किरात याक्थुङ चुम्लुङ अमेरिकाले बलिहाङ तङनाम मनायो

किरात याक्थुङ चुम्लुङ अमेरिकाले बलिहाङ तङनाम मनायो
न्युयोर्क /अमेरिका किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा १० नोभेम्बर २०२३ का दिन बलिहाङ तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित गुल्शन टेरेसमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक र डिजे गरि दुई खण्डमा बिभक्त कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव धन योङहाङ र दोश्रो खण्ड संस्थाका सदस्य एलिसा थेबेले संचालन गरेका थिए । कियाचु अमेरिकाका अध्यक्ष दिपक थेबेक...

पदमा लिंखा मगरको शब्द रहेको गीत `भुइँ सोरी´ सार्वजनिक

पदमा लिंखा मगरको शब्द रहेको गीत `भुइँ सोरी´ सार्वजनिक
काठमाडौं । गीतकार तथा समाजसेवी पदमा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित`भूईँ सोरी´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन । शान्तिराम राईको संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । याक्खा जातिहरुको पहिचान र कला र संस्कृतिलाई गीतमा उत्...

हमासले अक्टोबर ७ यता ९,५०० थान रकेट इजरायल माथि प्रहार गरेको तथ्यांक सार्वजनिक

हमासले अक्टोबर ७ यता ९,५०० थान रकेट इजरायल माथि प्रहार गरेको तथ्यांक सार्वजनिक
क्रान्ति सुब्बा इजरायली डिफेन्स फोर्सेजले अक्टोबर ७ अर्थात हमास विरुद्ध युद्ध सुरु भएयताको हवाई सुरक्षा सम्बन्धि  गतिविधिको डाटालाई अक्टोबर ९ तारीख सार्वजनिक गरेको छ । रिपोर्टले हाल इजरायलमा "अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई प्रतिरक्षा ब्याट्री" तैनाथ गरिएको पनि बताएको छ। आईडीएफका अनुसार युद्धसुरु भएयता करिब ९,५०० रकेट र मोर्टारका साथै दर्जनौं ड्रोन इजरायलमा प्रहार गरिएको छ र यो प्रह...

जन्मथलो कोक्रुवाबाट हलेसीतिर लाग्दा

जन्मथलो कोक्रुवाबाट हलेसीतिर लाग्दा
नरजित राइ जन्मस्थल छोड्दा २० अप्रिल २०२३ को बिहान। हामीले यात्राको तय हलेसीसम्मको गरेका थियौं। मुलुक भाईले एकदिन अगाडि नै कोक्रुवाबाट दिक्तेलका लागि बस काउन्टरमा फोन गरि टिकटको अग्रिम बुकिङ गरिदिनु भएको थियो। हामीले बिहानै उठेर यात्राका लागी आ-आपना कुम्लोहरु तयार गर्यौं। कुनै पनि यात्राहरुमा निस्कदा कहिल्यै ढिलाई गर्नु हुन्न, नत्र चिताएको ठाउँमा समयमा पुग्न सकिन्न भन्ने तिता, नमिठा अनुभवहर...

हामी नेपाली ग्लोबलद्वारा न्युयोर्कमा दशैं- तिहार महोत्सव सम्पन्न

हामी नेपाली ग्लोबलद्वारा न्युयोर्कमा दशैं- तिहार महोत्सव सम्पन्न
न्युयोर्क /अमेरिका नेपालीहरुको महान चाड बडा दशै , शुभ दीपावली , नेपाल संवत, बलिहाङ तङ्नाम , छठ तथा ल्होछार पर्वको विशेष अवसरमा हामी नेपाली ग्लोबलले गत अक्टोबर १५ तारीख न्युयोर्कको क्विन्स ज्याक्सन हाइटमा एक भव्य शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। यस दशैं-तिहार वृहत सांस्कृतिक महोत्सवको औपचारिक कार्यक्रम हामी नेपाल ग्लोवल न्यूयोर्क च्याप्टरका अध्यक्ष बिरेन्द्रजंग केसीको सभापतित्...

न्युयोर्कमा युक्राद्वारा वरिष्ठ प्लास्टिक सर्जन डा शंकर राई र नेपाली काँग्रेस सभासद डा चन्द्र भण्डारीसंग भेटघाट

न्युयोर्कमा युक्राद्वारा वरिष्ठ प्लास्टिक सर्जन डा शंकर राई र नेपाली काँग्रेस सभासद डा चन्द्र भण्डारीसंग भेटघाट
बिके राई (सन्तोष) न्युयोर्क, अमेरिका युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) को आयोजनामा वरिष्ठ प्लास्टिक सर्जन डाक्टर शंकर राई तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य माननीय डा. चन्द्र भण्डारीसँग एक साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ।जलनका कारण वा जन्मिदै ओठ नमिलेका खोडे बालबच्चाको ओठलाई सल्यक्रियाद्वारा जस्ताको तेस्तै तुल्याउन सक्ने क्षमता राख्छन् वरिष्ठ डाक्टर शंकर राई भने डाक...

इजरायल-हमास युद्धमा हिजबुल्लाहको प्रभाव

इजरायल-हमास युद्धमा हिजबुल्लाहको प्रभाव
क्रान्ति सुब्बा हिजबुल्लाह वा पार्टी अफ गड (अल्लाहको पार्टी ) मध्यपूर्वको सबैभन्दा महत्त्वपूर्ण इस्लामवादी आन्दोलनहरू मध्ये एक हो। अर्थात इरानको इशारामा संचालित मध्यपूर्वको सबैभन्दा शक्तिशाली अर्धसैनिक बल सहितको ईस्लामिक आन्दोलन हो हिजबुल्लाह । इरानी क्रान्तिका नेता खोमेनीद्वारा रोजिएको नाम हो हिजबुल्लाह। लेबनानको राजनीतिक पार्टी समेत रहेको यो संगठन हाल जारी मध्य पुर्वको द्वन्द्वका कारण ...

हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर अध्यक्षमा वीरेन्द्र जङ्ग केसी निर्वाचित

हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर अध्यक्षमा वीरेन्द्र जङ्ग केसी निर्वाचित
न्युयोर्क / अमेरिका हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टरको दोश्रो अधिवेशनले बिरेन्द्र जंग केसीलाई अध्यक्ष पदमा चयन गरेको छ । गत अक्टोबर ७, २०२३ शनिबार न्युयोर्कको क्विन्स ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरको हलमा सम्पन्न उक्त अधिवेशनले केसीलाई सर्वसम्मतबाट  चयन गरेको हो । हेल्लो अमेरिकाका प्रस्तोता साथै हामी ग्लोबल अमेरिकाका महासचिव सुमन थाम्सुहाङ लिम्बुद्वारा संचालित महाधिवेशनको...

जसपा नेता उपेन्द्र यादवले अमेरिका पुगेर नेपालको वर्तमान व्यवस्थालाई जोगाएर अघि बढ्ने शक्ति हामी मात्र हो भने

जसपा नेता उपेन्द्र यादवले अमेरिका पुगेर नेपालको वर्तमान व्यवस्थालाई जोगाएर अघि बढ्ने शक्ति हामी मात्र हो भने
न्यूयोर्क/ अमेरिका नेपालमा अहिले ठूला राजनितीक दल र यो व्यवस्थालाई नस्विकार्ने तत्वहरूको सक्रियताले संघिय लोकतान्त्रीक गणतन्त्रको संविधानमाथी नै खतरा उत्पन्न रहेको जसपाका अध्यक्ष माननीय उपेन्द्र यादवले बताउनुभएको छ । अक्टूबर २ का दिन न्युयोर्कमा नेपाली समाज अमेरीकाले आयोजना गरेको कार्यक्रममा उहाँले अहिले देशमा देशी विदेशी तत्वहरू र संघियता , समानुपातीक प्रणाली, समावेसीकरण , धर्मनिरपेक्षता र ग...

अमेरिकाको राइ अर्गनाइजेसन न्यु इङ्गल्याण्ड च्याप्टरले समर पिकनिक मनायो

अमेरिकाको राइ अर्गनाइजेसन न्यु इङ्गल्याण्ड च्याप्टरले समर पिकनिक मनायो
शेखर राई/ राकेश राईन्यूह्यम्सायर यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यू ईङ्गल्याण्ड च्याप्टरको वार्षिक कार्यतालिका अन्तर्गतको ग्रिष्मकालिन वनभोज कार्यक्रम गत २० अगस्ट २०२३ आईतवार संस्थाका सदस्यहरु तथा नव आगन्तुक पाहुनाहरुको व्यापक सहभागितामा भव्य रूपमा सम्पन्न भएको छ। न्यू ह्यम्पसायर राज्यको न्यु क्यासल सिटि (New Castle city) स्थित आंध्र महासागरको किनारमा रहेको ग्रेट आइल्यान्ड ...