हार्दिक श्रद्धाञ्जली (हङकङ आगलागी श्रद्धाञ्जली कविता )

हार्दिक श्रद्धाञ्जली (हङकङ आगलागी श्रद्धाञ्जली कविता )
-नरजीत राइ फेसबुकका भित्ताहरुमादिवंगत हुनेका फोटोहरुश्रद्धाञ्जलीका शब्दहरुसमबेदनाका मार्मिक बाक्यहरुनयाँ नयाँ दिन दिनै जसोवालमा अपलोड भइ रहदामन दुखि र पीडाले चहराउछ।खाउ खाउ लाउ लाउ उमेरकाहरुजिवनमा केही गरौं, सिकौं भन्नेहरुनफर्कने बाटो पछ्याइ रहेछनबिभिन्न कारणहरुले निधन भएकाहरुअथाह धन सम्पती हुनेहरु पनिकोहि बलवान हुनै नसक्नेमृत्यु असहय नै हुदो रहेछबाच्नेहरुका लागिमैले पनि दुई शव्द कोरेरफेसबुकक...

११२ जना कोरोना संक्रमित थपिए हङकङमा आज

११२ जना कोरोना संक्रमित थपिए हङकङमा आज
१० डिसेम्बर २०२०। हङकङ । क्रान्ति सुब्बा १० केस आयातित र स्थानीय संक्रमित संख्या १०२ गरि जम्मा ११२ कोरोना रोगी हङकङमा आज थपिएकाछ्न। स्थानीय केसका ६८ जनामा पहिला संक्रमित रोगीबाट भाइरस सरेको हो। ३२ जना स्थानीय रोगीलाइ कताबाट कोरोना सरयो पत्ता लागेको छैन। हङकङमा संक्रमित संख्या ७,२९२ पुगेकोछ। संक्रमित हुनेमा ५ देखि ९२ वर्षभित्रका परेका छ्न जसमा ४२ जना पुरुष र ६६ जना नारी परेकाछ्न।१३ केस कम्युनि...

शृंखला भ्रमको

शृंखला भ्रमको
- मिना श्रेष्ठ एक थान हृदयदुई थान आँखाघरी के गर्छन् ,घरी के भन्छन् , मुटु भित्र भक्कानो फुटे पनि आँखाको सागर छल्किए पनिबदमाश हृदय सम्हाली रहन्छ,बदमाश आँखा नियाली रहन्छन् एक पछी अर्को भ्रमएउटा भ्रम सकियो ,रहन्छ केवलकेहि पल रित्तो हृदयकेहि समय शून्य मस्तिष्क अनि.. पुनःजोडिरहन्छन भ्रमका सृंखलाहरुभ्रम भ्रम भ्रमउस्तै भ्रम..तेस्तै भ्रम ..

म बाँझो बस्छु

म बाँझो बस्छु
- शुसिला निनाम मलाई रात संग डर लाग्छत्यो ओछ्यान संग उसै डर लाग्छतिम्रो प्रेमिल स्पर्श काँडाको घोचाइ जस्तो लाग्छतिमिले मलाई स्पर्श नगर्नुमेरो नजिक नआउनुतिमिले विर्यदान नगर्नुमलाई यो देशमा बाँझिदै गएको खेतबारी जस्तै बाँझो बस्न मन छ । म कामदार उत्पादन गर्नेफ्याक्ट्री बन्न सक्दिनसिंहदरबारले गरेको सम्झौता अनुसारकामदारको कोटा पूरा गर्न सक्दिनम मेरै रगत निर्यात गर्न सक्दिन । हरेक दिन त्रिभु...

“सिन्दुर साक्षी छ” पुर्बेली गीत सार्वजनिक

“सिन्दुर साक्षी छ” पुर्बेली गीत सार्वजनिक
पुर्वेली गित सिन्दुर साक्षी छ बोलको भिडियो को भब्य प्रीमियर सम्पन्न भएको छ यही मंसिर २३ गते । काठमाडौको कपनमा एक कार्यक्रम बिच भिडियोलाई लोकार्पण गरिएको हो। वरिष्ठ गितकार तथा कवि भुपाल राई र कलाकार,मुन्धुमबिद याशेली योङ्हाङ द्वारा उक्त भिडियो बारे समीक्षा समेत गरिएको थियो । सामान्य तर अत्यन्तै मिहिन ढङ्गले सामाजिक बिषयबस्तु उठान गरि गहिरो ढङ्गले विभेद बर्णब्यस्था बारे आवाज दुर्लभ जन्तरे को न...

गजल

गजल
फेरि भेट्ने सकियो आश हार्दिक समवेदनासबैको होस् स्वर्ग मा बास हार्दिक समवेदना यस्तो के नै गल्ती थियो सिधै मृत्यु दियौं प्रभुनहोस् फेरि यस्तो विनाश हार्दिक समवेदना यो मुटुमा दम भएन श्रद्धाञ्जली दिन पनिधर्ती फाट्यो खस्यो आकाश हार्दिक समवेदना घरमा भयो रे आगलागी भन्ने सुन्दा खबरजगत भयो सारा निराश हार्दिक समवेदना भयो होला धेरै गाह्रो पिडा खेप्न नसकेर कठैछोडी गयौं एक मुठी सास हार्दिक समव...

हङकङमा आज ८५ वर्षकि वृद्वाको कोभिडबाट निधन , १०४ नयाँ केस थपिए

हङकङमा आज ८५ वर्षकि वृद्वाको कोभिडबाट निधन , १०४ नयाँ केस थपिए
९ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा । पाँच बाहिरबाट भित्रीएको र ९९ स्थानीय गरि जम्मा १०४ थान कोभिड केस हङकङमा आजको दिन थपिएकाछ्न। ६४ वटा स्थानीय केस पुर्ब केसबाट सरेर आएको र ३५ स्थानीय केसको संक्रमण स्रोत खुल्न सकेन। कुल संक्रमण केस संख्या हङकङमा ७,१८० पुगेकोछ। आज संक्रमित मध्ये ४५ पुरुष ५९ महिला २ देखि ९४ वर्ष भित्रका परेकाछ्न।२२ केस कम्युनिटी टेस्ट सेन्टरबाट आएका छ्न। ६० भन्दा बढी केस आ...

`सुंगुरको जस्तो जीवन` कोरोनाभाइरसका कारण फिलिपिन्समा ७० लाख भन्दा बढी परिवार भोकै

`सुंगुरको जस्तो जीवन` कोरोनाभाइरसका कारण फिलिपिन्समा ७० लाख भन्दा बढी परिवार  भोकै
पोलस्टर सोसल वेदर स्टेसनले सेप्टेम्बरमा गरेको सर्भेक्षण अनुसार फिलिपिन्समा ७० लाख भन्दा बढी परिवारले विगत तीन महिनाबाट भरपेट खान पाएका छैनन। त्यसमध्ये करिब २२ लाख परिवार त भोकमरीको गम्भीर शिकार भएकाछ्न। "यो स्तरको भोकमरी मैले कहिल्यै देखेको थिइन पहिला " भन्छन् भोकमरी विरुद्ध लड्ने फिलिपिन्सको संस्थाका निर्देशक जोमर फ्लेरस। थप्छन् -" मानिसहरु कोभिडले भन्दा खान नपाएर मरिने डरले त्रसित छ्न। उ...

फैन्टासिजम

फैन्टासिजम
कविः तीर्थ निरौला अहा ।जिन्दगीको जङ्गलमातिमी र म हुँदाकस्तो हुन्थ्यो होलासिमल जीवनको आत्मानुभूति ?छातीमा उम्रेका ती कलिला बुट्यानहरुतारेभीरमा फुलेका फुलहरुअनि निस्पट्ट गुफामा चम्केका नागमणीहरु ।सायद हावाको सुसेलीमा लहलह झुल्नेती चिरबिरे चिच्याहट पनिबब मार्लीकोजस्तो मिठो धुन बन्दो हो,तिम्रा कलिला नङ्ग्राले कोपरिएकाती नील खाटाहरु विख्यात चित्रकारमोने र साल्भाडोर डालीकोजस्तोईम्प्रेसन कला बन्दो हो...

हङकङमा आजको कोभिड-१९ केस संख्या १०० पुग्यो

हङकङमा आजको कोभिड-१९ केस संख्या १०० पुग्यो
८ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा । सेन्टर फर हेल्थ प्रोटेक्सनकि प्रवक्ता डाक्टर चुवाङ सुक क्वानले आजको नियमित हुने प्रेस ब्रीफिङमा १०० नयाँ कोभिड केस थपिएको बताइन जसमा ५ केस बाहिरबाट आएका छ्न भने ९५ केस स्थानीय रहेकाछन। स्थानीय संक्रमितको हकमा ६८ केस पुरानै रोगीबाट सरेको हो भने २७ केस स्रोतहिन रहेकाछन।कुल संक्रमित संख्या हङकङमा ७,०७६ पुगेको छ। डान्स ग्रुप क्लस्टरबाट१३ जना आज थपिएको गरि...