हङकङ आगलागी-वाङ फुक कोर्टका फ्लाट धनीहरुले थप एक लाख डलर अनुदान पाउने
ताई पो आगलागीबाट ध्वस्त वाङ फुक कोर्टका घरधनीहरूलाई सरकारले अतिरिक्त अनुदान हङकङ डलर एक लाख दिने घोषणा डिसेम्बर १२ तारीख बुधबार गरेको छ।
आगलागी पीडित कोषबाट यो अनुदान दिन लागिएको हो। जनताबाट उठेको चन्दाका कारण अहिले राहत कोषमा लगभग ३.४ अर्ब हङकङ डलर जम्मा भैसकेको छ।
आफ्नो फ्ल्याट भाडामा लगाएका केही मालिकहरूले आम्दानीको स्रोत गुमाएका कारण यो अनुदान प्रदान गर्ने निर्णय सरकारले गरेको ...









