साताको तीन कविता- कवि सुरज राना

साताको तीन कविता- कवि सुरज राना
कवितामा प्रतिरोधी चेत कवि सुरज रानाको कविताको स्वाभाव हो , समाजमा रहेका यावत असमानता बिरुद्व उहाँको कविताहरु सधैं बिपरित उभिएको छ । बास्तवमा राम्रो कविताहरूको यो स्वाभाविक स्वाभाव हो । १५ बर्ष भन्दा लामो समयदेखि कविता लेख्दै आउनु भएका रानाका कविताहरुले अन्याय अत्याचार र विभेदको बिपक्षमा उभिईरहेका हुन्छन् । वर्तमानमा उहाँको जब कविता जुलुसमा निस्कन्छ कविताकृतिबाट चर्चामा आईरहनु भएका कवि राना युवा पु...

साताको तीन कविता – कवि यश लामा

साताको तीन कविता – कवि यश लामा
नेपाली साहित्यमा पछिल्लो पुस्तामा निक्कै हस्तक्षेपपुर्ण तरिकाले आईरहेका कवि यश लामा लेखनमा प्रतिरोधी ,विद्रोहीचेत सहित कविता लेखीरहेका कवि हुन् । समाजमा बहिष्करणमा परेका मान्छेका मनोदशा र चेतनालाई बडो शसक्तरुपमा उनका कविताहरुले उठान गरिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । माइली एक्सप्रेस माइलीले एक समुद्र रोइसकेकी छिन् । उनको आँसुको नुन कर्णालीबाट बोकेर सिंहदरबारसम्म ल्याएका छन् ...

साताको तीन कविता – कवि ईश्वर थोकर

साताको तीन कविता – कवि ईश्वर थोकर
ईश्वर थोकर तामाङ मातृभाषी कवि हुन् । उनको जन्म वि.सं. २०४४ मङ्सिर ४ गतेका दिन काभ्रेको तेमालमा भएको हो । भक्तपुरको न्यातपोल मन्दिर परिसरमा बाल्यकाल बिताएका उनी कविता र संस्मरण लेखनमा पोख्त उनका पिङ्गाई (गजलसङ्ग्रह, २०६८), प्लिक्सी (कवितासङ्ग्रह, २०६९), नोरी (कवितासङ्ग्रह, २०७४), सिरिया (कवितासङ्ग्रह, २०७५), वाला सुइटर (संस्मरणसङ्ग्रह, २०७५), ल्हुइला गोङमा (संस्मरणसङ्ग्रह, २०७६) र लीला (शृङ्खला कवि...

साताको तीन कविता – कवि निरुपा प्रसून

साताको तीन कविता – कवि निरुपा प्रसून
निरुपा  प्रसून समकालीन कथा र कविता लेखनमा एक स्थापित नाम हो । उनको लेखनीमा प्रेमील अनुभुतिको हृदय रुवाउने अभिव्यक्ति पाईन्छ जसलाई शब्दमा व्यक्त गर्न मुस्किल छ । प्रेमका अनुरागहरुले भरिएका यी कविताहरु वास्तवमा चोखो प्रेमको सुन्दर निशानीहरु हुन्। प्रस्तुत छ साताको तीन कविता । बेहुली बिहान कहाँबाट - अल्लारीदै आएर थपक्क बस्यो परेलीमा इन्द्रेणी सपना ? किन आज आफूलाई यतिविधि अग्ली देख्दै छु कि-...

साताको तीन कविता -कवि सुजाता लिम्बू

साताको तीन कविता -कवि सुजाता लिम्बू
सुजता लिम्बु मुख्यतः पत्रकारिता र फिचर लेखनमा जमेकी पत्रकार हुन् तर संगै कविता लेखनमा पनि प्रभावकारीरुपमा आफ्नो उपस्थिति जनाईरहेकी लिम्बुको कविताहरुले प्रेम , वेदना र अनुरागको अभिव्यक्तिलाई निकै संवेदनशिल रुपमा प्रस्तुत गरिरहेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता  प्रतीक्षा म बगर बनेर बस्नेछु तिम्रो सामिप्य कुरेर तिमी छाल बनेर आऊ तर भेल नबन्नु भेल एकैछिनलाई मात्र हो थाहा छ नि तिमीलाई ? ...

साताको तीन कविता – कवि उत्तम तुम्सा लिम्बु

साताको तीन कविता – कवि उत्तम तुम्सा लिम्बु
धनकुटामा जन्मिएका कवि उत्तम तुम्सा लिम्बु करिब डेढ दशकदेखि निरन्तर कविता लेखनमा छन् । दर्जनौँ राष्ट्रिय सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेका लिम्बु कवितामाथि नयाँ नयाँ प्रयोग गरिरहेका छन् । काठमाण्डौमा रहेर नितान्त कविता कर्ममा मात्रै लागि परेका लिम्बुको २०७३ सालमा क्यालिग्राफी नामक कविता संग्रह प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता । एउटा प्रश्न गर्नु थियो नसोधेको होइन बादलहरुलाई हज...

साताकको तीन कविता – कवि अस्मिता वादी

साताकको तीन कविता – कवि अस्मिता वादी
अनुज पुस्तामाझ कविता लेखनमा एक सुन्दर र प्रभावशाली कवि अस्मिता वादी निक्कै परसम्म जान सक्ने नाम हो । वेदनाबाट उत्पन्न अनुभवहरुले कसरी सुन्दर कविता जन्मन सक्छ भन्ने एक गतिलो उदाहरण यी कविताहरुले दिएका छन् । समाजलाई यति कलात्मक रुपमा कमै कविताहरुले प्रश्न गरिरहेका हुन्छन् । नदिको गति जस्तै कलकल बगीरहनु शब्दहरुमा उनका कविताका स्वाभाव हुन्। प्रस्तुत छ साताको तीन कविता । लास बोकेका खुट्टाहरु आफ्न...

साताको तीन कविता – कवि मिन बहादुर राना

साताको तीन कविता – कवि मिन बहादुर राना
कवि  मिन बहादुर राना  राम्रो सम्भावना बोकेको कवि हुन् । गहिरो आलोचनात्मक चेत र अनुरागले भरिएको  अभिव्यक्ति  उनको कविताको स्वाभाव हो । यी सुन्दर कविताहरु पढिसकेपछि पाठकले भन्न सक्छ उनी नेपाली कविता लेखनमा युवा पुस्ताबीच सचेत कवि हुन्। प्रस्तुत छ तीन कविता । मान्छे हुँ हजुर आफूलाई साक्षात भगवानको अवतार ठान्ने महामानवहरू आए र भने हेर मनुवा - म जे भन्छु त्यो मान मेरो कृपाले तेरो कायापलट हुने...

साताको तीन कविता – कवि ठाकुर बेलबासे

साताको तीन कविता – कवि ठाकुर बेलबासे
नेपाली साहित्यमा पचासको दशकदेखि सकृय लेखक ठाकुर बेलबासे आफ्ना समकालिनहरु माझ लोकप्रिय व्यक्तित्व हुनुहुन्छ । साहित्यको विभिन्न आयाम र आन्दोलनहरुमा हस्तक्षेपकारी भूमिका निभाउदै आउनु भएका बेलबासे नेपाली पत्रकारिता क्षेत्रमा पनि एक स्थापित नाम हो । उहाँको कविताले मानवीय सम्वेगहरुलाई शक्तीशाली रुपमा उठान गर्नुको साथै प्रेम, अनुशासन र सदभावपुर्ण समाजको परिकल्पना गरेको हुन्छ । एक दर्जन भन्दा धेरै विभिन्...

साताको तीन कविता – कवि सुरेन्द्र लिम्बू परदेशी

साताको तीन कविता – कवि सुरेन्द्र लिम्बू परदेशी
विश्व नेपाली साहित्य महासंघको केन्द्रीय अध्यक्ष लेखक सुरेन्द्र परदेशी तीन दशकदेखि सकृय उहाँ नेपाली साहित्य लेखनमा एक स्थापित नाम हो । संसारभरि छरिएर बसेका नेपाली लेखकहरुलाई एक ठाउँमा ल्याउन संघको अध्यक्षको रुपमा उहाँले खेल्नु भएको भुमिका महत्त्वपूर्ण छ । साहित्यको सबै बिधामा सशक्त रुपमा कलम चलाउदै आउनु भएको उहाँको आधा दर्जन जति कृतिहरु प्रकाशित छन् । उहाँको लेखनले सामाजिक न्यायको बिषयलाई गहनरुपमा ...