उपनिर्वाचन कार्यक्रम सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ ।
आज उपनिर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र वैशाख २५ मा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिएको छ ।
त्यस्तै वैशाख २७ ग...









