साताको तीन कविता – कवि ऋतेश

साताको तीन कविता – कवि ऋतेश
पछिल्लो समय युवा पुस्ताबिच सुन्दर कविता लेखीरहेका कवि ऋतेश एक राम्रो सम्भावना भएका कवि हुन । उनका कविताहरुले मानवीय समवेदनालाई शसक्त रुपमा प्रस्तुत गरेका हुन्छन् । निक्कै कोमल यी कविताहरु नेपाली साहित्यको क्षेत्रमा चाँपका फुलहरु झैँ रहनेछन् भन्न सकिन्छ । प्रस्तुत छ साताको तीन कविता । जरा  एक गाँस काँचो पृथ्वी निलेर एक घुड्को अमिलो समुन्द्र पिएर आकाशको धरातल खोजिरहेका मरुभूमि आँखाहरू ...

साताको तीन कविता – कवि केरुङ हाङ्सेम

साताको तीन कविता – कवि केरुङ हाङ्सेम
कोरियामा बसेर साहित्य साधना गरिरहेका बर्तमान समयको शक्तीशाली कवि केरुङ हाङ्सेमको लेखनमा सिमान्तकृत बिषयहरु जबरजस्त रुपमा उठान भएका हुन्छन् । लोकतन्त्र , समावेशीता, मानव अधिकारको स्वर उनको कविताको प्रमूख मुद्दा हुन् । कविताका हरेक शब्दहरु एक गहकिलो ढुङ्गा जस्तो यी कविताहरुले तिखो प्रश्न गरिरहेका छन् । प्रस्तुत छ साताको तीन कविता । म सपना सित यात्रा गर्छु भर्खरै, समय गोजीमा फक्ताङलुङ के चढिर...

साताको तीन कविता – कवि मनिषा गौचन

साताको तीन कविता – कवि मनिषा गौचन
नेपाली साहित्यको कविता र आख्यान लेखनमा दुई दशकदेखि हस्ताक्षेपकारी रुपमा उपस्थिति जनाईरहेकी लेखक मनिषा गौचन नेपाली साहित्यमा अग्रपङ्तीमा रहेकी लेखक हुन् । उनका लेखनले समाजमा पीँधमा रहेका मानिसका आवाजलाई मुखरित गरिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । तिमी नदी साँझ गहिरिएर रात हुदै गयो म पर्खाइमा रुझ्दै थिएँ झरी म माथि निरन्तर झरिरहेथ्यो रात सर्प हुँदै मलाई डस्न आत्तुर थियो यो छटपट...

साताको तीन कविता – कवि  दीपा मग्राती

साताको तीन कविता – कवि  दीपा मग्राती
दीपा मग्राती पछिल्लो समयमा पिँधमा पारिएका नागरिकको सरोकारको बिषयमा सचेत भएर कविता लेखीरहेकी एक शानदार कवि हुन् । उनका कविताहरुले जवरजस्त रुपमा अन्याय , अत्याचार , अनुराग र प्रेमको बिषयमा जिकिर गरिरहेका हुन्छन् ।प्रस्तुत छ साताको तीन कविता । देशमा मेरो अनुहार मैले टेकेको यो माटो मलाई सबैभन्दा प्रिय लाग्छ बिहानीको लालिले छपक्कै छोपेको हिमालहरुको सुन्दरता मेरै पेवा झैँ लाग्छ चार कुने रुमाल ...

साताको तीन कविता – कवि रसुवाली कवि

साताको तीन कविता – कवि रसुवाली कवि
कवि रसुवाली कवि बिशेष कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् । प्रगतिशील साहित्य र कवितामा रुचि राख्ने उनका कविताहरुले असमानता र अन्यायको बिरोधमा प्रतिकार गरेका हुन्छन् । बिरोधको  अभिव्यक्तिलाई सटिक र शसक्तरुपमा लेखनमा राख्न सक्नु उनको कविताको शक्ती हो। प्रस्तुत छ साताको तीन कविता ।   मोहन वैद्यको हाँसो र तत् सम्बन्धी सौन्दर्य चिन्तन बैरागलाग्दो बैरागी मौसमविरुद्ध एउटा आशालाग्दो सम्भावनाका...

मेनुका राईको आवाज, विल्सन र एलिसाको नृत्य रहेको पुर्वेली भाकाको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

मेनुका राईको आवाज, विल्सन र एलिसाको नृत्य रहेको पुर्वेली भाकाको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
पुर्वेली संस्कार र संस्कृतिको गहिरो झल्को दिने ‘तिमी मेरो पारुहाङ’ बोलको लोक भाका गीतको भिडियो सार्वजनिक भएको छ। यो गीतमा गायिका मेनुका राईको सुमधुर स्वर छ, जसले माया र पिरतीको गहिरो भावलाई उजागर गरेको छ। गीतकार चन्द्र जयपाल राईका शब्दले सजिएको यो भाकामा बसन्त सापकोटाको संगीत रहेको छ। गीतले पुर्वेली परम्परा झल्काउँदै मागी विवाह र भगाई विवाहका विषयमा दोहोरीका रमाइला प्रसंगहरू समेटिएको छ ।भिडियोम...

साताको तीन कविता – कवि नारायण श्रेष्ठ

साताको तीन कविता – कवि नारायण श्रेष्ठ
नारायण श्रेष्ठ पचासको दशकमा नेपाली साहित्यको कविता लेखन पत्रकारिता क्षेत्रमा आएका एक शक्तीशाली व्यक्तीत्व हुनुहुन्छ । पछिल्लो समय बष्टन म्यासाचुसेट्समा बस्दै आउनु भएका श्रेष्ठको लेखनमा मानवीय सम्वेग  र  बिचारको एक अलग्गै आयामहरुलाई अनुभूति गर्न पाइन्छ । अघ्यनन लेखनमा पनि त्यत्तिकै शसक्त उहाँको रुचीको बिषय राजनीति र समसामयिक विश्व मामला पनि हो। प्रस्तुत छ साताको तीन कविता । मृत्युहारमा थपिने एउट...

साताको तीन कविता – कवि कमला राना

साताको तीन कविता – कवि कमला राना
लामो समयदेखि महिला शसक्तीकरणको क्षेत्रमा कार्यरत कमला राना पछिल्लो समयमा कविता लेखनतिर पनि त्यत्तिकै सकृय हुनुहुन्छ । उहाँको कविताहरुमा मानवीय संवेदनशीलता ,आवेग र अनुरागका अभिव्यक्तिहरु जवरजस्तरुपमा आएका हुन्छन् । बासुरीको मधुर धुन जस्तो यी कविताहरुले नेपाली कविता लेखनको क्षेत्रमा राम्रो सम्भावना बोकेका छन् । प्रस्तुत छ साताको तीन कविता ।  वर्षाले थुनिएपनि तिम्रो यादमै रहिरहने छु कार्तिकमा प...

साताको तीन कविता – कवि विपुल पोखरेल

साताको तीन कविता – कवि विपुल पोखरेल
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल नेपाली साहित्यको गीत र कविता लेखनमा पनि निरन्तररुपमा सकृय हुनुहुन्छ । पछिल्लो समय कविताकृतिको तयारीमा रहनु भएका पोखरेलको लेखनीले प्रेम ,करुणा र सामाजिक मुद्वाहरुलाई शसक्त रुपमा उठान गरिरहेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता । मुख मैले मुख हेरेँ एउटा अनौठो क्रान्ति देखेँ बिराट शान्ति देखेँ घनघोर सिर्जनाको मुहान देखेँ अन्यायको चिहान देखे...

साताको तीन कविता – कवि अस्मिता भण्डारी

साताको तीन कविता – कवि अस्मिता भण्डारी
सम्पूर्ण ॐकार परिवारको अन्तर्राष्ट्रिय छाता संस्था विश्व हिन्दु महासंघको पहिलो महिला कार्यवाहक अध्यक्षको रुपमा सकृय अस्मिता भण्डारी पचासको दशकदेखि लेखनमा सकृय हुनुहुन्छ । अभिनय, गीत, कविता र पत्रकारितामा समानान्तर रुपमा क्रियाशील भण्डारी महिला गीतकार संघ नेपालको पनि अध्यक्ष हुनुहुन्छ । एक समय रङ्गकर्मीको रुपमा पनि राष्ट्रिय स्तरमै स्थापित भण्डारीको २०५५ सालमै म्युजिक नेपालबाट गीतहरु रेकर्ड भैसकेका...