जसपा नेता उपेन्द्र यादवले अमेरिका पुगेर नेपालको वर्तमान व्यवस्थालाई जोगाएर अघि बढ्ने शक्ति हामी मात्र हो भने

जसपा नेता उपेन्द्र यादवले अमेरिका पुगेर नेपालको वर्तमान व्यवस्थालाई जोगाएर अघि बढ्ने शक्ति हामी मात्र हो भने
न्यूयोर्क/ अमेरिका नेपालमा अहिले ठूला राजनितीक दल र यो व्यवस्थालाई नस्विकार्ने तत्वहरूको सक्रियताले संघिय लोकतान्त्रीक गणतन्त्रको संविधानमाथी नै खतरा उत्पन्न रहेको जसपाका अध्यक्ष माननीय उपेन्द्र यादवले बताउनुभएको छ । अक्टूबर २ का दिन न्युयोर्कमा नेपाली समाज अमेरीकाले आयोजना गरेको कार्यक्रममा उहाँले अहिले देशमा देशी विदेशी तत्वहरू र संघियता , समानुपातीक प्रणाली, समावेसीकरण , धर्मनिरपेक्षता र ग...

अमेरिकाको राइ अर्गनाइजेसन न्यु इङ्गल्याण्ड च्याप्टरले समर पिकनिक मनायो

अमेरिकाको राइ अर्गनाइजेसन न्यु इङ्गल्याण्ड च्याप्टरले समर पिकनिक मनायो
शेखर राई/ राकेश राईन्यूह्यम्सायर यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यू ईङ्गल्याण्ड च्याप्टरको वार्षिक कार्यतालिका अन्तर्गतको ग्रिष्मकालिन वनभोज कार्यक्रम गत २० अगस्ट २०२३ आईतवार संस्थाका सदस्यहरु तथा नव आगन्तुक पाहुनाहरुको व्यापक सहभागितामा भव्य रूपमा सम्पन्न भएको छ। न्यू ह्यम्पसायर राज्यको न्यु क्यासल सिटि (New Castle city) स्थित आंध्र महासागरको किनारमा रहेको ग्रेट आइल्यान्ड ...

“२९औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा भव्यताका साथ सम्पन्न

“२९औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा भव्यताका साथ सम्पन्न
न्युयोर्क । अमेरिका। नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को आयोजना तथा फिप्नाका अन्य १८ वटा सदस्य संस्थाहरुको सह–आयोजनामा हालै  “२९ औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा ऐतिहासिक तथा भब्य रुपमा सम्पन्न भएको छ । भव्य रयालीमा फिप्नाको १८ वटा सदस्य संस्था लगायत अन्य विभिन्न नेपाली डायस्पोराका संघसंस्थाहरुको सभगीता रहेको थियो। फिप्नाका १८ वटै संस्थाका पधाधिकारी तथा ...

हङकङमा १३९ वर्षको इतिहासमा सबैभन्दा भीषण वर्षा हुँदा यातायात ठप्प,अधिकांश क्षेत्रमा बाढी

हङकङमा १३९ वर्षको इतिहासमा सबैभन्दा भीषण वर्षा हुँदा यातायात ठप्प,अधिकांश क्षेत्रमा बाढी
क्रान्ति सुब्बा । हङकङ टाइफुन हाइकुइ दक्षिण चीनको फुज्यान प्रदेशमा पुगेर गत मंगलबार समाप्त भएको थियो । जसले दक्षिण चीनमा भारी वर्षा ल्याएको थियो । हङकङ पनि यसको प्रभावबाट अछुतो रहेन। निरन्तर १० घन्टा भन्दा बढी  परेको मुसलधारे वर्षाका कारण घनाबस्ती भएको शहर हङकङमा शुक्रबार व्यापक बाढी आएको थियो भने सडक, सपिङ मल र मेट्रो (एमटिआर) स्टेसनहरू जलमग्न भएका थिए । अधिकारीहरूले विद्यालयहरू बन्द गरे...

सुपर टाइफुन साउलाको आक्रमण हङकङमा,टाइफुन नम्बर १० जारी हुने स्थिति आयो

सुपर टाइफुन साउलाको आक्रमण हङकङमा,टाइफुन नम्बर १० जारी हुने स्थिति आयो
क्रान्ति सुब्बा, हङकङ हङकङमा मे महिनादेखि नोभेम्बरसम्मको अवधिमा  समुद्री आँधीबेहरी आउने गर्दछ । जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा आँधी आउने  सम्भावना ५०-६०% हुन्छ। टाइफुन अर्थात आँधीबेहरीको प्रत्यक्ष प्रहार हङकङ माथि विरलै पर्ने गर्छ । तथापि टाइफुनको प्रभाव दुरस्थ द्विप र तल्लो इलाकामा रहेका स्थानहरुमा पर्ने गरेको देखिन्छ र यदाकदा अक्सर गम्भीर क्षति पनि  पुऱ्याउने गर्दछ। यस...

किरात राइ प्रज्ञा प्रतिष्ठान हङकङको आयोजनामा अन्तरक्रिया सम्पन्न

किरात राइ प्रज्ञा प्रतिष्ठान हङकङको आयोजनामा अन्तरक्रिया सम्पन्न
-चन्द्र मादेन आन्छन काठमाण्डौं । साउन २० गते शनिवार स्थानीय जोरपाटीको अत्तरखेल ईष्ट वेष्ट फाष्टफुड क्याफे रेष्टुरेन्टमा किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले किराया हङकङको मुखपत्र "यलम्वर" अंक २१ प्रकाशन भएको अवसरमा "अन्तरजातीय विवाह र चुल्हा प्रावधान" शिर्षकमा एउटा अन्तरक्रिया सम्पन्न गरेको छ।  विभिन्न लेखक,श्रष्टा र वुद्धिजीवीहरुको उपस्थितिमा सम्पन्न उक्त भेटघाट र छलफल कार्यक्रमको अध्यक्ष...

जन्मघर पुग्दाको क्षण

जन्मघर पुग्दाको क्षण
नरजित राई १८ अप्रिल २०२३। म करिब ४५ बर्ष पछि दोस्रो पटक खोटाङ जिल्लामा अवस्थित जन्मगाउँ कोक्रुवामा पुग्दै थिएँ। हामी टेम्के डाँडाको पदयात्रा पछि पान्धारेको एउटा होटलमा बास बसेका थियौं। हाम्रो गन्तव्य स्थान जन्मघर कोक्रुवा गाउँको रहेको थियो। मेरो मन, दिमाग जन्मघरको माटोलाई टेक्न आतुर थियोे। हामी तावा खोलाको उत्पत्ति स्थल र तावा भञ्ज्याङको सौन्दर्यतामा अघाउन्जेल रमाउदै, बिस्तारै पैदल यात्रा ग...

साताको तीन कविता – कवि चन्द्र जीएम

साताको तीन कविता – कवि चन्द्र जीएम
रोल्पामा बसेर  कविता लेखीरहेका कवि चन्द्र जिएम पुर्व अध्यक्ष प्रलेस राेल्पा, मधुरमा युवा क्लव पुर्व उपाध्यक्ष,आदिवासी जनजाति महासंघ राेल्पा, पुर्व सचिव नेपाल मगर संघ राेल्पा र अथार मगरात मगर प्रतिष्ठानसँग आवद्व छन् । कवितामा  मानवीय संवेदना र प्रेमलाई सजीव रुपमा राख्न सफल उनका कविताहरु परिपक्व छन् । प्रस्तुत छ साताको तीन कविता । मेरो ठेगाना तिमी कहाँ छौ भनेर नसोध्नु मेरो ठेगान...

जानु काम्बाङको कृति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ भोगाइ र स्वीकारोक्तिको दस्तावेज

जानु काम्बाङको कृति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ भोगाइ र स्वीकारोक्तिको दस्तावेज
कृष्ण कुमार हेम्ब्या (कुवाकुजा) साहित्य पढ्ने रहर उहिल्यै हराई सक्यो । उमेरसंगै सूचना, इतिहास, मुन्धुमले तान्छ । चिनजानकै स्रष्टा जानु काम्बाङले कोसेली स्वरुप ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ पठाइ दिएपछि कुटुम्बाको कोसेली इन्कार गर्न याक्थुङ संस्कृतिले दिएन । कोसेली पोको खोलेर हेर्दा थाहा भयो `फ्लान्डर्स फिल्डमा तमोरका सुसेली´ नियात्रा संग्रह रहेछ । आफ्नै जीवन यात्रालाई १८ शिर्षक दिएर आफू...

ह्युम्यान ऱ्याडर

ह्युम्यान ऱ्याडर
[व्यङ्ग्य] -कृष्ण प्रधान,सिलिगुडी (भारत) केही यस्ता विचित्र स्वाभावका मानिसहरू छन् जो अर्काको चियो-चर्चो वा निधो-खोजी गर्न अहर्निश व्यस्त हुन्छन् । कसले के गर्दैछ...को कस्तो छ...कसलाई  के भयो...को आयो,,,को गयो...इत्यादि विषयमा माथापच्ची गर्ने मानिस हुँदैन वा छैन भन्नु मूर्खता हुन्छ । यस्ता स्वाभावका मानिसलाई ‘ह्यूमान ऱ्याडर’ ढुक्कैले भन्दा हुन्छ । ‘सेटेलाइट’ भन...