अगस्ट २०: हङकङमा ६,३८९ केस थपिए, मृत्यु संख्या ८
अगस्ट २० तारीख शनिबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ६,३८९.स्थानीय केस संख्या : ६,२१०.पिसिआरबाट पुष्टि केस संख्या : २,०९३.एन्टिजेनबाट पुष्टि केस : ४,११७.आयातित केस संख्या : १७९ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६० जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५७ जना ।यी केसहरु हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता ल...