मे १८:हङकङमा आजको संक्रमित ३२९, क्वुन तङ क्लस्टरबाट संक्रमितले झुठो बयान दिएको शंका
क्रान्ति सुब्बा
मे १८ तारीख बुधबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ३२९.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२७.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २०२.कुल संक्रमित संख्या : १,२०९,३९७ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३६४.आयातित केस संख्या : ३१ जना
आयातित केसमध्ये १० जना विमानस्थलमा पत्ता लागेका थिए । १९ जना डिजाइनेटेड क्वारेन्टाइन ...