हङकङ खबर अन्लाईनका नेपाल प्रतिनिधि अग्रज पत्रकार आनन्द श्रेष्ठ सम्मानित
धरान : सिद्धी नेवा परिषद धरानले प्रदान गर्दै आएको चन्द्र स्मृति पत्रकारिता पुरस्कार यसपटक अग्रज पत्रकार आनन्द श्रेष्ठलाई प्रदान गरिएको छ । स्वर्गीय सिद्धिमान गङ्गालक्ष्मी पलिखेको १५९ औँ जन्म जयन्ती तथा परिषदको सोह्रौँ वार्षिक साधारण सभामा शनिवार पुरस्कार प्रदान गरिएको हो ।
परिषदको धरान-७ स्थित भवनमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि सुनसरी-१ प्रदेश सभा (क) का नव निर्वाचित सांसद रमे...









