हङकङमा खोप लाउनेलाई आइफोन 12 पुरस्कारको रूपमा जित्ने अवसर
२५ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ सरकारको भ्याक्सिन अभियानमा टेवा पुर्याउन सन हुङ केइ र क्वक फेमिलीले हङकङ डलर एक करोड भन्दा बढी मुल्यको भाग्य चिट्ठाको प्रायोजन गर्ने भएको कुरा जुन ४ तारीख सार्वजनिक गरेको थियोे । आज जुन २५ तारीख बिहान ९ बजेबाट सो भाग्य चिट्ठाको लागि नाम दर्ता गर्ने प्रक्रिया शुरु भएको छ।
यो लक्की ड्र दैनिक ६२ दिन सम्म जुलाई १ तारीख देखि अगस्ट महिना ३१ तारीख स...









