हङकङमा नयाँ केस झन्डै १० हजार,८ जनाको समुह रेस्टुरेन्टमा छिर्ने हो भने नेगेटिभ हुनुपर्ने,स्कुल हाफ डे मात्र लाग्ने
क्रान्ति सुब्बा
अगस्ट २८ तारीख आइतबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ९,७०८.स्थानीय केस संख्या : ९,४९५.पिसिआरबाट पुष्टि केस संख्या : २,९३०.एन्टिजेनबाट पुष्टि केस : ६,५६५.आयातित केस संख्या : २१३ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८९ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ६० जना ।यी केसहरु हङकङ भित्रीएको पहिलो र ...









