साताको तीन कविता – कवि गगन योक्पाङदेन

साताको तीन कविता – कवि गगन योक्पाङदेन
द पोएट आईडलको प्रतिस्पर्धामा रहनु भएका कवि गगन योक्पाङदेन नेपाली कविता लेखीरहेका पछिल्ला पुस्ताहरुमाँझ प्रवल सम्भावना बोकेका एक शक्तिशाली कवित्वचेत बोकेका कवि हुन् । उनका कविताले रैथाने सुगन्ध बोक्नुका साथै मानवीय संवेदनाहरुलाई मिहिनरुपमा अभिव्यक्त गरेका हुन्छन् । २०७१ मा टाडीँकुन्ज परिवार स्थापना गरि " जुरुवा" साहित्य पत्रिका निरन्तररुपमा प्रकाशन गरि हाल मिक्लाजुङ साहित्य समाजको अध्यक्षको रुपमा ...

हङकङ नेप्लिज माइनोरिटी अर्गनाइजेसन समुद्र किनार सरसफाइ अभियानमा जुट्यो

हङकङ नेप्लिज माइनोरिटी अर्गनाइजेसन समुद्र किनार सरसफाइ अभियानमा जुट्यो
क्रान्ति सुब्बा, हङकङ । हङकङ नेप्लिज माइनोरिटी अर्गनाइजेसनले जनवरी २२ तारीख चुन मुन बट्टरफ्लाइ समुद्र किनारमा बिहान करिब १० बजे पर्यावरणीय जागरूकता सम्बन्धि एउटा  कार्यक्रमको आयोजना गरेको छ । हङकङमा रहेका नेपाली बालबालिका तथा युवा जमातलाई बाताबरणबारे सचेत तुल्याउन यस्तो कार्यक्रमको आयोजना गरिएको संस्थाकि अध्यक्ष शिला घमालले बताइन् । उनका अनुसार हङकङमा रहेका नेपाली बालबालिका र युवा पुस्ता...

हङकङको पेङ चाउ टापु गोलि काण्ड : प्रहरीको गोलिबाट एक जना फिलिपिनो घाइते

हङकङको पेङ चाउ टापु गोलि काण्ड : प्रहरीको गोलिबाट एक जना फिलिपिनो घाइते
क्रान्ति सुब्बा https://youtu.be/inA3Zpp2GMc भिडियो हीर्न माथी क्लिक गर्निहोस पृष्ठभुमि जनवरी २४ तारीख साँझ । स्थान : २/ फ्लोर , नम्बर ६ विङ अन स्ट्रीट , पेङ चाउ । सारा हङकङमा चाइनिज नयाँ वर्षको तेस्रो दिनको चहलपहल थियोे । हङकङको एकलासमा रहेको एउटा सानो द्विप पेङ चाउको ग्रामीण वातावरण प्रायः सुनासान नै रहन्छ । चिनियाँ जातिको महान चाड  नयाँ वर्षको अवसरमा हर्षोल्लासका सा...

हङकङमा मास्क,क्वारेन्टाइन,पिसिआर आदेश खारेज हुनेबारे केहि कुरा

हङकङमा मास्क,क्वारेन्टाइन,पिसिआर आदेश खारेज हुनेबारे केहि कुरा
क्रान्ति सुब्बा https://youtu.be/3orHCsOcv30 हङकङमा लागु अवस्थामा रहेका केहि रहलपहल महामारी सम्बन्धि अन्तिम  प्रतिबन्धहरु जस्तै मास्क अनिवार्य लाउनुपर्ने लगायतका केहि नियम यही वर्षभित्र अर्थात २०२३ साल लागेको ३ महिनाभित्र हटाइने प्रण हङकङका लिडर जोन लीले अभिव्यक्त गरेपछि हङकङको जनजीवनमा नयाँ रौनक छाएको बुझ्न सकिन्छ। हङकङमा महामारी नियन्त्रण मापदण्ड अन्तर्गतका केवल दुइ वटा खम...

हङकङका कार्यकारी प्रमुख जोन लीद्वारा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा शुभकामना

हङकङका कार्यकारी प्रमुख जोन लीद्वारा  चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा शुभकामना
क्रान्ति सुब्बा,हङकङ । हङकङका कार्यकारी प्रमुख जोन ली र उनको श्रीमतीले हङकङेली जनतालाई लुनार नयाँ वर्षको शुभकामना व्यक्त गरेका छ्न। नयाँ वर्षको पुर्व सन्ध्यामा शुभकामना व्यक्त गर्ने क्रममा उनले हङकङवासीहरू खरायो झैँ लचिलो, निर्भीक र निरन्तरको सुधारमा उन्मुख रहन प्रयासरत रहने गुणले युक्त भएको बताए । "खरायो जिवन्तताको महान प्रतीक पनि हो, त्यसैले यो लुनार न्यू इयर हङकङको लागि एउटा नयाँ सुरुव...

आखिर पुरुषहरू के चाहन्छन् ?

आखिर पुरुषहरू के चाहन्छन् ?
बालिका बान्तावा पुजा र पुजन प्रेममा लीन भएको तीन बर्षपछि वैवाहिक जीवनमा बाँधिन्छ्न । छोरा जन्मिएको एक बर्ष पश्चात्  पुजनमा बिस्तारै परिवर्तन आउन थाल्दछ । छोरा जन्मिएको तीन वर्ष  पुग्दा नपुग्दै पुजनले फेरि कान्छी श्रीमती  भित्र्याउँछ । शारीरिक, मानसिक यातना सहन नसकेपछि नाबालक छोरालाई माइतीमा छाडेर पुजा छोराको भविष्यको लागी बैदेशिक रोजगारको सिलसिलामा दुबईतिर लाग्छिन। दुबई लागेको केहि समय नबित्दै...

तीन वर्षपछि हङकङ र चीन बीच बिना क्वारेन्टाइन यात्रा गर्न सकिने दिन आयो

तीन वर्षपछि हङकङ र चीन बीच बिना क्वारेन्टाइन यात्रा गर्न सकिने दिन आयो
क्रान्ति सुब्बा / विशेष रिपोर्ट तीन वर्षपछि बल्ल चीन र हङकङ बीच क्वारेन्टाइन फ्री यात्रा यही जनवरी ८ तारिख देखि शुरु भएको छ। पहिलो चरणको क्वारेन्टाइन फ्री यात्राको पहिलो दिनमा विभिन्न ७ वटा सिमानाका खुला गरिएको थियो । यद्यपि हङकङका कार्यकारी प्रमुख जोन लीले यथाशीघ्र सम्पूर्ण  १४ वटा सिमानाका नै खोल्ने योजना रहेको जनवरी ८ तारीख बताएका थिए । हङकङ सरकारले जनवरी ५ तारीख केन्द्रिय सरकार, ग...

हङकङ सरकारले कुन कुन कोभिड नियम हटायो ? प्रेस मिटिङको पुर्ण पाठ

हङकङ सरकारले कुन कुन कोभिड नियम हटायो ? प्रेस मिटिङको पुर्ण पाठ
क्रान्ति सुब्बा https://youtu.be/eT4NDFQ7vwo   हङकङ सरकारले डिसेम्बर २८ तारीख  दिउँसो ३:३० बजे एन्टी-एपिडेमिक कमाण्ड र समन्वय समूहको पत्रकार सम्मेलन आयोजना गरेको थियो । कार्यकारी प्रमुख जोन लीले संक्रमित जनको निकट सम्पर्क सुचीमा परेकाहरुले क्वारेन्टाइन बस्नुपर्ने विद्यमान आदेश खारेज गरिनेछ भनेका थिए । यसका अलावा निर्धारित परिसरहरूमा प्रवेश गर्दा भ्याक्सिन पास अनिवार्य देखाउन...

हङकङमा ल्होसार एक चर्चा

हङकङमा ल्होसार एक चर्चा
नरेन्द्र गुरुङ (अरेन्द्र) ङ्हि ह्युलरि मुबा.... आगुई ह्युलरि मुवा तमु मै तानलाई हयुई ल्हो ल्होसारै आँसिमाला.... गुरुङ जातिहरुको महान पर्व नयाँ वर्ष ल्हो फेरिने दिनलाई ल्होसार / ल्होछार भनेर मनाउने गरिन्छ । यो पर्वलाई गुरुङ समुदायले बिभाजित भएर आ-आफ्नै तरिकाले मनाएता पनि पुष पन्ध्रलाई विशेष रुपमा हेरिने गरिन्छ। परदेशी भुमिमा समय,छुट्टी र स्थानको कारण पुष १५ मै मनाउन नसके पनि ...

चीन र हङकङ बीच क्वारेन्टाइनमुक्त यात्रा २०२३ सालको मध्य जनवरीमा शुरु हुने

चीन र हङकङ बीच क्वारेन्टाइनमुक्त यात्रा २०२३ सालको मध्य जनवरीमा शुरु हुने
क्रान्ति सुब्बा हङकङका कार्यकारी प्रमुख जोन ली निर्वाचित भैसकेपछी आफ्नो कार्यकालको रिपोर्ट दिन हालै प्रथम चोटि बेइजिङ भ्रमणमा गएका थिए । बेइजिङ भ्रमण पूरा गरी डिसेम्बर २४ तारीख ऊनी हङकङ फर्किएका थिए । बेइजिङबाट फर्केपछि विमानस्थलमा उनले मुल  भूमि चीनसँग क्वारेन्टाइनमुक्त सीमालाई अन्ततः  पुनः सञ्चालनमा ल्याउन सकिने घोषणा गरेका छ्न। चीन हङकङसंगको सिमानालाई पुर्णतः खुला गर्न सहमत...