नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले विशेष वनभोज गर्दै

नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले विशेष वनभोज गर्दै
रिपोर्टर्स क्लब अमेरिकावाईवा टेक लामा अमेरिकी नेपालीहरुको एउटा साझा संस्था नेपाली जनसंपर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले नेपाली नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा एक वनभोज कार्यक्रम यही आउदो अप्रिल ३० तारीख २०२३ मा आयोजना गर्ने भएको छ। लस- एन्जलस स्थित आर्टेसिया पार्कमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न हुने यस कार्यक्रममा यहाँ रहेका सम्पुर्ण नेपाली तथा संघ संस्थाका महानुभावहरुलाइ...

अमेरिकाको राइ अर्गनाइजेसनद्वारा समाजसेवी बल प्रसाद राईको स्मृति सभाको आयोजना

अमेरिकाको राइ अर्गनाइजेसनद्वारा  समाजसेवी बल प्रसाद राईको स्मृति सभाको आयोजना
सन्तोष राई  न्युयोर्क: अमेरिकामा बसोबास गर्ने किरात राईहरुको साझा संस्था यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) को युक्रा न्युयोर्क च्याप्टरले दिवंगत समाजसेवी बल प्रसाद रदखु राईको स्मृतिमा मार्च १८ शनिबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।स्वर्गीय राई युक्राकी आजीवन सदस्य तथा पुर्व केन्द्रिय कोषाध्याक्ष नविन कला राई र युक्रा न्युयोर्क च्याप्टरकी संस्थापक सदस्य शान्त कला राईका...

आदिवासी जनजाति महिला महासंघ अमेरिकाद्वारा प्रकाशित प्रवासी महिलाबारे लेखिएको जर्नलको विमोचन

आदिवासी जनजाति महिला महासंघ अमेरिकाद्वारा प्रकाशित प्रवासी महिलाबारे लेखिएको जर्नलको विमोचन
न्युयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिव्ना ) ले अन्तर्राष्ट्रिय नारी दिवस २०२३ को अवसर पारेर भोइसेस अफ इमिग्रेन्ट वुमेन जर्नल (Voices of Immigrant Women  Journal ) को विमोचन र अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सुकु रूम्दाली राईले जर्नलको बिमोचन गरेकी थिइन् । संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङले संस्थाको स्थापनाकाल देखि नै जर्नल प्रकाशन गर्ने संकल...

न्युयोर्कमा घ्याल्सुम्दोवासीको ल्होसार कार्यक्रम सम्पन्न

न्युयोर्कमा घ्याल्सुम्दोवासीको ल्होसार कार्यक्रम सम्पन्न
न्युयोर्क । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको आयोजनामा गत मार्च ११, २०२३ शनिबार न्युयोर्कमा यस वर्षको ग्याल्पो ल्होसार भब्यताका साथ सम्पन्न भएको छ । सन १९९९ देखि संस्थागत रुपमा कृयाशिल  घ्याल्सुम्दो सेवा संस्था नेपालको मनांग जिल्लाको तल्लो भेगमा बसोबास गर्ने समुदायद्वारा गठित सामाजिक संस्था हो । विशेष दुई गाँउपालिका “चामे” र “नासो” क्षेत्रमा बसोबास गर्ने मानिस घ्याल्सुम्दोबासी भित्र पर्द...

कोशी प्रदेशको बिरोध अमेरिकामा पनि

कोशी प्रदेशको बिरोध अमेरिकामा पनि
सुरेश चाम्लिङ्गन्युयोर्कबाट युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाको  पूर्व सभापती वर्तमान सल्लाहकार मिलन राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अमेरीकाको लागी नेपालको राजदूत श्रीधर खत्रीलाई भेटी एक ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको छ। प्रदेश न १ लाई कोशी प्रदेश नामाकरण गरेकोमा खेद व्यक्त गर्दै उक्त नाम तत्काल खारेज गरी किरात प्रदेश नामाकरण गर्न जोड़दार माग गरेको छ।  प्रेस विज...

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाद्वारा सोलुखुम्बुमा नोक्छुङ/नोक्छुहरु सम्मानित

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाद्वारा सोलुखुम्बुमा नोक्छुङ/नोक्छुहरु सम्मानित
शेखर राई/ राकेश राईन्यूह्यम्सायर युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले (UKROA) किरात राई संस्कृति र संस्कारमा आधारित पुजा/अनुष्ठान र कर्मकाण्डहरुलाई मुन्दुमी बिधी पूर्वक सम्पन्न गर्न सक्ने अग्रज गुरुहरु - जसलाई नोक्छुङ /नोक्छो र तोकाया  भन्ने गरिन्छ - लाई गत फागुन ३ गते  सोलुखुम्वु जिल्लाको माप्य दुधकोशी गाँउपालिका-१ मा विशेष कार्यक्रमक़ो ओयोजना गरी सम्मान गरेको छ। प्रकृ...

हामी नेपाली ग्लोबलको संगठन बिस्तार

हामी नेपाली ग्लोबलको संगठन बिस्तार
न्युयोर्क । २४ नोभेम्बर २०१८ मा स्थापना भएको “हामी नेपाली ग्लोबल” ले संसारका विभिन्न स्थानमा आफ्नो च्याप्टर विस्तार गरिरहेको छ। हालसम्म जम्मा ३४ वटा च्याप्टरहरु विश्वका बिभिन्न देशमा बिस्तार भैईसकेको केन्द्रिय अध्यक्ष अमृत लामा बताउँछन् । अध्यक्ष लामाका अनुसार “हामी नेपाली ग्लोबल” नेपाल र नेपालीलाई समृद्ध बनाउने उदेश्यले सबै जात,धर्म वा वर्गलाई समेटेर विशुद्ध स्वतन्त्र संगठनको रुपमा स्थाप...

नेपालका प्रथम सहिद लखन थापा मगरको १४६ औं स्मृति दिवस न्युयोर्कमा मनाइयो

नेपालका प्रथम सहिद लखन थापा मगरको १४६ औं स्मृति दिवस न्युयोर्कमा मनाइयो
न्यूयोर्क। फेब्रुअरी १९, २०२३ आइतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले “नेपालका प्रथम सहिद लखन थापा मगरको १४६ औं स्मृति दिवस” मनाएको छ। प्रथम सहिद लखन थापा मगरले नेपालको इतिहासमा पुर्याएको योगदानलाई स्मरण गर्दै सम्मान स्वरुप यो स्मृति दिवस मनाएको हो । कार्यक्रममा फिप्नााका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्व अध्यक्षहरू, न्यूयोर्क राज्यका लागि नेपाल सर...

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले यस वर्षको ग्रान्ड साकेला उभौली २०२३ अमेरिकाको दोस्रो ठुलो राज्य टेक्सासमा मनाउने घोषणा

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले यस वर्षको ग्रान्ड साकेला उभौली २०२३ अमेरिकाको दोस्रो ठुलो राज्य टेक्सासमा मनाउने घोषणा
शेखर राई / राकेश राईन्यूह्यम्सायर,अमेरिका २०२३ सालको साकेला उभौली यूनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरीकाले यो वर्षको वैशाखे पूर्णिमाको पावन अवसरमा किरात राईहरूको महान चाड साकेला उभौली टेक्सास राज्यको युलेस (Euless) सहर स्थित भिलेज अफ बियर क्रीक पार्क (Village of Bear Creek Park ) मा मनाउने भएको छ। संस्थाको केन्द्रिय समितिको संयोजन तथा टाफ च्याप्टर (TAF Chapter) को संयोजकत्वमा यो कार्यक...

न्युयोर्कमा ‘ह्योल्मो सोनाम ल्होसार २१५०’ भव्यताका साथ सम्पन्न

न्युयोर्कमा ‘ह्योल्मो सोनाम ल्होसार २१५०’ भव्यताका साथ सम्पन्न
न्युयोर्क,अमेरिका संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ह्योल्मो सोनाम ल्होसार भव्य,सभ्य र व्यवस्थित तवरले सम्पन्न भएको छ। ‘ह्योल्मो सोनम ल्होसार २१५०’  गत फेब्रुअरी ४, २०२३ शनिबार सम्पन्न गरिएको हो। स्मरण रहोस् नेपालको करिब ९२ गाउँमा  “ह्योल्मो आदिवासी समुदाय” छरिएर बसेका छ्न। यस आदिवासी समुदायको उत्थानको निम्ति अमेरिकामा स्थापित ह्योल्मो सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा आयोजना गर...