मार्च २ तारीख:हङकङमा ५५,३५३ जना नयाँ संक्रमित थपिए,११७ जनाको मृत्यु गत २४ घन्टामा
क्रान्ति सुब्बा । हङकङ ।
मार्च २ तारीख बुधबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ५५,३५३.आयातित केस संख्या :२७.मृत्यु संख्या : ११७ जना (गत २४ घन्टामा).खोप नलाएका मृतक संख्या : ९५.पुर्ण खोप लगाएका मृतक संख्या : ६.एक खोप लगाएका मृतक संख्या :१६.मृत्यु हुने ज्येष्ठ नागरिकको संख्या :११०.मृत्यु हुने मानिस: ७३ जना पुरुष ४४ जना महिला.मृत्यु हुनेको उमेर ...