको भएर काममा फर्किसके

नर्सिङ होम र अपांग आश्रम
.हङकङका ७१० वटा  नर्सिङ होम ( रेसिडेन्सियल केयर होम) का कुल सरदर १९,६०० निवासी  र ५,३१० कर्मचारीलाई  संक्रमित भएका छन।
.२३७ वटा  अपाङ्ग गृहका  सरदर ५,४२० वासिन्दा र २,०३० जना कर्मचारी संक्रमित छ्न।
.आज थप २० वटा नयाँ वृद्ध आश्रम (नर्सिङ होम) र ७ वटा अपांग आश्रममा संक्रमण फैलिएको छ। र ती दुबै आश्रमबाट आज संक्रमण हुनेको केस संख्या ३७० रहेको छ।  जसमा २७८ जना वासिन्दा र ९२ जना कर्मचारी परेका छ्न।
.वृद्ध गृहका १४०५ वासिन्दा र अपांग गृहका ३ जना वासिन्दाको मृत्यु भैसकेको छ।


हङकङ खोप तथ्यांक

खपत भएको कुल मात्रा : १३,८०६,३२०
पहिलो डोज प्राप्त  जनसंख्या :६,१०४,४७७ (९०.६%)  
दोस्रो डोज प्राप्त  जनसंख्या: ५,३१३,६९७ (७८.९%)
तेस्रो  डोज प्राप्त  जनसंख्या: २,११४,८३५

३-११ वर्षको जनसंख्याको खोप स्थिति
पहिलो डोज प्राप्त जनसंख्या: २५८,१८७(४९.०%)
दोस्रो डोज प्राप्त  जनसंख्या: १५,१२४(२.९%)

नवीनतम दैनिक खोप खपत आंकडा

दैनिक खपत दर : ७३,९८४
विगत सात दिनको दैनिक औसत खपत: ७६,९४७ 
पहिलो डोज दैनिक खपत दर : १५,६०५
दोस्रो डोज दैनिक  खपत दर : २०,५५६
तेस्रो डोज दैनिक खपत दर : ३७,८२३

तपाईको प्रतिक्रिया