हङकङमा बेलुकी ६बजेबाट रेस्टुरेन्टमा बसेर खान नपाइने १० डिसेम्बर उप्रान्त
८ डिसेम्बर २०२० हङकङ । क्रान्ति सुब्बा
हङकङकि कार्यकारी प्रमुख कारी लामले आज एक प्रेस कन्फरेन्स मार्फत हङकङमा फैलिएको कोरोना भाइरसको चौथो लहरलाई नियन्त्रण गर्न अपनाइएको भौतिक दुरिको परिणाम आउन नपाई भाइरस संक्रमण हङकङका विभिन्न जिल्लाहरुमा झन फैलदै गरेको कुरा बताइन।
कोरोना भाइरस संक्रमणका विभिन्न स्रोत जस्तै नृत्याङ्गानाको समूह,सुपर मार्केटहरु ,आवासीय तथा वृद्ध गृह आदि परेकाछ्न।
एक हप्त...