हङकङमा आज बुधबार जिरो कोभिड केस

हङकङमा आज बुधबार जिरो कोभिड केस
क्रान्ति सुब्बा । हङकङ । हङकङमा आज डिसेम्बर ८ तारीख बुधबार कोभिड केस शून्य रहेको जानकारी स्वास्थ्य बिभागले जनाएको छ। स्वास्थ्य अधिकारीहरु अहिले घानाबाट भित्रीएको शंकास्पद पुन संक्रमित (रिपोजिटिभ) केसको अनुसन्धानमा लागेका छ्न। ती शंकास्पद रिपोजिटिभ भएका ६१ वर्षका पुरुष रोगी नोभेम्बर १६ तारीख घानाबाट फ्लाइट QR818 मार्फत कतार हुदै हङकङ आएका थिए । हङकङ विमानस्थलमा अवतरण भएपछिको परिक्षणमा कोभिड ...

हङकङमा आयातित ५ केसमा एक जना नेपाली

हङकङमा आयातित ५ केसमा एक जना नेपाली
क्रान्ति सुब्बा।हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ७ तारीखमा ५ आयातित केस थपिएपछी   जम्मा १२,४७२ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ६० दिन पुगेको छ। डिसेम्बर ७ तारीख मंगलबार हङकङ भित्रिएका  ५ आयातित केसमा ४ जनाले कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन डेल्टा  ) L452R  बोकेर आएका छ्न।पोजिटिभ पुष्टि मध्ये एक जना ६...

हङकङमा पाँच आयातित डेल्टा केस

हङकङमा पाँच आयातित डेल्टा केस
क्रान्ति सुब्बा । हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ६ तारीखमा ५ आयातित केस थपिएपछी   जम्मा १२,४६७ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५९ दिन पुगेको छ। डिसेम्बर ६ तारीख सोमबारका  ५ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन डेल्टा  ) L452R  बोकेका रहेका छ्न। आजको संक्रमित ५ जना भित्र उमेर २९ द...

जापानबाट हङकङ आएको कार्गो पानीजहाजका ६ जना संक्रमित

जापानबाट हङकङ आएको कार्गो पानीजहाजका ६ जना संक्रमित
क्रान्ति सुब्बा । हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ५ तारीखमा ९ आयातित केस थपिएपछी   जम्मा १२,४६२ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५८ दिन पुगेको छ। डिसेम्बर ५ तारीख आइतबारका  ९ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन वा डेल्टा भेरिएन्ट) L452R बोकेका रहेका छ्न। आजको संक्रमित हुनेमा ६ जना डिसेम्बर ...

हङकङमा ४ डिसेम्बर चार वटा डेल्टा आयातित केस

हङकङमा ४ डिसेम्बर चार वटा डेल्टा आयातित केस
क्रान्ति सुब्बा । हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ४ तारीखमा ४ आयातित केस थपिएपछी   जम्मा १२,४५३ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५७ दिन पुगेको छ। डिसेम्बर ४ तारीख शनिबारका  ४ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन वा डेल्टा भेरिएन्ट) L452R बोकेका र सबैले दुबै डोज भ्याक्सिन लाउने परेका छ्न।संक्रमि...

हङकङले शुन्य स्थानीय केस कायम गरेको ५६ दिन पुग्यो

हङकङले शुन्य स्थानीय केस कायम गरेको ५६ दिन पुग्यो
क्रान्ति सुब्बा । हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ३ तारीखमा ३ आयातित केस थपिएपछी   जम्मा १२,४४९ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५६ दिन पुगेको छ। डिसेम्बर ३ तारीखको ३ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन वा भेरिएन्ट) L452R बोकेका   परेका छ्न।ती तीन जना मध्ये एक जना एक २८ वर्षकि महिला जो अम...

हङकङ साहित्यिक शृङखला नोभेम्बर सम्पन्न

हङकङ साहित्यिक शृङखला नोभेम्बर सम्पन्न
टोपबहादुर याक्खा २८ नोभेम्बर आइतबार हङकङमा  सृजना वाचन, गायन तथा समीक्षा गर्दै १०७ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भएको छ। साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा जोर्डन स्थित नयाँ पेजको हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि मगर संघ हङकङका अध्यक्ष एवं समाजसेवी हर्क प्रसाद राना मगर रहेका थिए । कार्यक्रमको प्रारम्भिक चरणमा  अतिथि द्वय मगर संघ हङकङका अध्यक्ष...

कोरोना भेरिएन्ट ओमिक्रोनलाई रोक्न हङकङको तयारी

कोरोना भेरिएन्ट ओमिक्रोनलाई रोक्न हङकङको तयारी
हङकङ ,क्रान्ति सुब्बा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन प्रकोप द्रुत गतिमा विशेषगरि युरोप र विश्वको अन्य स्थानमा बढी रहेका कारण मुल भुमि चीन र हङकङ बीच बिना क्वारेन्टाइन निकट भविस्यमा  बोर्डर खुल्ला गर्ने भनिएको योजना बिलम्ब हुने होकि भनेर जनमानसमा शंका उत्पन्न भएको कुरा  नोभेम्बर २९ तारीख सामाजिक संजालमा प्रकाशित  एउटा लेख मार्फत  ...

स्वर्गीय किसन राइको अधुरो चित्र

स्वर्गीय किसन राइको अधुरो चित्र
दिपेन्द्र राइ " संसारमा मानिसले छोडने अमिट छाप भनेको उसले गरेको काम नै हो। " एकान्तलाई चिर्दै फोनको घन्टी बज्छ।उठाउछु।  ' कता हो ?'`नमस्ते किसन दाई´`नमस्ते !´`किन र दाई ?´"लु एउटा चित्र कोर्नु परयो।" आज उनको संझनामा केहि लेख्न बस्दा  यो वार्तालाप मानसमा अनायास  आइरहेछ । केहि समय अगाडि जीवन मै पहिलो चोटि  एउटा ठुलो पारिवारिक चित्र (Family Portrait) सुरु गर्दै थिएँ l त्...

बिभाजन पश्चात मगर संघ हङकङको भविष्य

बिभाजन पश्चात मगर संघ हङकङको भविष्य
तुलसीराज राना मगर मगर संघ हङकङ स्थापना १९९७ मा भएको थियो । स्थापना भए पश्चात संस्थामा रहेर विभिन्न व्यक्तित्वले पुरयाउनु भएको योगदानले गर्दा हङकङमा रहेका मगरहरु भाषिक, धार्मिक , सामाजिक, आर्थिक, साँस्कृतिक लगायत विबिध रणनैतिक पक्षमा एकिकृत र गोलबन्द हुदै अगाडि  बढी रहेका थिए र छ्न। हङकङको नियम कानुनको परिधिभित्र रहेर सोसियल अर्डिनेन्स अन्तर्गत दर्ता भएको बिभिन्न संघसंस्था मध्ये  मगर...